गोर्खाहरुको एकीकृत आन्दोलनप्रति प्रवासी नेपाली मञ्च यूकेकाे ऐक्यवद्धता

गोर्खाहरुको एकीकृत आन्दोलनप्रति प्रवासी नेपाली मञ्च यूकेकाे ऐक्यवद्धता
बेलायत : भूतपूर्व गोर्खाहरुको एकीकृत न्यायिक आन्दोलनमा प्रवासी नेपाली मञ्च बेलायत (ओएनएफ यूके) ले ऐक्यवद्धता जनाएको छ । मञ्चले आन्दोलनमा सबैलाई साथ दिन अपिल समेत गरेका छ । प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडाले विज्ञप्ती जारी गरेर गोर्खाहरुको माग सम्बोधनका लागि सबै एकजुट हुन आग्रह गरेका हुन् । उनले विज्ञप्तीमा भनेका छन्,‘गोर्खाजहरुको एकता र सहकार्य, राजनैतिक पार्टीका भातृ संगठनहरु, एनआरएनए यूके, अन्य जातिय तथा सामाजिक संघ संस्था, नागरिक समाज, पत्रकार...

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्ष

साहित्य महासङ्घ साउथ युकेले साहित्यिक र साँस्कृतिक कार्यक्रम गरि नयाँ बर्ष
बेलायत : साहित्य महासङ्घ साउथ युकेले  नयाँ वर्ष २०७४ लाई साहित्यिक र सांस्कृतिक कार्यक्रम गरी भव्यता पूर्वक मनाएकाे छ । युके केन्टको आसफोर्ड टाउनको सेन्टरपीस हलमा आयोजित कार्यक्रममा नेपालबाट साङ्गीतिक यात्रामा युके आईपुगेका गायक शिव परियारले  विशेष सांगितिक प्रस्तुति दिएका थिए । पहिलो गायक तथा कार्यक्रमका प्रमुख अतिथि परियार, विश्व नेपाली साहित्य महासङ्घ केन्द्रका अध्यक्ष विश्वास दीप तिगेला र शाखाका कार्यबाहक अध्यक्ष औतारी साईलाले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरेका थिए...

नयाँ शक्ति प्रवास समिति साइप्रसको अधिवेशन १६ अप्रिलमा

नयाँ शक्ति प्रवास समिति साइप्रसको अधिवेशन १६ अप्रिलमा
साइप्रस : नंया शक्ति पार्टी नेपालको प्रवास समिति अन्तर्राष्ट्रिय नेपाली समाज साइप्रसको प्रथम ऐतिहासिक अधिवेशन यही १६ अप्रिलमा हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली समाज साइप्रसका कोषअध्यक्ष अनिमा शेर्पा र सदस्य कालीका मगरको व्यवस्थापनमा अधिवेशन ह’न लागको हो । कार्यक्रमा नयाँ शक्ति नेपाको अभियान्ता तथा  प्रादेशिक आदिवासी जनजाति संयोजक कर्मा पहाडी शेर्पाको उपस्थिति हुने जानकारी व्यवस्थापन समिति कालीका मगरले दिएका छन् । शेर्पा ६ वर्ष अघि नै साइप्रसमा जातीय सङ्घ सस्थाका साथै...

स्थापना दिवस मनाउन प्रवासी मञ्चले बनायो समिति

स्थापना दिवस मनाउन प्रवासी मञ्चले बनायो समिति
बेलायत :  प्रवासी नेपाली मञ्चले आफ्नौं १२ औं स्थापना दिवस भव्यताको साथ मनाउने निर्णय गरेको छ । मञ्चको सातौ पूर्ण बैठकले १२ औं स्थापना दिवस भव्यताको साथ मनाउने निर्णय गर्दै आयोजक समिति बनाएको हो ।गत आइतबार लन्डन ह्यारोमा बसेको सातौँ पूर्ण बैठकले प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिमखडाको संयोजकत्वमा आयोजक समिति बनाएको हो ।  आयोजक समितिमा मञ्चका पदाधिकारीहरु, विभागीय प्रमुखहरु, सचिबालय सदस्यहरु, हरेक इलाका कमिटिका अध्यक्ष रहेका छन् ।...

उपेन्द्र यादवले बेलायतमा भने, ‘गोर्खाली, मधेसी र जनजातिको लडाई उस्तै हो सँगै लडाैं’

उपेन्द्र यादवले बेलायतमा भने, ‘गोर्खाली, मधेसी र जनजातिको लडाई उस्तै हो सँगै लडाैं’
बेलायत : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बेलायतमा न्यायका लागि संघर्ष गरिरहेका गोर्खा सैनिक र नेपालका उत्पीडित समुदायको पीडा उस्तै भएको बताएका छन् । गोर्खाली, मधेसी र आदिवासी जनजातिको लडाई सबै विभेद विरुद्ध भएको उनको भनाई छ । अल्डरसटमा शनिबार गेसोको क्षेत्रिय समितिले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले विभेद विरुद्धको आन्दोलन एक भएर लड्नुपर्ने समेत बताए । अध्यक्ष यादवले गोर्खाहरुको बारेमा आफूलाई धेरै थाहा नभए पनि विभेदको पीडा भने...

बेलायतमा ‘बिनायो’को भव्य प्रर्दशन

बेलायतमा ‘बिनायो’को भव्य प्रर्दशन
विना राई बेलायत : किराती मिथकमा आधारित ऐतिहासिक एंव सांस्कृतिक चलचित्र ‘बिनायो’को बेलायतमा भव्य प्रर्दशन गरिएको छ । किराती सभ्यता र इतिहासप्रति बोध गराउने यो चलचित्र हेर्न सैंयौ बेलायतबासी किराती र गैरकिराती समुदाय बेलायतको अल्डरसट स्थित इम्पाएर हलमा उपस्थित थिए । किरात राईहरुको साझा संगठन किरात राई यायोक्खा र किरात राई सांस्कृतिक कलाकार संघ बेलायतको आयोजनमा २० अगस्टमा भएको प्रर्दशनमा निर्माता एंव गायक जितेन राई पनि उपस्थित थिए । किराती समुदायहरुका अगुवाहरुको...

नेपालका बाढीपीडितकाे लागि बेलायतमा सहयोग अभियान

नेपालका बाढीपीडितकाे लागि बेलायतमा सहयोग अभियान
काठमाडाैँ : नेपालको बिभिन्न क्षेत्रमा बाढिपहिरोबाट प्रभाबित क्षेत्रका पीडितहरुलाई आर्थिक सहयोगको गर्ने उदेश्यले  बेलायतमा एक दिने योगा शिविर सम्पन्न भएकाे छ । नंया शक्ति पार्टी नेपालको भातृ संगठन अन्तराष्ट्रिय नेपाली समाज युकेकाे अायाेजनामा गुरु ड़ा. बिकासनन्द र रेकी मास्टर कमलेश्वरिबाट मनोक्रान्ति एक दिने प्रबचन तथा योग ध्यान कार्यक्रम सञ्चालन भएकाे हाे । सो अभियानबाट  दुइ हजार तीस पौण्ड  संकलन भएको अन्तराष्ट्रिय नेपाल समाज युके संयोजक भोला खनालले जानकारी दिए । समाजका संयाेजक खनाले समृद्ध समिती  नेपाल...

यूकेको सिने वल्डमा नेपाली ‘गाजलु’

यूकेको सिने वल्डमा नेपाली ‘गाजलु’
विना राई लन्डन : बेलायतको चर्चित सिने वल्डमा नेपाली चलचित्र गाजलुको प्रर्दशन गरिएको छ । लन्डन मुख्यालय रहेको सिने वल्ड युरोपमा दोश्रो ठूलो सिनेमा अपरेटर हो । इन्टरनेशनल नेपाली फिल्म एकेडेमी र इन्टेक १९८५ को आयोजना आइतबार भएको ‘गाजलु’ प्रदर्शनमा सैयौंका संख्या नेपाली समुदायका सर्वसाधरण तथा अगुवाहरुको उपस्थीतिथियो । प्रर्दशनीमा चलचित्र गाजलुको नायिका पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ परिवारसहित उपस्थित थिइन् । युरोपमा दोश्रो ठूलो सिनेमा अपरेटर गरिएको यो प्रर्दशनी सधैं भन्दा विशिष्ट...

नयाँ शक्तिकाे प्रवास संगठन संयोजन

नयाँ शक्तिकाे प्रवास संगठन  संयोजन
बेलायत : नयाँ शक्ति पार्टी नेपालसँग एकता गरेका संघिय जनमुक्ति पार्टीको विभिन्न देशका प्रवास संगठनहरुको संयोजन भएको छ । समायोजनको क्रममा बेलायत नंया शक्ति र संघिय जनमुक्ति पार्टीका केन्द्रिय परिषद सदस्य, जनमुक्ति मञ्च बेलायतका निवर्तमान महासचिव कमान सिङ् ( कर्मा पहाडी ) शेर्पा लगायतको समूह प्रवेश गरेको छ । कर्मा पहाडी शेर्पा विश्व जनमुक्ति मंचका संयोजक, शेर्पा संघ युरोपका निबर्तमान माहासचिव तथा नेपाल आदिबासी जनजाति महासंघ बेलायतका महासचिब पनि हुन् । शेर्पा नयाँ...

कर्णेल लामाद्वारा बेलायतको फौजदारी अदालतमा बयान दिन अस्वीकार

कर्णेल लामाद्वारा बेलायतको फौजदारी अदालतमा बयान दिन अस्वीकार
बेलायत : सशस्त्र द्वन्द्वकालमा नेपालमा यातना दिएको अभियोगमा ब्रिटेनमा पक्राउ परेका नेपाली सेनाका महासेनानी कुमार लामाले अदालत समक्ष बयान दिन अस्वीकार गरेका छन्। लण्डनस्थित केन्द्रिय फौज्दारी अदालत ओल्ड बेलीमा उनले आफ्नो बचाउमा बयान दिन अस्वीकार गरेका हुन्। सुनुवाइको अध्यक्षता गरिरहेका न्यायाधीश जस्टीस स्वीनीले महासेनानी लामाका वकीललाई उनी बयान दिन चाहन्छन् कि चाहँदैनन् भनेर सोध्दा उनका वकीलले उनले बयान नदिने बताएका थिए। यसअघि एकजना ब्रिटिश प्रहरी अधिकारीले नेपाल सरकारले कर्णेल लामा र उनले यातना...