मुस्ताङबाट प्रदेशसभामा एमालेको विजय यात्रा सुरुवात, इन्द्रधारा विष्ट विजयी


२२ मंसिर २०७४, शुक्रबार
Indra Dhara Bista

काठमाडौं: वाम गठबन्धन प्रमुख घटक एमालेले प्रदेशसभामा पहिलो जित हासिल गरेको छ । मुस्ताङको प्रदेश ‘क’ बाट एमाले उम्मेदवार इन्द्रधारा विष्ट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।Indra Dhara Bista

प्रदेशसभा सदस्यमा निर्वाचित विष्टले ११६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङधावा गुरुङले ६५७ मत ल्याएका छन् ।

यसैगरी मुस्ताङको प्रदेशसभा ‘ख’ मा पनि वाम गठबन्धनबाट एमाले उम्मेदवार महेन्द्रबहादुर थकालीले अग्रता लिइरहेका छन् भने भने प्रतिनिधिसभा तर्फबाट पनि वाम गठबन्धनकै उम्मेदवारको अग्रता छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७