रोल्पामा बर्षामान पुनको दोब्बर अग्रता (मतसहित)


२१ मंसिर २०७४, बिहीबार
barsa man pun thawang 8

रोल्पा: रोल्पाबाट प्रतिनिधिसभा तर्फ १ हजार १ सय ४८ मत गणना भएको छ । गणना अनुसार प्रतिनिधिसभाका लागि बाम गठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त ६९६ र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अमरसिंह पुनको ३४३ मत पाएका छन । ५२ मत वदर भएको छ ।barsa man pun thawang 8

प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं। क को ७३८ मत गणना हुँदा बामगठबन्धनका उम्मेदवार एवं माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले २९३ र नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर महराले २७९ मत ल्याएका छन । ७८ मत वदर भएको छ ।

निर्वाचन क्षेत्र ख मा ७१९ मत गणना हुँदा माओवादी केन्द्रका उम्मेदवार दिपेन्द्रकुमार पुनले ५१३ र नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्रप्रकाश हमालले १३७ मत ल्याएको मुख्या निर्वाच अधिकृतको कार्यालयले जनाएको छ । ख मा ४० मत वदर भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७