माओवादी आन्दोलन बुलेटदेखि ब्यालेटसम्म, के कारणले सम्भव भयो ?

माओवादी आन्दोलन बुलेटदेखि ब्यालेटसम्म, के कारणले सम्भव भयो ?
१. म विगत दुई दशकमा नेपालको माओवादी आन्दोलनको संक्रमणकालीन प्रकृति मुख्यतः बुलेटदेखि ब्यालेटसम्म, के कारण यो सम्भव भयो ? सोका परिणामहरु के के भए ? नेपाली अनुभवले हाम्रो समाजलाई लोकतान्त्रीकरण गर्न सघाउन के कस्ता खालका सिद्धान्तहरु प्रतिपादन गर्न मदत पुर्‍याउँछ भन्ने बारेमा केन्द्रित रहनेछु। २. नेपालको राजनीतिमा संक्रमणकाल जारी छ। केही दीर्घकालीन समस्याहरु जो नयाँ रुपमा देखा परेका छन् तिनले नेपालको राष्ट्रिय राजनीतिको संक्रमणलाई अझै लम्व्याउने देखिन्छ। जसका कारण सन् २०१५ मा जारी भएको...

कहाँ पुग्यो गोरखा आन्दोलन ?

कहाँ पुग्यो गोरखा आन्दोलन ?
  गोरखा भर्ती सुरु भएको दुई सय वर्ष पुगेको छ । हामी गोरखाहरुले सन् १८१६ देखी आजसम्मका प्रत्येक सैनिक मोर्चाहरुमा ब्रिटिस साम्राज्यको पक्षबाट लडेका छौं । पहिलो र दोस्रो विश्वयुद्ध तथा त्यसपछिका अनेकौं क्षेत्रिय युद्धहरुको अग्रमोर्चामा रहेर ब्रिटिस साम्राज्य विस्तार रक्षाको लागि हामी गोरखा सैनिकहरुले लड्यौं । यसबिचमा गोरखा सैनिकहरुले १३ वटा भिक्टोरिया क्रस, दुईवटा जर्ज क्रस सहित ६५०० ठुला तक्माहरु पाए । हजारौंको संख्यामा बहादुरीका विभुषण पाए । यसबिचमा हाम्रा...

नश्ल समाज विभाजनका प्रमुख शक्ति

नश्ल समाज विभाजनका प्रमुख शक्ति
'म निर्वाचित भएपछि उत्तर–नश्लीय अमेरिकाको चर्चा भयो' मेरा अमेरिकी मित्रहरू ! मिसेल र म केही हप्तादेखि प्राप्त तपाईंका शुभकामनाबाट असाध्यै भावुक भएका छौँ । तर, आजको रात धन्यवाद भन्ने पालो मेरो । घर वा स्कुल, खेतबारी वा कालकारखाना, भान्सा वा टाढाका चौकीहरू, जहाँका भए पनि मैले अमेरिकी जनतासँग गरेको संवादले नै मलाई इमानदार बनाइराख्यो, उत्प्रेरित गरिराख्यो र अघि बढाइरह्यो । हरेक दिन मैले तपाईंहरूबाट सिकेँ । तपाईंहरूले मलाई असल राष्ट्रपति बनाउनुभयो,...

‘नेपाललाई सिक्किमीकरण गर्ने ‘रअ’को योजना सफलता उन्मुख’

‘नेपाललाई सिक्किमीकरण गर्ने  ‘रअ’को योजना सफलता उन्मुख’
सरकारको कामकारवाहीले देशमा शान्ति र अमनचयन कायम गर्न तथा देशको सार्वभौमिकता एवं स्वाधीनता रक्षा गर्न मद्दत गर्ने हुनुपर्छ । सरकारले मंसिर १४ गते संविधान कार्यान्वयन र निर्वाचनको लागि भनी दर्ता गरेको संविधान संशोधन विधेयकका विषयहरूको कारण अहिले देशभरि जनताको विरोध चलिरहेको छ । नेपालको संविधान २०७२ को धारा २७४९१० मा नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने स्पष्ट प्रावधान छ । तर...

यी हुन् लोकमानसिंह कार्कीलाई लगाइएका ९ अभियोगहरू

यी हुन् लोकमानसिंह कार्कीलाई लगाइएका ९ अभियोगहरू
सम्माननीय सभामुख महोदय, नेपालको संविधानले विधिको शासन, नागरिक सर्वोच्चता , उत्तरदायी र जिम्मेवार राज्य प्रणालीको परिकल्पना गरी शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम विभिन्न संबैधानिक व्यवस्था गरेको छ । त्यसै मध्ये भ्रष्टाचार मुक्त शासन व्यवस्था संचालन गरी स्वच्छ प्रशासन दिन सघाउ पुग्ने उदेश्यले भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी प्रमाणका आधारमा मुद्दा दायर गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको व्यवस्था गरिएको छ । उक्त संस्थामा उच्च नैतिक आचरण भएको प्रमुख आयुक्त र आयुक्तहरु रहने व्यवस्था...

सर ! आफ्नै देशको विमानस्थलमा खुसी खोसिएपछि रुन पनि नपाउनु ?

सर ! आफ्नै देशको विमानस्थलमा खुसी खोसिएपछि रुन पनि नपाउनु ?
काठमाडौंमा विस्तारै जाडो बढिरहेको छ । दशैंको कारण सधैं जस्तो सडकमा चर्को जाम छैन । सडक जाम, भीड, हो हल्ला काठमाडौंका सौन्दर्य हो ।  जाम र भिड घटेपछि ढुङग्रीमुन्द्री फुकालेर बसेको बजैजस्तो उदास-उदास र फुङ्ग देखिन्छ काठमाडौं । तर, धुवाँधुलो भने उस्तै । ०७३ असोज २९ गते शनिबार बेलुकी ५ बजे मजदुर नेता एंव मजदुरहरुकै पहलमा सुरु भएको औजार दैनिकका प्रधान सम्पादक भिमज्वाला राईसँग काठमाडौंको धुवाँधुलो छिचोल्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्दा जाडो...

यस कारण अलग भएँ नयाँ शक्ति पार्टीबाट

यस कारण अलग भएँ नयाँ शक्ति पार्टीबाट
१. नेपालमा वैकल्पिक राजनैतिक दल होइन, वैकल्पिक राजनीतिक संस्कार, नियत र विधिको पालना गर्ने राजनीतिक शक्तिको आवश्यकता रहेको तथ्यप्रति वर्तमान राजनीतिक अवस्थालाई अवलोकन गर्ने हरेक नेपाली नागरिक अवगत छ । र, यर्स संदन्र्भमा म पनि विगत एक दशकदेखि वैकल्पिक नयाँ राजनैतिक शक्तिको आवश्यकता र औचित्यको बारेमा लेख्दै र वोल्दै आएको पात्र हुँ । त्यसै पृष्ठभूमिमा पूर्व माओवादी नेता बाबुराम भट्टराईको माओवादी समुह र विभिन्न फरक पृष्ठभूमिका व्यक्तित्वहरु सहितको लामो छलफल...

चीनबाट के सिक्ने ?

चीनबाट के सिक्ने ?
दुई साता उत्तरी छिमेकी राष्ट्र चीनको यात्रा गरेर फर्किएपछि मनले एकनासले एउटा प्रश्न सोधिरहेको छ– के हाम्रै पालामा चीनले अहिले विदेशीलाई आफ्नो विकास र समृद्धि सगर्व देखाएजस्तै हामी हाम्रो प्रगति छाती फुकाएर पस्कने अवसर पाउँलाऔँ ? नचाहेरै पनि मन आफैं बोल्छ– त्यो कल्पना गर्नु नै बेकार छ । चीनले आजको स्थानमा आइपुग्न धेरै परिश्रम गर्‍यो । त्यस्ता सयौं आधार निर्माण गर्‍यो जसले अहिलेको भीमकाय अर्थतन्त्रको महल ठडिने धरातल खडा ग¥यो...

चीनको नेपाल नीति : भ्रम र वास्तविकता

चीनको नेपाल नीति : भ्रम र वास्तविकता
दुई वर्षअघि २६ र २७ नोभेम्बरमा नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनले दक्षिण एसियाको शान्ति र समृद्धिका लागि के त्यस्तो उल्लेखनीय निर्णय गर्‍यो भनेर सोध्ने हो भने धुरन्धर कूटनीतिज्ञले पनि ठ्याक्कै याद भएन भनेर उत्तर दिनेछन् । तर, राष्ट्रिय सभागृहमा आयोजित भव्य उद्घाटन समारोहको अन्तमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी समकक्षी नवाज सरिफले हात मिलाएको दृश्य भने कुनै पनि नेपालीले बिर्सन सक्नेछैनन् । किनकि सधैँ युद्धको मुडमा रहने दुई देशका...

उहिलेको त्यो तीज, अहिलेको यो तीज

उहिलेको त्यो तीज, अहिलेको यो तीज
संकटमा तीजको मौलिकता यतिवेला घरदेश होस् वा परदेश नेपाली समाज तिजमय बनेको छ । रातो साढीमा सजिएर रमाइरहेका महिलाहरुको समुह यतिबेला शहरदेखी गाउँसम्म सार्वजनिक स्थानहरुमा भेटिन्छन् । देखिन्छन् । सामाजिक सञ्जालमा देखिएका तस्बिरहरु हेर्दा यस्तो लाग्छ, नेपाली समाज सबै छोडेर यतिबेला सबै तिजमा रमाइरहेका छन् । नाचगानमा झुमिरहेका भिडियो, खानपानमा रमाइरहेका तस्बिरहरु सामाजिक सञ्जालका भित्ताहरुमा जताततै देखिन्छन् । मङ्गगा र गहना मात्रै होइन भड्किला पहिरनहरुमा सजिएका नेपाली महिलाका तस्बिर पनि नदेखिएका...