सोलुखुम्बुमा वाम गठबन्धनको सबै उमेदवारको अग्रता


२१ मंसिर २०७४, बिहीबार
Surbir Balbahadur solo khumbu

सोलुखुम्बु: प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा वाम गठबन्धनको अग्रता रहेको छ । प्रतिनिधिसभातर्फ एक हजार ४१७ मतगणना गर्दा गठबन्धनबाट माओवादी केन्द्रका हेमकुमार राईले ७३४ मत ल्याएर अग्रता लिएको छ । काँग्रेसका बलबहादुर केसीले ४३७ मत ल्याएको छ ।Surbir Balbahadur solo khumbu

यस्तै प्रदेशसभा ९क० मा वाम गठबन्धनबाट एमालेका उत्तमकुमार बस्नेतले ४२५ मत ल्याएर अग्रता लिएको छ भने काँग्रेसका प्रकाससिं कार्कीले १७४ ल्याएको छ । प्रदेशसभा ९ख० मा गठबन्धनबाटै एमालेका बुद्धिकुमार राजभण्डारीले २४५ मत ल्याएर अग्रता लिएको छ भने काँग्रेसका आङ्गगेलु शेर्पाले २३० मत ल्याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७