ताप्लेजुङमा मतगणना सुरु, योगेशलाई अग्रता


२१ मंसिर २०७४, बिहीबार
Yogesh Bhattarai

काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईको क्षेत्र ताप्लेजुङमा मतगणना सुरु भएको छ ।Yogesh Bhattarai 5

ताप्लेजुङमा योगेश भट्टराईले सुरुवाती अग्रता कायम गरेका छन् । प्राप्त पछिल्लो अपडेट अनुसार उनले प्रारम्भिक गणनामा १ हजार ३ सय १४ मत पाएका छन् । कांग्रेस उम्मेदवार केशव दाहालले ६ सय ७३ मत ल्याएका छन् । त्यस्तै, संघीय समाजवादीको ७ र नयाँ शक्तिको ५२ मत रहेको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७