बाबुरामले राजनीति छाडेर धार्मिक मण्डली खोले हुन्छ

बाबुरामले राजनीति छाडेर धार्मिक मण्डली खोले हुन्छ
उपेन्द्र यादव नेतृत्व सङ्घीय समाजवादी फोरम नेपाले पार्टीले देशलाई नाकाबन्दी लगाउन भूमिका खेलेको थियो । त्यो अपराध गरे बापत माफी मागेको छैन । उपेन्द्र यादवहरु साम्प्रदायिकता फैलाउँदै हिँडेका छन् । यस्तो पार्टीसँग नयाँ शक्तिको एकीकरण हुनु लज्जास्पद हो । बाबुरामजीले सिके राउतजस्ता विखण्डनकारीसँग पनि एकीकरण गर्न म असम्भव देख्दिन । उहाँ अहिले जुन राजनीतिक बाटोमा हिँड्दै हुनुहुन्छ, सिके राउतसँग उहाँको राजनीतिक भेट नहोला भन्न सकिन्न । यही कारण म चिन्ता...

स्थानीय निर्वाचनसँग जोडिएका कार्यभार

स्थानीय निर्वाचनसँग जोडिएका कार्यभार
अमृतनाथ तिमल्सिना लोकतन्त्रको खम्बाको रुपमा मानिएको स्थानीय निर्वाचन बेगर नेपाली राज्य संयन्त्र दुई दशकसम्म चल्यो । नेपालको राजनीतिक, आर्थिक, सामाजिक र प्रशासनिक विकासको अवस्था कहाँबाट कहाँ पुग्नुपर्ने थियो ? अहिले कहाँ छ ? मानक र सूचकहरुको फ्रेममा राखेर विश्लेषण गर्दा देखिएला तर, आम औषत नागरिकको सामान्य मनोविज्ञानले पनि देखेको कुरा भनेको स्थानीय निर्वाचन नहुँदा जनताको दैनन्दिन जीवनमा जोडिएका समग्र विकासका कामहरु प्रभावित भएका छन् । लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संविधान जारी...

एनसेल प्रकरणमा यसरी हुदैछ राष्ट्रघात

एनसेल प्रकरणमा यसरी हुदैछ राष्ट्रघात
केही दिनअघि मन्त्रीपरिषदले गरेको निर्णयले राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने अर्बौं राजश्व गुम्ने समाचार सार्वजनिक भएको छ । यसबारेमा विस्तृतमा बुझ्दा सरकारले एउटा निश्चित विधि र मापदण्डलाई उल्लंघन गर्दै मन्त्रीपरिषद्बाट विदेशी लगानी रहेको दूरसञ्चार कम्पनी एनसेलको विक्रिमा लाग्ने पूँजीगत लाभकर नउठाउने प्रपञ्च गरेको पाइयो । नेपाली कांग्रेस, माओवादी केन्द्रको उच्च सहमति भन्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले मन्त्रीपरिषद्मा ठाडो प्रस्ताव राखी एनसेलको कर छलीमै सघाउ पुर्‍याउने गरी भएको निर्णयको नयाँ शक्ति...

मधेसी जनताले फर्केर हेर्नुपर्ने इतिहासका यी तथ्य

मधेसी जनताले फर्केर हेर्नुपर्ने इतिहासका यी तथ्य
फागुन २१ । अघिल्ला वर्षभन्दा यो पटक अलिक फरक देखिएको छ । पहिले पहिले औपचारिकताका लागि ‘केही कार्यक्रम’ हुन्थ्यो । केहि ‘थान नेता’ले भाषण गर्थे– सकिन्थ्यो ।  यही दिन नेकपा (एमाले) ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान, संविधानको कार्यान्वयनः अभियान’ शुरु गर्यो । यही भएर पनि सुखानी दिवसको रौनक अब कम्तिमा चैत्र ५ सम्म रहन्छ । नेपालको कम्युनिस्ट आन्दोलनभित्रै पसेर र बसेर । त्यसैमा राजनीति गरेर प्रधानमन्त्री र मन्त्री पड्काउनेहरूको...

अनलाइन पत्रकार संघ : गोरु पछाडि गाडा अगाडि

अनलाइन पत्रकार संघ : गोरु पछाडि गाडा अगाडि
अनलाइन पत्रकार संघको 'प्रतिपक्षी नेता' का तर्फबाट ८३० शब्द- अनलाइन पत्रकार संघको शनिबार सम्पन्न चुनावले 'प्रतिपक्षी नेता' को जिम्मेवारी दिएको छ । यसलाई जिम्मेवारीपूर्वक निर्वाह गरिनेछ । र, यहाँभित्र रहेको २४ मत र हलमा उठेका प्रतिपक्षी आवाजहरुको पूरै जिम्मा लिइनेछ । नेपालको अनलाइन पत्रकारितालाई पाठक माझ विश्वसनीय एवं भरपर्दो बनाउन र 'मेन स्ट्रिम' मा ल्याउन भगिरथ प्रयत्न जारी रहनेछ । चुनावसँग सधैं डराउने अनलाइन पत्रकार संघको निवर्तमान नेतृत्वलाई लतारेर निर्वाचनमा ल्याउने र...

मानव समाजको वर्गीकरण

मानव समाजको वर्गीकरण
समय त्यस्तो गती हो जुन कुनै पनि कुराले नियन्त्रण गर्न सक्दैन । समयसंगै संसारका रहेक चिजले प्रतिस्प्रधा गरिरहेको हुन्छ । समय सँग रुपान्तरित हुनसक्ने कुराहरु कै यहाँ हालीमुहाली छ अर्थात उनैले इतिहाँस कोरेका छन् । समयलाई बेवास्ता गर्ने जुनकुनै पनि अस्तित्व विहिन बन्दै गइरहेको हामीले भोगेकै छौँ । मानव सभ्यतालाई हेर्ने हो भने पनि समयको रफतारसंगै मानवको विकाश भएको सजिलै हामी पाउँछौँ । त्यसैले त आज मानव विज्ञान र प्रविधिको...

रामप्रसाद राईको दुःखान्त

रामप्रसाद राईको दुःखान्त
यो साता केही सांकेतिक महत्वका घटना प्रकाशित भए । भारतको तमिलनाडुमा जल्लीकट्टु अर्थात् साँढे समाउने प्रतियोगितामाथि लगाइएको रोकका विरुद्ध हिंसात्मक प्रदर्शन भयो । त्यो प्रदर्शनका क्रममा श्रीलंकाली तमिल नेता स्व. भेलुपेल्लाई प्रभाकरणलाई हिरोको रूपमा व्यक्त गर्ने पोस्टरहरू प्रदर्शित भए, तमिल स्वतन्त्रताको माग गरियो र हिन्दूवादी वर्चस्व लाद्न खोजिएको भन्दै आक्रोश व्यक्त गरियो । आर्य हिन्दू र अनार्य द्रविडबीच हजारौँ वर्षदेखि जारी संघर्षको एउटा झिल्को त्यहाँ देखियो । अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पचासौँ...

युवा पुस्ताले एक पटक दुश्साहस गरौँ

युवा पुस्ताले एक पटक दुश्साहस गरौँ
नेपालमा कयौँ युवाहरु जन्मिए, जसले नेपाल बनाउन, समाज बदल्न र इतिहासको पात्र बन दुश्साहस गरे । त्यसैले नै उनिहरुको नाम र कामलाई इतिहासको किताबभित्र कैद गरेर राखेको छ । जति बेला पृथ्वीनारायण शाह युवा थिए । त्यो समयमा र्खुकोट, कास्की, लम्जुङ्ग र गोरखा शासन गर्दै आइरहेका शाहहरुले दुश्साहस नगरेको भए आज नेपाल नेपाल कहाँ रहन्थ्यो होला ? तिनै दुश्साहही युवाहरुको कारण आधुनिक नेपाल विशाल नेपाल निमार्ण भए तत्कालिन पुर्वमा टिष्टा नदी...

मेरो देश, यस्तो देश

मेरो देश, यस्तो देश
म एक नेपाली नागरीक म यो देशमा जम्मेको छु । म संग नेपाली नागरिकता मेरो देशको आफ्नै भाषा, संस्कृति र मौलिकता छ । त्यसैले म एक नेपाली नागरीक म यो देशको प्रतिनिधि नागरीक बनेर केही मेरो देशको तथ्य कुरा गर्न चाहान्छु । मेरो देश यस्तो देश जहाँ पान पसलमा कण्डम पाइन्छ, फाष्टफुड र व्यूटी पार्लरमा यौन चाहाना मेटाउन पाइन्छ, विभिन्न पार्क र रेष्टु्रेन्टहरुमा शरिरको मोल मोलाइ हुन्छ । शहरको गल्लीहरुमा...

संविधान संशोधन प्रस्ताव विखण्डनको ‘व्याड’

संविधान संशोधन प्रस्ताव विखण्डनको ‘व्याड’
१. तिनै तहको निर्वाचन सम्पन्न गरी संविधानको कार्यान्वयनमार्फत् लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको दिशातिर अघि बढ्नु पर्ने आजको प्रमुख राष्ट्रिय कर्तव्य र कार्यभारलाई असफल पार्न यतिबेला संविधान संशोधनको विषय अघि सारेर नेपाल राष्ट्रलाई अन्यौलता र अस्थिरतातिर धकेल्ने काम हुंदैछ । २. संविधानसभाको प्रक्रियामा र विगत झन्डै एकदशकसम्म संविधानका विषयवस्तुको बारेमा पर्याप्त छलफल भएको छ । एउटा राष्ट्र सधैं एउटै विषयमा बिनाअर्थको छलफलमा अल्मलिन सक्दैन । अब नेपालस“ग त्यो समय पनि छैन...