मन्त्रिपरिषदले गर्‍यो यस्ता २५ निर्णय (सूचीसहित)


२६ असार २०७६, बिहीबार
pm office

काठमाडौं, २६ असार । सरकारले प्रहरीसँगको झडपमा परी मृत्यु भएका सर्लाहीका सरोजनारायण सिंहका पीडित परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गर्नेलगायतका विभिन्न २५ निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंहको परिवारलाई राहत स्वरुप १० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको आज जानकारी गराएका छन् ।

असार १९, २३ र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज मन्त्री बाँस्कोटाले सार्वजनिक गरेका छन् । नियमित पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गरेका हुन् ।
हेर्नुस् यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

1 6
2 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७