एकीकृत बस्ती बनाउँदै श्वेता खड्का

एकीकृत बस्ती बनाउँदै श्वेता खड्का
काठमाडौं : अभिनेत्री श्वेता खड्काले एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेकी छिन् । स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठको नाम समेटेर श्वेताश्री फाउन्डेसन स्थापनाको उद्घोषसहित उनले सिन्धुपाल्चोकको माझीबस्तीमा ६२ घर निर्माण गर्ने घोषणा गरिन् । सात सदस्यीय कार्य समिति रहेको श्वेताश्री फउन्डेसनको गत शुक्रबार औपचारिक घोषणा गरिएको छ । कार्यक्रममा श्वेताले श्रीकृष्ण श्रेष्ठको फ्यानको आग्रहका कारण नै आफू समाजसेवामा लागेको बताइन् ।...

रेखा र कञ्चन जरंखुमा

रेखा र कञ्चन जरंखुमा
काठमाडौँ : कञ्चन म्युजिक प्राली र रेखा फिल्मको एक साथ उद्घाटन भएको छ । बुधवार राजधानीको जरंखु स्थित बसन्तकोलनी आफ्नै भवनमा उद्घाटन भएको थियो । उद्घाटन कार्यक्रममा निर्देशक एवम् अभिनेता हरि उदासीले नेपाली सङ्गीत तथा फिल्म क्षेत्रमा टेवा पु¥याने विश्वास ब्याक्त गर्दै कम्पनीलाई शुभकामना दिएको थियो । उनले कार्यक्रममा बोल्दै आफ्नो फिल्म प्रदर्शन हुनलागेको बताउँदै उपस्थिति सबैलाई निम्तो गर्न भ्याएका थिए । उनले भने, ‘यही १३ गते ‘साथी तिमी नै हौ’...

टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी हुने

टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी हुने
काठमाडौं : महाशिवरात्रि तथा सेना दिवसको उपलक्ष्यमा सैनिक मञ्च, टुँडिखेलमा ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम हुने भएको छ । गौरवमय इतिहास र परम्परा बोकेको सङ्घीय गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले यही फागुन १३ गते शिवरात्रिको दिन मुलुकभर ‘सेना दिवस’ मनाउँदैछ । सोही दिन टुँडिखेलमा आयोजना हुने परेड कवाज तथा विविध कला प्रदर्शनी समारोहपश्चात् साँझ ५ बजेदेखि ब्यान्ड कन्सर्ट तथा आतिशबाजी कार्यक्रम सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । नेपाली सेनाले...

कोमल वलीले छोडिन् रेडियो नेपाल

कोमल वलीले छोडिन् रेडियो नेपाल
काठमाडाैं : रेडियाे नेपालका समाचार वाचिका तथा गायिका कोमल वलीले रेडियो नेपालबाट राजिनामा दिएकी छन्। केही समय अघि राप्रपा नेपालमा प्रवेश गरेकी वलीले ‘फुल टाइम’ राजनीति गर्ने सोच लिएर बीस वर्षे जागिर छोडेको बताएकी छिन् ।  हेल्लो सरकारमा गुनासो परेपछि सुचना तथा सन्चार मन्त्रालयले उनीसँग स्पष्टिकरण सोधेको थियो। अाउँदै गरेकाे राप्रपा नेपालकाे महाधिवेशनसँगै उनकाे राजिनामा अाएकाे छ । उनले  अाफनाे राप्रपाको केन्द्रिय सदस्य बन्नुमा मात्र नभर्इ   सांसद बन्नु भएकाे बताएकी छिन् । ‘यो...

तेरियालाई गृह जिल्लामा भव्य स्वागत

तेरियालाई गृह जिल्लामा भव्य स्वागत
तिलोत्तमा (रुपन्देही) : भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी तेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् । बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी टेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’को लिटिल मास्टर्स प्रतियोगितामा प्रथम भएकी थिइन् ।...

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार

समाजसेवाका लागि जुटे कलाकार र पत्रकार
काठमाडौं: कलाकार तथा सञ्चारकर्मीहरुको पहलमा अब केहि गरौं भन्ने नाराका साथ सार्थक नेपाल नामक सामाजिक संस्थाको स्थापना भएको छ । काठमाडौं शान्तिनगरमा रहेको निःसाहय सेवा सदनमा आयोजित एक कार्यक्रमकाबीच उक्त सदनका जेष्ठ सदस्य श्री मिठुदेवी अर्यालले पानसमा दिप प्रज्वलन गरेर संस्थाको औपचारिक उद्घाटन गर्नु भएको छ । निःसाहय सेवा सदनकी अध्यक्ष एंव वरिष्ठ समाजसेवी सगुन शाहलाई सार्थक नेपालले समाजसेवामा पु¥याएको योगदानको कदर एंव सम्मान गर्दै विशेष सम्मानद्धारा सम्मान गरेको छ । संस्थाकी...

कृष्ण सुवेदी आत्महत्यामा हाम्रो गल्ती भए हामी सजाय भोग्न तयार छौँ : दीपक-दीपा

कृष्ण सुवेदी आत्महत्यामा हाम्रो गल्ती भए हामी सजाय भोग्न तयार छौँ : दीपक-दीपा
काठमाडौं:चलचित्र छक्कापन्जा पाइरेसी प्रकरणमा एक युवाले आत्महत्या गरेसँगै विवादमा तानिएका निर्माता तथा कलाकार दीपकराज गिरीले शनिबार प्रहरीमा उजुरी दर्ता गराएका छन् । गिरीले आत्महत्याको घटना र पाइरेसीको निश्पक्ष छानबिनको माग गर्दै महानगरीय प्रहरी बृत्त गौशालामा उजुरी दर्ता गराएका हुन् ।उनले दर्ता डिएसपी नवराज कार्कीलाई बुझाएको उजुरीपत्रमा छक्कापन्जाको पाइरेसीपछि आत्महत्याको विषयलाई लिएर आफू र आफ्नो टीमको सामाजिक प्रतिष्ठानै गुम्ने गरी विभिन्न आरोप लगाईको भन्दै निष्पक्ष छानबिनको माग गरिएको छ । उजुरीमा भनिएको छ–...

नेपाल आएलगत्तै दिपकराज गिरीले दिए प्रहरीमा उजुरी

नेपाल आएलगत्तै दिपकराज गिरीले दिए प्रहरीमा उजुरी
काठमाडौं:चलचित्र छक्कापन्जा पाइरेसी गरेको आरोप लागेका युवाले आत्महत्या गरेपछि विवादमा तानिएका कलाकार दीपकराज गिरीले प्रहरीमा उजुरी गरेका छन् । आत्महत्याको घटना र पाइरेसीको निष्पक्ष छानबिनको माग गर्दै गिरीले शनिबार महानगरीय प्रहरी वृत गौशालामा उजुरी दर्ता गराएका हुन् । गिरी गत शुक्रबार मात्रै युरोपबाट नेपाल फर्किएका हुन् ।चलचित्र पाइरेसी आरोप लागेका २३ वर्षीय कृष्ण सुवेदीले पुस २९ गते सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए । मृतकका परिवारले सुवेदीको हत्या भएको दाबी गरेका छन्...

नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत

नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौंः नायिका रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छिन्। राप्रपा अध्यक्ष कमल थापाले शुक्रबार नायिका थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। पार्टी कार्यालय धुम्बाराहीमा उनलाई अध्यक्ष थापाले केन्द्रीय सदस्यमा मनोनीत गरिएको पत्र हस्तान्तरणसमेत गरेका छन्। नायिका थापा केही समयअघि मात्रै नेकपा माओवादी केन्द्र त्यागेर आफ्नी आमासहित राप्रपामा पार्टी प्रवेश गरेकी थिइन्।...

बजारमा आइसक्यो दयाहाङ राईका ५ फिल्म, अब कुन फिल्म रिलिज हुदैँछ ?

बजारमा आइसक्यो दयाहाङ राईका ५ फिल्म, अब कुन फिल्म रिलिज हुदैँछ ?
करिब एक बर्षका लागि नयाँ चलचित्रलाई समय दिन नसक्ने अवस्थामा छन्, नायक दयाहाङ राई । यसको अर्थ, उनको आउँदो बर्ष पनि दर्जन चलचित्र रिलिज हुनेछन् । तर, यो बर्ष दयाका ८ चलचित्र रिलिज हुने देखिएको छ । यसरि हेर्दा, डेढ महिनामा एउटा चलचित्र रिलिज भएको देखिएको छ । वैशाखमा ‘हाउ फन्नी’बाट सुरु भएको दयाको चलचित्र रिलिजको सिलसिला चैत्रसम्म पनि उस्तै छ । नयाँ बर्षको वैशाखको पहिलो दिनलाई पनि गन्ने हो भने,...