डाक्टरविरुद्ध प्रहरीले दर्ता गरेन जाहेरी


११ आश्विन २०७४, बुधबार
doctor

 

 

काठमाडौँ: नर्भिक अस्पतालमा उपचारको क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन् ।doctor

काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारको क्रममा नर्भिकमा मृत्यु भएको थियो ।

छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारण रहेको दाबी आचार्य परिवारको छ । आजको नागरिकमा खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७