पोखरामा गोली चल्यो


२९ जेष्ठ २०७६, बुधबार

पोखरा, २९ जेठ । पोखराको उत्तम चोकमा भर्खरै गोली चलेको छ । केही समयअघि उत्तमचोकमा गोली चलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

गोली चलेपछि घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । घटनाको थप विवरण आउन भने आइसकेको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७