कैलाली ५ मा एमालेको अग्रता,आरजु तेस्रो


२२ मंसिर २०७४, शुक्रबार
Naradmuni rana Arju

कैलाली: कैलालीको क्षेत्र नं. ५ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ । प्राप्त पछिल्लो अपडेट अनुसार नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले अग्रता कायम गरेका छन् ।Naradmuni rana Arju

रानाले ६२४ मत ल्याउँदा कांग्रेस उम्मेदवार आरजु राणाले ३११ मत ल्याउँदै पछ्याइरहेकी छिन् । राष्ट्रिय जनता पार्टीका उम्मेदवार लक्ष्मण चौधरीले ३६० मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७