भोजपुरको रमणिय स्थलमा छायाङ्कन गरिएको ‘झम्के मायालु’ सार्वजनिक (भिडियोसहित)

भोजपुरको रमणिय स्थलमा छायाङ्कन गरिएको ‘झम्के मायालु’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ  : मन्धुमी गीतबाट चर्चित बन्दै गएकी गायिका जानुका राई र निश्चल राईले स्वर दिएको ‘झम्के मायालु’ बोलको गीत सार्वजनिक भएको छ । पूर्वेली लोक गीतहरुको संगालो ‘झम्के मायालु’ बिहीबार कोटेश्वर स्थित सुम्निमा हल सुम्निमा कल्चर एकेडेमिद्धारा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सार्वजनिक गरे । कार्यक्रममा गीतको म्युजिक भिडियो पनि देखाएको थियो । ‘झम्के मायालु’को शब्द र सङ्गीत दिवाकर राईको रहेको...

सम्बन्धको कसीमा मधुकर र अनिता पागल जस्तै

सम्बन्धको कसीमा मधुकर र अनिता पागल जस्तै
भाग्ले छल गर्‍यो दोहोरी गीतको भिडियो युटुबमा १ लाख ज्यादाले हेरेका छन् । रचनाकार तथा मोडल मधुकर थापा मगरले लेखेको शब्द कम्ता ममस्पर्शी छैनन् । गीतलाई पुष्कल शर्मा र अस्मिता श्रेष्ठले न्याय गरेका छन् । गीतको भिडियोमा मधुकर थापा मगर आफै र अनिता बस्नेतको जोडदार अभिनय हेर्न सकिन्छ । सङ्गीत दोहोरी गायक पुरुषोत्तम सत्यालले गरेको छ । भिडियोको निर्देशन चित्र मास्केले गरेले गरेका छन् । https://www.youtube.com/watch?v=cIpryjBhw9A...

अरुण पारी चौबन्दी चोली च्याट्टै भन्दै योगेन्द्र (भिडियोसहित)

अरुण पारी चौबन्दी चोली च्याट्टै भन्दै योगेन्द्र (भिडियोसहित)
श्याम सामशोङ राई र चन्दा घिसिङको स्वरमा रहेको ‘चौबन्दी चोली’ गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा योगेन्द्र राई र अनिता तम्बुछाको अभिनय हेर्न सकिन्छ । शब्द र संगीत सुमित्रा नाछिरिङले गरेकी छिन् । युगल पोमो लिम्बुले गरेको भिडियोको निर्देशनमा बुद्द तामाङले कयामेरा चलाएको छ । भिडियोको समपादन निशान घिमिरेले गरेको छ । https://www.youtube.com/watch?v=OHKzN-K1iD0...

कृष्णको नयाँ प्रेम चल्यो

कृष्णको नयाँ प्रेम चल्यो
कृष्णा राईको ‘तिम्रो नयाँ प्रेम’ आधुनिक पप फ्लेवर गीतको भिडियो सार्वजनिक भएको छ । बुद्द स्याङबाले गीतको कम्पोज गरेको छ । गीतको भिडियोमा सुमन, खुसी र गँगारामले अभिनय गरेका छन् । भिडियोे गँगाराम र सुमन तामाङकोे संयुक्त निर्देशन रहेका छन् । सविन राईले क्यामेरा चलाएको छ । भिडियोको सम्पादन पनि गँगारामले नै गरेको छ । गीत ‘विनोद गुरुङस् मेरो खुसी’ एल्वम्मा समावेस गरिएको छ । https://www.youtube.com/watch?v=1XBXWnLd50c&feature=youtu.be...

‘झुल्केको घाम’ लिएर झुल्किए अशोक (भिडियो)

‘झुल्केको घाम’ लिएर झुल्किए अशोक (भिडियो)
काठमाडौं : गायक अशोक मुकारुङको एकल गीती एल्बम ‘झुल्केको घाम’ सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, प्रज्ञा प्रतिष्ठानका प्राज्ञ श्रवण मुकारुङ, नेपाली वाङमय परिषद्का अध्यक्ष शशी लुमुम्बु लगायतका स्रष्टाले संयुक्तरुपमा विमोचन गरे । मुकारुङले निकै लामो समयपछि ल्याएको यो चौथो एल्बम हो । एल्बममा ७ गीत समावेश रहेका छन् । एल्बममा गौरव गुरुङ, खेमराज गुरुङ, तुलसी बस्नेत, वसन्त मुकारुङ, वसन्त ताम्सुहाङ...

कस्काे लागी मर्न तयार भए पदमराज ?

कस्काे लागी मर्न तयार भए पदमराज ?
उत्कृष्ट गीतहरू एकपछि अर्को गर्दै ल्याउने आएको एमपी क्रिएसनले भरखररै नयाँ गीत भिडियो सहित सार्वजनिक गरेको छ । दोहोरी तथा आधुनिकमा क्षेत्रमा स्थापित भैसकेका गायक पदमराज बिकलाई करिश्मा घर्तिले साथ दिएकी छिन् । पदमराज गीतमात्र गाउँदैनन् उत्तिकै मिठो शब्द र सङ्गीत भर्न पनि सिपालु छन् । उनी वास्तवमै भन्ने हो भने एक वर्षमै उदाएको कलाकार हुन् । ३० भन्दा बढी गीतमा स्वर, लय र शब्द दिइसकेका छन् । सङ्गीत क्षेत्रका नाम...

मेलिना र महेन्द्रको प्रेम हो की नाटक

मेलिना र महेन्द्रको प्रेम हो की नाटक
काठमाडौं : गायीका मेलिना राईको स्वरमा महेन्द्र राईले ‘प्रेम हो की नटक’ गीत ल्याएका छन् । गीतको भिडियो पनि सङस् नेपाल मार्फ सार्वजनिक गरेको छ । गीतको शब्द अनुज राईले लेखेको हो । टेकेन्द्र याक्सोले एरेन्ज गरेको गीतको महेन्द्र राईले संगीत भरेका छन् । गीतको भिडियोमा सुरेश घोण्डे गुरुङ, बेदी क्षेत्री, दिलु गुरुङ लगायतले अभिनय रहेका छन् । भिडियोको निर्देशन सुरेश घोण्डे आफैले गरेको छ । छाँयाङकन र सम्पादन शुक्रराज...

‘जय जय नेपाल’

‘जय जय नेपाल’
  काठमाडौँ : गीतकार आलोक चाम्लिगं राईको गीत 'जय जय नेपाल'को भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि गीत सङ्गीतमा सक्रिय राईका राष्ट्रिय भावनाले ओतप्रोत सृजना गायक सिडी विजय अधिकारी र मनिषा राईले स्वरबद्ध गरेको गीतमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालदेखि, सरोज खनाल, सरिता लामिछाने, एलिसा राई, लगायत कलाकारिता, पत्रकारिता, गीत सङ्गीतमा सक्रिय दुई दर्जन बढीको अभिनय देख्न सकिन्छ । विशुद्ध राष्ट्र प्रति बफादार रहेर रचना तथा भिडियो कलात्मक रूपमा प्रस्तुत गरिएको...

जिबिहाङ रार्इकाे पूर्वेली लोकशैलीकाे गीत ‘झुम्के माया’ सार्वजनिक

जिबिहाङ रार्इकाे पूर्वेली लोकशैलीकाे गीत ‘झुम्के माया’ सार्वजनिक
काठमाडाैँ : गायक जिबिहाङ रार्इले पूर्वेली लोक शैलीकाे 'झुम्के माया' बाेलकाे  गीत सार्वजनिक  गरेका छन् । गायक रार्इ र अमृता सम्बाहम्फे लिम्बुकाे स्वर रहेकाे गीत मंगलबार  हुङकु सिनेमाकाे युटुयुब च्यानलबाट सार्वजनिक गरेका हुन् । गीतकाे शब्द तथा संगित डि. आर. अटु गरेका हुन् ।   शनिबार मात्रै गायिका मेलिना रार्इ  र उनकाे स्वर रहेकाे   ‘तिमीलाई सम्झी’ बोलको गीत सार्वजनिक भएकाे थियाे । उक्त गीतमा उनले संगीत पनि भरेका छन् ।  https://youtu.be/nefxvCSYrhU गायक जिविहाङ रार्इकाे ‘शिरै फुल’...

जिबिहाङ र मेलिना रार्इ बिछाेडिएपछि… (भिडियाे)

जिबिहाङ र मेलिना रार्इ बिछाेडिएपछि… (भिडियाे)
काठमाडौँ : गायक  जिबिहाङ्ग राई र मेलिना रार्इकाे स्वर रहेकाे 'तिमीलाई सम्झी' बोलको गीत सार्वजनिक भएको छ ।गायक रार्इले नै सङ्गीत भरेकाे गीतकाे भिडियाे अाइबार युटुब मार्फत सार्वजनिक भएकाे हाे । विछाेडिएपछि भाव बाेकेका गीतकाे  प्रयास दुमी राईले लेखेका हुन् । गीतको म्युजिक भिडियोमा विकास श्रेष्ठ, सिजल घिमिरे, अर्जुन लामा,र मनिता भुजेलले अभिनय गरेको  गरेका छन् ।  गरेका छन् । भने भिडियोलाई डिडस गजुरेलकाे निर्देशन रहेकाे छ...