करार कर्मचारीका विषयमा स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्ता चार निर्णय


३१ असार २०७६, मंगलवार
health ministray

काठमाडौं, ३१ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिन करारका विषयमा ४ बुँदे निर्णय गरेको छ ।

मन्त्रालयले प्रदेश र स्थानीय तहका संस्थामा करारमा कार्यरत कर्मचारीका विषयमा ४–४ बुँदे निर्णय गरेको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय अनुसार करारमा रहेका कर्मचारीको पद रिक्त रहने भएकाले उनीहरुको अवधि ६ महिनासम्म थप हुने निर्णय गरिएको छ ।
हेर्नुस् निर्णय

karar
karar1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७