बाबुरामले राजनीति छाडेर धार्मिक मण्डली खोले हुन्छ

बाबुरामले राजनीति छाडेर धार्मिक मण्डली खोले हुन्छ
उपेन्द्र यादव नेतृत्व सङ्घीय समाजवादी फोरम नेपाले पार्टीले देशलाई नाकाबन्दी लगाउन भूमिका खेलेको थियो । त्यो अपराध गरे बापत माफी मागेको छैन । उपेन्द्र यादवहरु साम्प्रदायिकता फैलाउँदै हिँडेका छन् । यस्तो पार्टीसँग नयाँ शक्तिको एकीकरण हुनु लज्जास्पद हो । बाबुरामजीले सिके राउतजस्ता विखण्डनकारीसँग पनि एकीकरण गर्न म असम्भव देख्दिन । उहाँ अहिले जुन राजनीतिक बाटोमा हिँड्दै हुनुहुन्छ, सिके राउतसँग उहाँको राजनीतिक भेट नहोला भन्न सकिन्न । यही कारण म चिन्ता...

नेपाल पत्रकार महासंघबाट ऐतिहासिक तथ्यको बेवास्ता किन ?

नेपाल पत्रकार महासंघबाट ऐतिहासिक तथ्यको बेवास्ता किन ?
पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई होइनन् सत्यनारायणबहादुर श्रेष्ठ नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले आफ्नो आरोह–अवरोहपूर्ण अतीतका छ दशकभन्दा लामो अवधि पार गरेको छ । नेपाल पत्रकार संघ (२००८) हुँदै नेपाली पत्रकारहरु आफ्नो हकहित र सुरक्षाको उद्देश्यका खातिर संगठित हुँदै आएको लामो र गौरवशाली इतिहास छ । यसक्रममा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको बहाली र रक्षाका निम्ति पत्रकारहरूले सम्झौताहीन संघर्ष गर्दैै आजको उचाइमा नेपाल पत्रकार महासंघको छवि, हैसियत र...

नारायणमान बिजुक्छेको नजरमा १० नेता

नारायणमान बिजुक्छेको नजरमा १० नेता
काठमाडाैं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे नेपाली राजनीतिका प्रभावशाली नेतामा पर्छन् । अहिले बिजुक्छेकोे दल नेमकिपाबाट संसद्मा चारजनाको मात्र प्रतिनिधित्व छ । वि.सं. ०२७ सालमा पुष्पलाल श्रेष्ठ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए पनि उनले ०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टी गठन गरे । र, त्यसयता आफू नै अध्यक्ष रहँदै आएका छन् । ३० को दशकदेखि नेपालको राजनीतिक हरेक घटनाक्रम र परिवर्तनमा भूमिका निर्वाह गरिरहेका...

स्थानीय निर्वाचनसँग जोडिएका कार्यभार

स्थानीय निर्वाचनसँग जोडिएका कार्यभार
अमृतनाथ तिमल्सिना लोकतन्त्रको खम्बाको रुपमा मानिएको स्थानीय निर्वाचन बेगर नेपाली राज्य संयन्त्र दुई दशकसम्म चल्यो । नेपालको राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक विकासको अवस्था कहाँबाट कहाँ पुग्नुपर्ने थियो ? अहिले कहाँ छ ? मानक र सूचकहरुको फ्रेममा राखेर विश्लेषण गर्दा देखिएला तर, आम औषत नागरिकको सामान्य मनोविज्ञानले पनि देखेको कुरा भनेको स्थानीय निर्वाचन नहुँदा जनताको दैनन्दिन जीवनमा जोडिएका समग्र विकासका कामहरु प्रभावित भएका छन् । लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संविधान जारी...

माओवादी आन्दोलन बुलेटदेखि ब्यालेटसम्म, के कारणले सम्भव भयो ?

माओवादी आन्दोलन बुलेटदेखि ब्यालेटसम्म, के कारणले सम्भव भयो ?
१. म विगत दुई दशकमा नेपालको माओवादी आन्दोलनको संक्रमणकालीन प्रकृति मुख्यतः बुलेटदेखि ब्यालेटसम्म, के कारण यो सम्भव भयो ? सोका परिणामहरु के के भए ? नेपाली अनुभवले हाम्रो समाजलाई लोकतान्त्रीकरण गर्न सघाउन के कस्ता खालका सिद्धान्तहरु प्रतिपादन गर्न मदत पुर्‍याउँछ भन्ने बारेमा केन्द्रित रहनेछु। २. नेपालको राजनीतिमा संक्रमणकाल जारी छ। केही दीर्घकालीन समस्याहरु जो नयाँ रुपमा देखा परेका छन् तिनले नेपालको राष्ट्रिय राजनीतिको संक्रमणलाई अझै लम्व्याउने देखिन्छ। जसका कारण सन् २०१५ मा जारी भएको...

राजनीति के हो र अपराध के हो छुट्याउनुपर्‍यो : योगेश भट्टराई

राजनीति के हो र अपराध के हो छुट्याउनुपर्‍यो : योगेश भट्टराई
एमाले सचिव एंव प्रचार विभागका प्रमुख योगेश भट्टराई यतिबेला पुनः सुरु भएको मेची–महाकाली अभियानका क्रममा सक्रिय छन्। सप्तरीमा आफ्नो पार्टीको कार्यक्रम बिथोलेपछि मधेसी मोर्चासँग निकै आक्रामक देखिएका उनी यसबीचमा गृहमन्त्री, कांग्रेस र माओवादीको भूमिकामा समेत शंका व्यक्त गर्दैछन्। यही सन्र्दभमा  नागरिक दैनिकका मणि दाहलले गरेको कुराकानी :- सप्तरी घटनापछि प्रदेश नम्बर २ मा एमालेको अवस्था के हो? प्रदेश नम्बर २ मा एमाले पहिलोदेखि बलियो शक्ति हो। अहिले पनि कमजोर भएको छैन। जनमतको...

एनसेल प्रकरणमा यसरी हुदैछ राष्ट्रघात

एनसेल प्रकरणमा यसरी हुदैछ राष्ट्रघात
केही दिनअघि मन्त्रीपरिषदले गरेको निर्णयले राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने अर्बौं राजश्व गुम्ने समाचार सार्वजनिक भएको छ । यसबारेमा विस्तृतमा बुझ्दा सरकारले एउटा निश्चित विधि र मापदण्डलाई उल्लंघन गर्दै मन्त्रीपरिषद्बाट विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको विक्रिमा लाग्ने पूँजीगत लाभकर नउठाउने प्रपञ्च गरेको पाइयो । नेपाली कांग्रेस, माओवादी केन्द्रको उच्च सहमति भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रीपरिषद्मा ठाडो प्रस्ताव राखी एनसेलको कर छलीमै सघाउ पुर्‍याउने गरी भएको निर्णयको नयाँ शक्ति...

मधेसी जनताले फर्केर हेर्नुपर्ने इतिहासका यी तथ्य

मधेसी जनताले फर्केर हेर्नुपर्ने इतिहासका यी तथ्य
फागुन २१ । अघिल्ला वर्षभन्दा यो पटक अलिक फरक देखिएको छ । पहिले पहिले औपचारिकताका लागि ‘केही कार्यक्रम’ हुन्थ्यो । केहि ‘थान नेता’ले भाषण गर्थे– सकिन्थ्यो ।  यही दिन नेकपा (एमाले) ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधानको कार्यान्वयनः अभियान’ शुरु गर्यो । यही भएर पनि सुखानी दिवसको रौनक अब कम्तिमा चैत्र ५ सम्म रहन्छ । नेपालको कम्युनिस्ट आन्दोलनभित्रै पसेर र बसेर । त्यसैमा राजनीति गरेर प्रधानमन्त्री र मन्त्री पड्काउनेहरूको...

अनलाइन पत्रकार संघ : गोरु पछाडि गाडा अगाडि

अनलाइन पत्रकार संघ : गोरु पछाडि गाडा अगाडि
अनलाइन पत्रकार संघको 'प्रतिपक्षी नेता' का तर्फबाट ८३० शब्द- अनलाइन पत्रकार संघको शनिबार सम्पन्न चुनावले 'प्रतिपक्षी नेता' को जिम्मेवारी दिएको छ । यसलाई जिम्मेवारीपूर्वक निर्वाह गरिनेछ । र, यहाँभित्र रहेको २४ मत र हलमा उठेका प्रतिपक्षी आवाजहरुको पूरै जिम्मा लिइनेछ । नेपालको अनलाइन पत्रकारितालाई पाठक माझ विश्वसनीय एवं भरपर्दो बनाउन र 'मेन स्ट्रिम' मा ल्याउन भगिरथ प्रयत्न जारी रहनेछ । चुनावसँग सधैं डराउने अनलाइन पत्रकार संघको निवर्तमान नेतृत्वलाई लतारेर निर्वाचनमा ल्याउने र...

अहिले एमाले सत्ताको कुनै ‘बार्गेनिङ’मा छैन : माधवकुमार नेपाल

अहिले एमाले सत्ताको कुनै ‘बार्गेनिङ’मा छैन : माधवकुमार नेपाल
सरकारले गत सोमबार आगामी वैशाख ३१ गते गर्नेगरी स्थानीयतहको निर्वाचनको मिति सार्वजनिक गरेको छ, यसलाई नेकपा (एमाले) ले कसरी हेरेको छ ? प्रधानमन्त्रीले बल्ल आँट गर्नुभयो । उहाँले बुद्धि पुर्याउनुभयो । धेरै समय आलटाल गरेर राष्ट्रिय दायित्व र जिम्मेवारी पूरागर्न सक्नुभएको थिएन । नेता र पार्टीपिच्छे गएर पार लाग्दैन । मुलुकलाई धेरै समय अन्यौलमा राख्न पनि हुँदैन । यसले राष्ट्रिय अर्थतन्त्रमा प्रतिकुल असर पार्छ । ढिलै भएपनि मिति घोषणा भएको...