काठमाडौं ५ को मतगणना यस कारण भयो स्थगित


२२ मंसिर २०७४, शुक्रबार
ishwor pokhrel prakash sharan mahat

काठमाडौं: काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ । खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो ।ishwor pokhrel prakash sharan mahat

यस अधि काठमाडौं क्षेत्र नं.  ५ को   प्रारम्भिक मतपरिणाम अाउँदा  एमाले उम्मेदवार ईश्वर पोखरेलले अग्रता कायम गरेका छन् । उनले ६ सय ८० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार प्रकाश शरण महतले २ सय ९८ मत ल्याएका छन् । त्यस्तै, विवेकशील साझाका उज्जवाल थापाले ८८ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७