किन नेपाल आए अम्बर ?

किन नेपाल आए अम्बर ?
आज देशको सेयरसूचीमा कति अंक माथि वा कति अंक तल भयो, त्यो हिसाब स्टक एक्सचेन्जमा देखिएला । कति घाटा वा कति नाफा भयो भन्ने बैंकको खाताको मौज्दातमा पुष्टि होला । तर, यी सब कुराबाट राष्ट्रका लागि भने करोडौँको क्षति भएको छ । त्यो कुनै अंकमा पनि अटाउन सक्दैन । देशका लागि भएको यो क्षतिले मेरो मनलाई पनि नमिठो तरंग दिएर गएको छ । मनलाई गाँठो पारेर मैले आजबाट श्रद्धेय अम्बर गुरुको...

नेपालले के पाउँछ बलिउडबाट ?

नेपालले के पाउँछ बलिउडबाट ?
प्रसिद्ध फिल्मनिर्देशक ज्याँ रेने भविष्यको परीक्षा लिन एकपटक हलिउड पुगे । तर, त्यहाँ उनले खुसी पाएनन्, असफल भए र फ्रान्स नै फर्किए । उनी असफल भएर फर्किनु उनका लागि मात्र होइन, समकालीन आकिरा कुरोसावा, माइकल एन्जेजोलो, इगमार बर्गम्यान, फेडरिको फेलिनीलगायतलाई पनि एउटा चिन्ताको विषय बन्यो । यो धेरै समाचारको हेडलाइन पनि बन्यो । असफलताले उनको सपनाको अन्त्य मात्र गरिदिएन, अरू फिल्मकर्मीलाई ठूलो आश्चर्यमा पनि पुर्‍याइदियो । त्यही आश्चर्यमा थिए, भारतीय फिल्मकर्मी...

काे हुन् समृद्धि राई ? जसकाे व्यापक बिराेध भइरहेकाे छ

काे हुन् समृद्धि राई ? जसकाे व्यापक बिराेध भइरहेकाे छ
काठमाडाैँ : चीनको झिन्ताङमा सम्पन्न मिस टुरिज्म क्विन एसियाको पहिलो संस्करणमा नेपालका तर्फबाट प्रतिनिधित्व गरेकी समृद्धि राईले मिस पर्शनालिटीको उपाधि जितकी थिइन् । चीनमा मिस टुरिज्म क्विन इन्टरनेसनल प्रतियोगिता आयोजनाको १० वर्ष पुगेको अवसरमा एसिया क्षेत्रका विभिन्न मुलुकका ३७ जना पर्यटन सुन्दरीको सहभागिता रहेकाे उक्त प्रतियोगितामा समृद्धिले आफूलाई टप ट्वेन्टी चरणसम्म उभ्याइन भने मिस प्रेस पि्रन्सेस्को उपाधिसमेत हात पारेकी थिइन् । काठमाडौँ पोस्टको सप्लिमेन्ट एम एन्ड एसमा संलग्न भएर १० वर्ष  पत्रकारिता...

भारतीय कलाकार नेपाल आएपछिका तरंग

भारतीय कलाकार नेपाल आएपछिका तरंग
सैनिक श्रीमती संघले आयोजना गरेको ‘अमरपक्षी’ कार्यक्रमका लागि भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र मलाइका अरोरा नेपालमा आए । तर, सोनाक्षीलाई विमानस्थलमा भिआइपी कक्ष प्रयोग गर्न दिएपछि, विमानस्थलमा सेनाका अधिकारी लिन पुगेपछि अहिले यो आलोचनाको विषय बनेको छ । यसरी भारतीय कलाकार नेपाल आउादा आलोचना भएको यो पहिलोपटक भने होइन । फिल्म निर्देशक तथा समीक्षक प्रकाश सायमी यसबारे लेख्छन् : ‘आजतक मेँ जितने भी देश गया, यहाँ जैसा प्यार और हौसला किसी...

मिस नेपालः अस्मी, रोशनी र बर्षाका कुरा

मिस नेपालः अस्मी, रोशनी र बर्षाका कुरा
काठमाडौं : मिस नेपाल-२०१६ कि विजेता अस्मी श्रेष्ठका व्यस्तताका दिन सुरू भएका छन्। मिस नेपाल भएको अर्को दिन बिहानदेखि नै उनी बधाइ, सम्मान ग्रहण गर्न, मिडिया फेस गर्न, भेटघाट र प्रमोसन लगायतमा व्यस्त छिन्। झण्डै ६ वर्ष र्याम्प मोडलिङमा स्थापित भइसकेकी मिस नेपाल श्रेष्ठको अबको लक्ष्य भनेको मिस वल्ड हो। मिस नेपाल घोषित भएलगतै अस्मी श्रेष्ठसँगकुराकानीः १. मिस नेपाल भइसकेपछिको अनुभव कस्तो छ ? मिस नेपाल प्रतियोगितामा सहभागी हुने सबैको लागि मिस...

वर्षका उत्कृष्ट अभिनेत्री

वर्षका उत्कृष्ट अभिनेत्री
साम्राज्ञी राज्यलक्ष्मी शाह (ड्रिम्स) मोडलिङबाट चलचित्रमा आएकी अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । ‘फेस अफ क्लासिक डायमन्ड’ मा विजयी भएपछि मोडलिङमा स्थापित साम्राज्ञीलाई निर्माता तथा निर्देशक भुवन केसीले चलचित्र ‘ड्रिम्स’ मार्फत नेपाली चलचित्रमा भित्र्याएका हुन् । केसीले साम्राज्ञीलाई आफ्नो पहिलो निर्देशनको चलचित्र ‘ड्रिम्स’ मा अभिनेता–छोरा अनमोल केसीको जोडीका रूपमा अडिसनमार्फत छनौट गरेका हुन् । वर्ष २०७२ कै उत्कृष्ट चलचित्रहरूमध्येको एक बन्न सफल ‘ड्रिम्स’ हेर्ने अधिकांश दर्शकले साम्राज्ञीको अभिनयको प्रशंसा गरेका...

राजनीतिमा सुन्दरी

राजनीतिमा सुन्दरी
यदाकदा सुनिन्छ, राजनीति फोहोरी खेल हो, यसमा राम्रा मान्छे हुादैनन् । तर, सौन्दर्यलाई आधार बनाउने हो भने विश्व राजनीतिले सुन्दर महिलालाई पनि आत्मसात् गरेको छ । अहिले पनि विभिन्न देशमा कुनै अभिनेत्रीभन्दा कम नलाग्ने महिलाले राजनीतिमा हैकम जमाइरहेका छन् । तीमध्ये केही हुन् : ओर्ली लेभी, इजरायल सन् १९७३ मा जन्मेकी ओर्ली लेभी आजभोलि इजरायली मिडियाका लागि सधैँ आकर्षणको केन्द्र बन्छिन् । त्यसो त उनको सौन्दर्य मात्र होइन, राजनीतिको पनि सधैँ...

पर्दाबाहिर कलाकारको राजनीति

पर्दाबाहिर कलाकारको राजनीति
आइतबार डा. बाबुराम भट्टराईले नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् घोषणा गरेका छन् । प्रारम्भिक केन्द्रीय परिषदमा चलचित्रकर्मी अशोक शर्मा, सरोज खनाल र करिश्मा मानन्धर पनि छन् । यसरी राजनीतिक रूपमा कलाकार प्रत्यक्ष संलग्न भएको यो पहिलोपटक होइन । तर, जब चलचित्रकर्मीले कुनै पार्टीको सदस्यता लिन्छन्, तब चर्चाको विषय बन्छ । यही विषयमा चलचित्र समीक्षक, निर्देशकसमेत रहेका प्रकाश सायमीको विश्लेषण : बंगालभाषी फिल्मकार बुद्धदेव दासगुप्तालाई एकपटक सोधियो, ‘तपाईं राजनीतिमा कति चाख राख्नुहुन्छ?’ उनको...

यस्तो नगरे हुन्थ्यो राजेश हमालले

यस्तो नगरे हुन्थ्यो राजेश हमालले
कलिउडका ‘महानायक’ राजेश हमालको अभिनयमा मात्र होइन, सामाजिक क्षेत्रमा पनि सक्रियता होस् भन्ने अपेक्षा छ । के उनले पूरा गरेका छन् त ती अपेक्षा ? साहित्यकार, समीक्षक तथा चलचित्र निर्देशकसमेत रहेका प्रकाश सायमीले राजेश हमालले के गर्न हुँदैनथ्यो भन्ने विषयमा विश्लेषण गरेका छन् : विवाहको मौसम थियो, एकजना रंगकर्मी कलाकारले विवाह गरे । निम्ता पाएर पनि नगएका एक मित्रलाई मैले सोधेँ, ‘किन जानुभएन त ?’ उनले जवाफमा भने– पहिलो विवाहमा त बोलाएन,...

यसरी जुराउँछन् फिल्मका नाम

यसरी जुराउँछन् फिल्मका नाम
सेक्सपियरको एउटा जोडदार पंक्तिले नामका बारेमा भनिएका यी तथ्यलाई यसरी उजागर गर्छ, ह्वाट इज इन दी नेम, ह्विच वी कल दी रोज .. नाममा के राखिएको छ र ? गुलाफलाई अन्य कुनै नामले बोलाए पनि त्यसको गन्धको मीठोपन त्यही रहनेछ । सायद नाम केही पनि होइन भन्ने उनले मानेका थिएनन् होला । एउटा अर्थमा यो पनि सही हुन सक्छ, तर बलिउड र कलिउडमा जेजसरी नामका पछाडि सन्दर्भहरू जोडिएका छन्, त्यसले यसलाई गलत...