कोरियामा एक नेपालीको दुर्घटनामा मृत्यु

कोरियामा एक नेपालीको दुर्घटनामा मृत्यु
काठमाडौँ : कोरियाको फरानमा काम गर्दै आइरहेका झापाका नबिन राईको दुर्घटनामा परि मृत्यु भएको छ । कम्पनीको समान लिएर जाने क्रममा उनी दुर्घटनामा परेको कोरियामा नै रहेको उनका साथि सुविन राई जानकारी दिए । उनले भने, ‘कम्पनीको काममा रहेको बेला कम्पनिकै ठुलो गाडिले टक्कर दिएर घाइते भएको उनलाई अस्पताल लादालादैँ मृत्यु भएछ ।’  अस्पतालमा राखिएकाे उनकाे शब नेपाल पठाउने तयारी भइरहेकाे बताए । कम्पनीको समान लिएर जाने क्रममा बिहान करिब ११.३० मा...

गरिब बालकलाई प्रवासी समाज धनकुटाको सहयोग

गरिब बालकलाई प्रवासी समाज धनकुटाको सहयोग
दुबई : प्रवासी धनकुटा समाज युएइले आर्थिक समस्यामा परेका बालकलाई सहयोग गरेको छ । घरको छतबाट लडेर गम्भिर घाइते मकवानपुरका ओमस तामाङ्गको उपचारको लागि समाजले ३८ हजार २ सय सहयोग गरेको हो । गत नोभेम्बर २९ मा मकवानपुरका २ बर्षे बालक तामाङ्ग घरको छतबाट लडेर गम्भिर घाइते भएका थिए । आर्थिक समस्याको कारण उपचारमा समस्या भएपछि उनको सहयोगको लागि समाजले सहयोग गरेको हो । टाउकोमा गम्भिर चोट लागेको कारण टाउकोमा अप्रेसन...

भारतमा भएको सवारी दुर्घटना, चार नेपाली बेपत्ता

भारतमा भएको सवारी दुर्घटना, चार नेपाली बेपत्ता
प्यूठान : भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन्। एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो। त्यस बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थलमा पुगेका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले जानकारी दिए। दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र...

आपसी हित र सहयोगका लागि विदेशमा सङ्गठित बन्दै नेपाली

आपसी हित र सहयोगका लागि विदेशमा सङ्गठित बन्दै नेपाली
पोखरा : विभिन्न सेवा पेसा र व्यवसायका लागि भारतको नयाँदिल्लीलाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली आपसी हित र सहयोगका लागि सङ्गठित बन्दै गएका छन् । नेपालका विभिन्न जिल्लाबाट विभिन्न कामकाजको सिलसिलामा नयाँदिल्ली पुगेका नेपालीले आससी हित र सहयोगको लक्ष्य राख्दै गठन गरेका संस्थाको सङ्ख्या हालसम्म ५७ पुगिसकेको छ । नयाँदिल्लीमा गठन गरिएका संस्थाका माध्यमबाट नयाँदिल्लीमा रहेका नेपालीबीच आसपी सहयोग र भातृत्व कायम हुनुका साथै नेपालबाट विभिन्न कामका...

दुबईमा योगेशले भट्टराई भने, संविधान संशोधन गर्नै हुदैन भन्ने पक्षमा छैनौं’

दुबईमा योगेशले भट्टराई भने, संविधान संशोधन गर्नै हुदैन भन्ने पक्षमा छैनौं’
काठमाडौं  : नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफ्नो पार्टी संविधान संशोधन गर्नै हुँदैन भन्ने पक्षमा नरहेको बताएका छन्। युएई पुगेका भट्टराईले प्रवासी नेपाली मञ्चले यूएईले दुबईको जाविल पार्कमा गरेको कार्यक्रममा भट्टराईले संविधान सर्तसहित संविधान संशोधनको पक्षमा रहेको बताए। उनले भने, ‘संविधान संशोधन नै गर्नु हुँदैन भन्ने पक्षमा नेकपा एमाले नभएपनि मुलुकको राष्ट्रिय एकता, अखण्डताजस्ता मुद्दामा एमालेले सम्झौता गर्न सक्दैन।’ नेपाल कुनै एक जातिले मात्र निर्माण नगरेकाले सबै...

साउदी पुगेको ४ महिनामै नेपाली कामदारको मृत्यु

साउदी पुगेको ४ महिनामै नेपाली कामदारको मृत्यु
साउदी : ताप्लेजुङ जिल्लाको नाङ्खोल्याङ गाविस वडा नंम्बर ३ बोरादिनका प्रमोद श्रेष्ठ, काठमाण्डौंस्थित योङ ओभरसिज मेन पावरबाट उडेको ४ महिनामै फोक्सोको क्यान्सर रोगबाट मृत्यु भएको छ । प्रमोदले नेपाली रुपैयाँ ८५ हजार तिरेर एक चक्लेट फ्याक्ट्रीमा  काम गर्न साउदी पुगेका थिए । नेपालबाट बैधानिक रुपमा स्वास्थ्य परिक्षण गरी साउदी पुगेका श्रेष्ठ पुगेको ३ महिनामै विरामी परेर थलिएका थिए । उनलाई उपचारको लागि साउदीस्थित रियाद सनाद अस्पतालमा १८ दिन र मोवासात अस्पतालमा १२...

राष्ट्रिय हितको लागि एकताको पहल एमालेले गर्नुपर्छ : श्री माया थकाली

राष्ट्रिय हितको लागि एकताको पहल एमालेले गर्नुपर्छ : श्री माया थकाली
काेरिया : नेकपा एमाले पोलिटब्युरो सदस्य एब सभासद श्री माया थकालीले राजनितिक दलहरु गैरजिम्मेवारले राष्ट्रिय हित नगर्ने बताएका छन् । थकाली इन्टरनेसनल वुमन पिस ग्रुपको कार्यक्रममा दक्षिण  कोरिया आएकी उनले राजनीतिक दलहरूमा गैर जिम्मेवारी कम हुँदै गएकाे बताउँदै राष्ट्रिय हितको लागि नेकपा एमालेले  एकताको पहल गर्नुपर्ने बताइन् । कार्यक्रम प्रबाशी नेपाली मन्च कोरियाले आयोजना गरेकाे हाे। कार्यक्रममा प्रबाशी नेपाली मन्च दक्षिण कोरियाका निबर्तमान सल्लाहकार हेम थापा मगरलाई बिदाइ पनि गरियाे । भने...

मलेसियामा एक नेपालीको हत्या

मलेसियामा एक नेपालीको हत्या
इटहरी, २२ साउन । सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका–७ भुर्कीका नगेन्द्र चौधरी वैदेशिक रोजगारका रहेका बेला मलेसियामा शुक्रबार हत्या भएको छ । काठमाडौँको डमरु ओभरसिजबाट दुई वर्षअघि मलेसियाको कोनर्क इन्डस्ट्री कम्पनीमा रोजगारीका सिलसिलामा कार्यरत रहेका बेला चौधरीको हत्या भएको आफन्तलाई जानकारी आएको छ । हत्या गरिएका नगेन्द्र चौधरीसँगै एउटै कोठामा छ जना बस्ने गरेको भएता पनि अरु पाँचजना साथी दिवा सेवा र उनको रात्रिकालीन ड्युटी सिध्याएर आइसकेपछि लुटपाट गरी हत्या भएको कम्पनीमा कार्यरत...

मलेसियामा सडक दुर्घटना एक नेपाली मृत्यु

मलेसियामा सडक दुर्घटना एक नेपाली मृत्यु
मलेसिया : मलेसियाको जोहोर बारुको बातुपाहात स्थित सडकमा संगीता राईको  दुर्घटनामा मृत्यु भएको छ । नेपालमा इलाम घर भएको संगीता राईको गत शनिबार काममा जादैँ गर्दा कारले ठक्करबाट मृत्यु भएकाे  थियो । मलेसिया आएको दुई महिना मात्र भएको राईमाइओ फुड कम्पनीमा कार्यरत रहेका थिए । उनको ३ वर्षको छोरी रहेको छ । उनको लासको पोस्टमार्टम नजिकैको हस्पिटल छ । उनलाई ठक्कर दिने कार चालक लाई पनि प्रहरीले पक्राउ गरेको छ । भने प्रहरीले कारबाही सुरु समेत...

मलेसियामा एक नेपाली सुतेको ठाउँमै निधन

मलेसियामा एक नेपाली सुतेको ठाउँमै निधन
मलेसिया :  मलेसियाको काज्ङ्गमा रहेको बाङ्गि निरि कम्पनीमा कार्यरत एक नेपाली सुतेको ठाँउमै निधन भएको छ। नेपालको झापा घर भएको २५ बर्षिय रमेश राईको  सुतेकै ठाउँमा निधन भएको हो । राति खाना खाएर सुतेका राई बिहान डयुटी जाने बेला नउठेपछि साथिहरुले उठाउँदा मृतृ फेला परेको थियो । उनी बिगत तीन वर्षदेखि बाङ्गि निरि कम्पनीमा कार्यरत रहेका थिए । उनको शरीर पोस्ट्माट्मको लागि काज्ङ्गको अस्पतालमा लगिएको काज्ङ्गमै कार्यरत सबिन केसीले बताए । ...