मोरङमा मतदानको उत्साह (फोटो फिचर)
अर्जुन कुलुङ राई
मोरङ :- बेलबारी दोस्रो चरणको मतदान विहानैदेखी उत्साहजनक ढंगले शुरु भएको छ । बिहान ७ बजेदेखि नै मतदान शुरु भएको हो । बेलबारीको स्थित बिभिन्न मतदान केन्द्रका बिहानैदेखि मतदाता लामबद्ध भएर मतदान कार्यमा सरिक भएका छन् । बेलबारी नगरपालिकाको बेलबारी नगरपालीका कार्यलय र भगवती मा.विको मतदान केन्द्रमा उत्साहजनक तरिकाले मतदान भइरहेको छ । हेर्नुहोस् फोटो फिचर :-