राजनीति के हो र अपराध के हो छुट्याउनुपर्‍यो : योगेश भट्टराई

राजनीति के हो र अपराध के हो छुट्याउनुपर्‍यो : योगेश भट्टराई
एमाले सचिव एंव प्रचार विभागका प्रमुख योगेश भट्टराई यतिबेला पुनः सुरु भएको मेची–महाकाली अभियानका क्रममा सक्रिय छन्। सप्तरीमा आफ्नो पार्टीको कार्यक्रम बिथोलेपछि मधेसी मोर्चासँग निकै आक्रामक देखिएका उनी यसबीचमा गृहमन्त्री, कांग्रेस र माओवादीको भूमिकामा समेत शंका व्यक्त गर्दैछन्। यही सन्र्दभमा  नागरिक दैनिकका मणि दाहलले गरेको कुराकानी :- सप्तरी घटनापछि प्रदेश नम्बर २ मा एमालेको अवस्था के हो? प्रदेश नम्बर २ मा एमाले पहिलोदेखि बलियो शक्ति हो। अहिले पनि कमजोर भएको छैन। जनमतको...

अहिले एमाले सत्ताको कुनै ‘बार्गेनिङ’मा छैन : माधवकुमार नेपाल

अहिले एमाले सत्ताको कुनै ‘बार्गेनिङ’मा छैन : माधवकुमार नेपाल
सरकारले गत सोमबार आगामी वैशाख ३१ गते गर्नेगरी स्थानीयतहको निर्वाचनको मिति सार्वजनिक गरेको छ, यसलाई नेकपा (एमाले) ले कसरी हेरेको छ ? प्रधानमन्त्रीले बल्ल आँट गर्नुभयो । उहाँले बुद्धि पुर्याउनुभयो । धेरै समय आलटाल गरेर राष्ट्रिय दायित्व र जिम्मेवारी पूरागर्न सक्नुभएको थिएन । नेता र पार्टीपिच्छे गएर पार लाग्दैन । मुलुकलाई धेरै समय अन्यौलमा राख्न पनि हुँदैन । यसले राष्ट्रिय अर्थतन्त्रमा प्रतिकुल असर पार्छ । ढिलै भएपनि मिति घोषणा भएको...

स्थानीय निकायका कर्मचारी माथिकाे विभेदपूर्ण नीतिविरुद्ध हाम्रो आन्दोलन : महेश सुवेदी

स्थानीय निकायका कर्मचारी माथिकाे विभेदपूर्ण नीतिविरुद्ध हाम्रो आन्दोलन : महेश सुवेदी
मोरङ(बेलबारी) : चार दिनदेखि देशका सबै स्थानीय निकायका कर्मचारीहरू काम ठप्प पारेर आन्दोलन गरिरहेका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकायका प्रतिनिधिबीच बारम्बार भइरहेको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।  माघ १९ देखि चरणबद्ध आन्दोलन थालेका कर्मचारीले फागुन १ बाट स्थानीय निकायको कामकाज ठप्प पारेका छन् ।  स्थानीय निकाय कर्मचारी सङ्घ नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल नगरपालिका कर्मचारी एसोसिएशन, स्थानीय निकाय कर्मचारी युनियन र गाविस...

‘दुःखमा जीवनसाथीलाई साथ दिनु नै वैवाहिक जीवनको अन्तिमसार हो’

‘दुःखमा जीवनसाथीलाई साथ दिनु नै वैवाहिक जीवनको अन्तिमसार हो’
सुमाया राई,को परिचय थुप्रै छन् । मनोविज्ञान बिषयको ज्ञाता, किराती संस्कृतिको अध्येता र गीतकार । अझ त्यो भन्दा बढी उनी एक सामाजिक अभियान्ता र संगठक हुन् । त्रिभुवन विश्वविद्यालयमा मनोविज्ञान बिषयको प्रध्यापन गराउने राई किरात राईको साझा संस्था ‘किरात राई यायोक्खा’का पूर्व अध्यक्ष हुन् । उनी किराती राई यायोक्खाका पहिलो महिला अध्यक्ष हुन् ।  प्राज्ञिक कामसँगै सामाजिक अभियानमा क्रियाशिल रहने राई हिजोआज यो दुबै कामबाट अलि टाढा छन् । बेलायतमा पारिवारिक...

‘आदिवासी जनजाति आन्दोलनले समाजलाई तोड्न होइन जोड्न सक्नुपर्छ’

‘आदिवासी जनजाति आन्दोलनले समाजलाई तोड्न होइन जोड्न सक्नुपर्छ’
नेपाल आदिवासी जनजाती महासंघको ९औं महाधिवेसन पौष २ गतेबाट चितवनमा हुंदैछ । महाधिवेशनमा आदिवासी जनजाति महासंघमा आवद्ध ५६ वटा जातिय संघको सहभागिता रहनेछ । सर्वधन राई, किरात राईहरुको संस्था ‘किरात राई यायोक्खा’को तर्फबाट नेपाल आदिवासी जनजाति महासंघको लागि अध्यक्षको उम्मेदवार हुन् । राई नेपालको सामाजिक आन्दोलनमा परिचित र अगुवा नाम हो । पूर्वी पहाडी जिल्ला खोटाङको बुइपा–९ जन्मिएका राई विद्यार्थी आन्दोलनबाट परिवर्तनको आन्दोलनमा होमिएका हुन् । सामाजिक संस्था र राजनीतिक...

दशैंको बिरोध गर्नु गलत हो : बैरागी काइँला

दशैंको बिरोध गर्नु गलत हो : बैरागी काइँला
यतिबेला देश तथा विदेशमा रहेका नेपालीहरु दशैंको धुमधाममा छन् । दशैंको पक्ष र विपक्षमा अनेक बहस भए पनि यो साझा पर्वको रुपमा बिकास भएको छ । अहिले चाडको राजनीति गरेर कसैले कसैको बाटो थुन्नु नहुने, भाँजो हाल्न नमिल्ने उनको नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार एंव संस्कृतिविज्ञ वैरागी काइलाको तर्क छ । संस्कृतिलाई राज्यले हेप्यो भन्ने हिसाबले यत्रो गुनासो र आन्दोलन भइरहेको बेला दशैंको बिरोध गर्नु गलत हुने काइलाको तर्क छ...

‘भारतीय प्रधानमन्त्रीलाई बुझाइएको पत्र हुबहु सार्वजनिक हुुनुपर्छ’

‘भारतीय प्रधानमन्त्रीलाई बुझाइएको पत्र हुबहु सार्वजनिक हुुनुपर्छ’
सरकारबाट बाहिरिएपछि नेकपा एमाले स्थायी समितिको निकै लामो समीक्षात्मक बैठक हालै सम्पन्न भएको छ। आठ दिन चलेको बैठकबाट संविधानको कार्यान्वयनदेखि विगतको सरकारको समीक्षासहित संसद्मा विपक्षी भूमिका कसरी खेल्ने भन्ने रणनीतिसमेत तयार गरेको छ। विपक्षी भूमिका सशक्त पार्ने एमालेको तयारीले संविधान संशोधन, स्थानीय चुनाव लगायतका विषयहरुलाई टुंगोमा पुर्‍याउन कत्तिको सहयोगसिद्ध होला? यसै सेरोफेरोमा एमाले सचिव योगेश भट्टराईसँग गरेको कुराकानी : सरकारले संविधान संशोधनको तयारी थालेको छ, यो विषयमा एमालेको धारणा के छ? संविधान...

‘यो सरकार अन्तराष्ट्रिय शक्तिहरुको ग्रान्ड डिजाइनबाट बनेको हो’

‘यो सरकार अन्तराष्ट्रिय शक्तिहरुको ग्रान्ड डिजाइनबाट बनेको हो’
नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दलको भुमिकामा छ । अप्रत्यासित रुपमा नेपाली कांग्रेस र नेकपा ९माओवादी० केन्द्रवीच गठबन्धन बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ९ महिनामा नै ढल्यो । तर, ९ महिना ओली र उनको पार्टी नेकपा (एमाले)को लागि मात्रै नभएर मुलुककै लागि सुखद रह्रयो । अब एमालेले भुमिका कस्तो रहन्छ ? एमाले सचिव एंव प्रचार विभाग प्रमुख योगेश भट्टराईसँग गरिएको कुराकानी :-   ओली नेतृत्वको सकारले दुनियाँमा नेपालीको परिचय र...

ओली नेतृत्वको सरकार ढालिदा भारतीयहरुले हर्षबढाई किन गरे ?

ओली नेतृत्वको सरकार ढालिदा भारतीयहरुले हर्षबढाई किन गरे ?
नेकपा (एमाले) प्रमुख प्रतिपक्षी दलको भुमिकामा छ । अप्रत्यासित रुपमा नेपाली कांग्रेस र नेकपा (माओवादी) केन्द्रवीच गठबन्धन बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ९ महिनामा नै ढल्यो । तर, ९ महिना ओली र उनको पार्टी नेकपा (एमाले)को लागि मात्रै नभएर मुलुककै लागि सुखद रह्रयो । ओली सरकारबाट बाहिरिदै गर्दा ‘राष्ट्रवाद र राष्ट्रिय स्वाभिमान’को अनेक आयममा बहस भए । गरिए । आरोप प्रत्यारोप भयो । यही सन्दर्भ एमाले केन्द्रीय...

पार्टी नेतृत्व नश्लवाद, व्यक्तिवाद र फरियावादमा फस्यो : आङकाजी शेर्पा

पार्टी नेतृत्व नश्लवाद, व्यक्तिवाद र फरियावादमा फस्यो : आङकाजी शेर्पा
जातिय पहिचानको चर्को वकालत गर्ने नेता आङकाजी शेर्पाले पहिचानकै पक्षमा लडिरहेको आफ्नो संघीय समाजवादी पार्टीमा नै समानुपातिक समावेशी प्रतिनिधित्व नभएको भन्दै राजीनामा दिए । पार्टीमा ‘जातिवाद, व्यक्तिवाद र फरियावाद’ हाबी भएको उनको दाबी छ । पार्टीका केन्द्रीय समिति सदस्य एंव प्रवास संगठन नेपाली संघीय समाज (नेसोफो) केन्द्रीय समितिको इन्चार्ज समेत रहेका शेर्पाले क्रियाशिल सदस्य समेत नहरहने गरी राजीनामा बुझाए । केहीदिन अघिसम्म पार्टीको दैनिक गतिबिधिमा सक्रिय शेर्पाले राजीनामा दिएपछि संघीय...