भक्तपुरको राधे राधेमा कामना सेवाकोे ९३ औं शाखा


२७ असार २०७६, शुक्रबार
kamana sewa kSp5rYEzFH

भक्तपुर,२७ असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा भक्तपुरको मध्यपूर ठिमी महानगरपालिका २६ स्थित राधे राधेमा आफ्नो ९३औं शाखा विस्तार गरेको छ ।

बैंकका अध्यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन् ।

बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७