मार्सल आर्ट टोली इरान प्रस्थान


१९ मंसिर २०७४, मंगलवार
मार्सल आर्ट टोली इरान प्रस्थान

काठमाडौं: दोश्रो एसियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली मंगलबार इरान प्रस्थान गरेका छन् ।मार्सल आर्ट टोली इरान प्रस्थान

प्रतियोगिता मंसिर २१ देखि २४ गतेसम्म हुनेछ । खेलाडीहरुमा बद्री थापा, वीरमान लामा र शंकर भुजेल छन् । टोली प्रमुखमा मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजिव महर्जन रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७