नम्रता श्रेष्ठका थरिथरिका फ्यान

नम्रता श्रेष्ठका थरिथरिका फ्यान
उने जेठ १२ गते दिनेश राउत निर्देशित चलचित्र ‘पर्व’ रिलिजको तयारीमा छ । यसअघि प्रायः प्रेम कथा भएका चलचित्रमा अभिनय गरेकी नायिका नम्रता श्रेष्ठ यस फिल्ममा फरक भूमिकामा देखिन लागेकी छिन् । ‘सानो संसार’बाट चलचित्र यात्रा थालनी गरेकी उनले अहिलेसम्म ‘फस्र्ट लभ’, ‘मिस यु‘, ‘छड्के’, ‘मौन’, ‘मेघा’, ‘नोभेम्बर रेन’, ‘अर्धकट्टी’, ‘क्लासिक’, ‘होमवर्क’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । नेपालका चलेका नायिकाको सूचीमा अग्रपंक्तिमा आउने नम्रताका डाइहार्ड फ्यान पनि उत्तिकै छन् ।...

एकाएक कहाँ हराए यी चर्चित अभिनेत्री ?

एकाएक कहाँ हराए यी चर्चित अभिनेत्री ?
निर्देशक तुलसी घिमिरेको दक्षिणा फिल्मबाट उदाएकी निरुता सिंहले झन्डै एक दशक फिल्म उद्योगमा आफ्नो वर्चश्व कायम राखिन् । सुरुका दिनमा घिमिरेका फिल्ममा मात्र अभिनय गर्ने गरेकी निरुता घिमिरेकै चेला निर्देशक दयाराम दाहाल निर्देशित ‘ठूल्दाइ’ फिल्मबाट क्याम्पबाहिर आइन् । त्यसपछि केही वर्ष उनी यति व्यस्त भइन् कि उनको विकल्पमा मात्र अरू हिरोइनले काम पाउँथे । निरुता अभिनीत ‘दर्पण छाया’, ‘ठूल्दाइ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’लगायतका थुप्रै फिल्म सुपरहिट भए । निर्माता, निर्देशकको पहिलो...

गायक पशुपति शर्माले एक महिनामै २० लाखसम्म कमाउँछन्

गायक पशुपति शर्माले एक महिनामै २० लाखसम्म कमाउँछन्
काठमाडाैँ :  पशुपति शर्मा नेपाली लोकदोहोरी क्षेत्रमा छुट्टै धार समाएका गायक पशुपति शर्माले महिनामा महिनाको २० लाखसम्म कमाइ गर्ने बताएका छन् । उनले अाफुले  नेपालमै ७–८ लाख र  विदेशतिर जादाँ २०–२२ दिनमा १५–२० लाख  कमाउने बताएका हुन् । 'नेपालमा यही मंसिर महिनामा मैले आठ लाख रुपैयाँ कमाएँ । यस्तै हो, कार्यक्रम भइरहन्छन् । नेपालमा एउटा कार्यक्रमबाट ३५ हजारदेखि ८० हजारसम्म लिन्छु । बाहिरको कुरा गर्दा देश अनुसार हुन्छ । दुबई, कतारतिर...

करिश्माको नयाँ वर्ष : ब्वायफ्रेन्डसँग सिंगापुरमा

करिश्माको नयाँ वर्ष : ब्वायफ्रेन्डसँग सिंगापुरमा
पति सञ्जय कपुरसँग डिभोर्स गरेपछि करिश्मा कपुर अचेल मुम्बईमा रहेको फार्मा कम्पनीका सिइओ सन्दीप तोसनीवालसँग निकट भएकी छिन् । करिश्माले यसपालिको नयाँ वर्ष पनि सन्दीपसँग बिताउने योजना बनाएकी छिन् । करिश्मा केही दिनअघि गर्भवती बहिनी करिनालाई भेट्न सन्दीपका साथ उनको घर गएकी थिइन् । भारतीय अनलाइनले करिश्माले नयाँ वर्ष मनाउन आफ्ना बच्चा र ब्वायफ्रेन्ड सन्दीपका साथ सिंगापुर जाने तयारी रहेको उल्लेख गरेका छन् । करिश्मा बच्चा र सन्दीपका साथ एक हप्ता...

के गर्दैछिन् अंगप्रदर्शनमा उदार जिया ?

के गर्दैछिन् अंगप्रदर्शनमा उदार जिया ?
एकताका जिया केसी निकै हिट थिइन् । दीपक श्रेष्ठले ‘हो यही माया हो’ फिल्मबाट हिरोइन बनाएकी जिया सुरुवातका दिनदेखि नै ग्ल्यामरस छविका कारण चर्चामा आइन् । सुवास गिरी निर्माता रहेको ‘हो यही माया हो’मा जिया राज तिमिल्सिनाका साथ लभर गर्लका रूपमा देखिएकी थिइन् । तर, सो फिल्म अलि ढिलो प्रदर्शनमा आयो । ‘हो यही माया हो’पछि जियाले अंगप्रदर्शनलाई बढी जोड दिइन् । जसकारण ‘एटिएम’, ‘जिगोलो’, ‘बर्बाद’, ‘वाचा’, ‘रिङरोड’, ‘रङ वे’लगायतमा...

सुन्दरी प्रतियोगितामा बाहिरकाे आकर्षण होइन भित्री क्षमता हेरिनुपर्छ : टेनिशा राना

सुन्दरी प्रतियोगितामा बाहिरकाे आकर्षण होइन भित्री क्षमता हेरिनुपर्छ : टेनिशा राना
टेनिशा राना, ‘मिस यूके नेपाल –२०१६’ हुन् । उनले व्यूटी अफ दि पर्पोज् र मिस ट्यालेन्टको उपाधिसमेत प्राप्त गरेकी थिइन् । तीन साता अघि भएको प्रतियोगितामा उनले उपाधि जितेकी थिइन् । पोखरा घर भइ लण्डनमा बस्दै आएकी राना नुर राना मगर तथा मनुर राना मगरकी छोरी हुन् । उनी मेडिकल साइन्सकी विद्यार्थी हुन् । भूपू गोर्खा सैनिककी सन्तान राना भबिष्यमा डक्टर बन्दैछिन् । मेडिकलसँगै ग्यालमरको क्षेत्रबाट समाजसेवा गर्ने उनको उद्देश्य...

अब नेपालको प्रचार गर्छु : अर्जेन्टिनी कलाकार

अब नेपालको प्रचार गर्छु : अर्जेन्टिनी कलाकार
अर्जेन्टिनाका कलाकार जर्ज फाकुन्दो अरानाले केही दिनअघि सगरमाथाको सफल आरोहण गरे । अब उनले नेपालको प्रचार गर्ने प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा फाकुन्दोसँग अच्युत पुरीले भेटे । त्यो भेटमा उनीसँग भएको कुराकानी : ‘गरिब हुँदाहुँदै पनि मुस्कानसहित पाहुनाको स्वागत गर्ने नेपाली देखेर प्रभावित भएँ,’ अर्जेन्टिनी कलाकार जर्ज फाकुन्दो अरानाको प्रतिबद्धता हो यो । तर, अब उनको परिचय कलाकारमा मात्र सीमित गरिनुहुँदैन । २३ मे २०१६ मा उनले आफ्नो नाममा नयाँ परिचय...

‘सिम्पल तर ब्रान्डेड कपडा मन पर्छ, वनपिस र टिसर्ट पाइन्ट बढी मनपर्छ’

‘सिम्पल तर ब्रान्डेड कपडा मन पर्छ, वनपिस र टिसर्ट पाइन्ट बढी मनपर्छ’
काठमाडौँः पेशाले पत्रकार हुन् राधिका ढकाल । उनी हाल कारोबार दैनिकमा कार्यरत छिन् । पेशा पत्रकारीता भएपनि उनलाई हेर्दा जो सुकैलाई पनि मोडल जस्तो लाग्न सक्छ । उनको स्थायी ठेगाना काभ्रे हो । उनी अहिले काठमाडौको कोटेश्वरमा बस्छिन् । पत्रकारीतामा लामो समय देखि सक्रिय रहेकी २७ वर्षीय यी सुन्दरीसँग नयाँ पेजले गरेकाे सौन्दर्य वार्तामा उनले अाफ्नो सुन्दरताको राज यसरी खुलाइन् । व्युटी पार्लर कतिको जानुहुन्छ ? महिनामा दुई, तीन पटकसम्म गइन्छ...

यस्तो छ ‘हैट!’ को कथाः सडकदेखि पर्दासम्म

यस्तो छ ‘हैट!’ को कथाः सडकदेखि पर्दासम्म
नेपाली सिने जगतमा धेरै कलाकार उदाउँदा र अस्ताउँदा छन् । नाटक र टेलिश्रृङ्खलालाई आधार बनाउँदै फिल्म क्षेत्रमा गहिरो जग गाडेका कलाकार हुन्, ‘हैट’ उर्फ ‘बुद्धि तामाङ’ । हिट चलचित्र ‘कबड्डी’ त्यसैको सिक्वेल ‘कबड्डी कबड्डी’मा दर्शकले रुचाएका पात्र हुन् बुद्धि । मङगोलियन फेस, छोटो कद, भएका बुद्धिको वास्तविक स्वरुप पनि उस्तै छ । केही दिन अघि मण्डला ‘थिएटर’मा भेट्दा पनि चलचित्रमा देखिने हुलियामा थिए । सामान्य चप्पल, उस्तै पोशाक र आँखामा...

‘मागेको ‘डुनट’ खाएर बाँचेको मेरो जिन्दगी’

‘मागेको ‘डुनट’ खाएर बाँचेको मेरो जिन्दगी’
होचो कद, छुस्स दारी । कालो सर्टमाथि खरानी रङको जुवारी कोट, धागोले बुनेको कालो काने टोपी र कालै हाफपेन्ट, हाफपेन्टमाथि छालाको जुत्ता ।  कम्बरमा माछा बोक्ने ठूलो फुरलुङ । यो हुलिया हो, मरिचमान श्रेष्ठ उर्फ ‘बल्छी धुर्बेे’को । सधंँ यही हुलियामा देखिन्छन्, ‘बल्छी धुर्बे’ । केही दिन अघि काठमाडौँ महलमा भेट्दा ‘बल्छी धुर्बे’ यो हुलियामा थिएनन् । पातलो टिर्सट र जिन्सको पाइन्टमा थिए । लामो कपाल पालेका थिए । पर्दामा...