कस्काे लागी मर्न तयार भए पदमराज ?

कस्काे लागी मर्न तयार भए पदमराज ?
उत्कृष्ट गीतहरू एकपछि अर्को गर्दै ल्याउने आएको एमपी क्रिएसनले भरखररै नयाँ गीत भिडियो सहित सार्वजनिक गरेको छ । दोहोरी तथा आधुनिकमा क्षेत्रमा स्थापित भैसकेका गायक पदमराज बिकलाई करिश्मा घर्तिले साथ दिएकी छिन् । पदमराज गीतमात्र गाउँदैनन् उत्तिकै मिठो शब्द र सङ्गीत भर्न पनि सिपालु छन् । उनी वास्तवमै भन्ने हो भने एक वर्षमै उदाएको कलाकार हुन् । ३० भन्दा बढी गीतमा स्वर, लय र शब्द दिइसकेका छन् । सङ्गीत क्षेत्रका नाम...

मेलिना र महेन्द्रको प्रेम हो की नाटक

मेलिना र महेन्द्रको प्रेम हो की नाटक
काठमाडौं : गायीका मेलिना राईको स्वरमा महेन्द्र राईले ‘प्रेम हो की नटक’ गीत ल्याएका छन् । गीतको भिडियो पनि सङस् नेपाल मार्फ सार्वजनिक गरेको छ । गीतको शब्द अनुज राईले लेखेको हो । टेकेन्द्र याक्सोले एरेन्ज गरेको गीतको महेन्द्र राईले संगीत भरेका छन् । गीतको भिडियोमा सुरेश घोण्डे गुरुङ, बेदी क्षेत्री, दिलु गुरुङ लगायतले अभिनय रहेका छन् । भिडियोको निर्देशन सुरेश घोण्डे आफैले गरेको छ । छाँयाङकन र सम्पादन शुक्रराज...

जिबिहाङ र मेलिना रार्इ बिछाेडिएपछि… (भिडियाे)

जिबिहाङ र मेलिना रार्इ बिछाेडिएपछि… (भिडियाे)
काठमाडौँ : गायक  जिबिहाङ्ग राई र मेलिना रार्इकाे स्वर रहेकाे 'तिमीलाई सम्झी' बोलको गीत सार्वजनिक भएको छ ।गायक रार्इले नै सङ्गीत भरेकाे गीतकाे भिडियाे अाइबार युटुब मार्फत सार्वजनिक भएकाे हाे । विछाेडिएपछि भाव बाेकेका गीतकाे  प्रयास दुमी राईले लेखेका हुन् । गीतको म्युजिक भिडियोमा विकास श्रेष्ठ, सिजल घिमिरे, अर्जुन लामा,र मनिता भुजेलले अभिनय गरेको  गरेका छन् ।  गरेका छन् । भने भिडियोलाई डिडस गजुरेलकाे निर्देशन रहेकाे छ...

योगेन्द्रको मन अल्झियो सम्पदाको चौबन्दीमा

योगेन्द्रको मन अल्झियो सम्पदाको चौबन्दीमा
योगेन्द्र राईले अभिनय गरेको ‘मेरो मन’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा मोडल सम्पदा बानिँयाले योगेन्द्रलाई साथ दिएकी छिन् । उक्त गीत यशोदा—२ एल्बम रहेका छन् । यशोदा खालिङ राई र विस्सो तेन्जिङको आवाजमा रहेको गीत गीता खत्रीले लेखेकी हुन् ।  फणिन्द्र  राईले एरेन्ज गरेको यो गीतमा एन.बी दाहालले संगीत भरेका छन्। नभ ढुङगेलले निर्देशन गरेको गीतको भिडियोलाई अमृत सुनारको छाँयाङकन रहेको छ ।  यसरी अल्झियो मन भिडियो...

गायक हेमन्त शर्माले ल्याए ‘जमिन मूनी बदाम फल्यो’(भिडियाे)

गायक हेमन्त शर्माले ल्याए ‘जमिन मूनी बदाम फल्यो’(भिडियाे)
हेमन्त शर्मा , गायक काठमाडौँ : लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। ‘जमिन मूनी बदाम फल्यो’बोलको गीतको भिडियो आइतबार सार्वजनिक भएको हो। गीत शिव हमालको शब्द संगीत रहेको छ भने श्यामस्वेत रसाईलीको संगीत संयोजन रहेको छ। भिडियोमा नायिका प्रियंका कार्की र आकाश श्रेष्ठलाई फिचरिङ छन्। भिडियोमा राजिव समर कोरियोग्राफी, धिरज जंग शाहको छायाँकन तथा प्रकाश तुलाधरको सम्पादन रहेको छ। प्राय गीत आफै लेख्ने, संगीत गर्ने र गाउने शर्मा पछिल्लो...

एलिसा रार्इसँग दयाहाङ र निश्चल ‘ठमेल बजार…’मा देखिए (भिडियाेसहित)

एलिसा रार्इसँग दयाहाङ र निश्चल ‘ठमेल बजार…’मा देखिए (भिडियाेसहित)
'लुट २' काे पहिलो गीत सार्वजनिक काठमाडाैँ : सफल फिल्म 'लूट'को सिक्वेल ‘लूट २’ को ‘ठमेल बजार…’ बोलको गीत सार्बजनिक भएकाे छ । शनिबार सार्बजनिक भएकाे गीतकाे भिडियोमा  नायक दयाहाङ रार्इ र चर्चित मोडेल एलिसा रार्इलार्इ देख्न सकिन्छ ।  एलिसा आइटम गर्लको रुपमा देखिएकी छिन् । माेडेल एलिसा रार्इ यस फिल्मबाट सह अभिनेत्रीकाे रूपमा नेपाली  फिल्म उद्याेगमा डेब्यु पनि गर्देछिन् । यसअघि लुटमा ‘उध्रेको चोली हेर्न…’ बोलको गीतले नेपाली सिनेमा बजार तताएको थियो।सो...

आमिर खानको ‘दंगल’ ट्रेलर नै सार्वजनिक (हेर्नुहोस् भिडियाे)

आमिर खानको ‘दंगल’ ट्रेलर नै सार्वजनिक (हेर्नुहोस् भिडियाे)
काठमाडाैँ : २ बर्षपछि नायक आमिर खान चलचित्र ‘दंगल’ मार्फत पर्दामा फर्किदैछन् । डिसेम्बर २५ मा रिलिज हुन यो चलचित्रको ट्रेलर २ महिना अगाडि नै सार्वजनिक गरिएको छ । नायक सलमान खानको ‘सुल्तान’ चलचित्र जस्तै बनेको भनेर यो चलचित्रको चर्चा भैरहेको थियो । तर, ट्रेलर सार्वजनिक भएपछि यो भ्रम पनि हटेको छ । चलचित्र हरियाणाका महावीर सिंहको यथार्थ कथामा आधारित छ। जसका दुई छोरी हुन्छन्, गीता र बबिता. महावीरले पहिले छोरा...

कुमार कटुवालले ल्याए ‘कपुरी क’ (भिडियोसहित)

कुमार कटुवालले ल्याए ‘कपुरी क’ (भिडियोसहित)
काठमाडौं : कुमार कटुवालले म्युजिक भिडियो ‘कपुरी क’ ल्याएर आएका छन् । कटुवालको प्रस्तुति रहेको गीतमा गायिका एन्जिला रेग्मी र सुनिल कटुवालको आवाजमा सजिएको मिठोगीत सार्वजनिक भएको हो । गीतमा भीम बिसीको शब्द र संगीत रहेको छ भने अल्मोडा राना उप्रेतीको एरेन्ज गरेका छन् । रोमान्टिक थिममा तयार पारिएको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन् । भिडियोमा हाँस्यटेलिश्रृखला ‘भद्रगोल’ मा अभिनय गरेर चर्चामा आएका सागर लम्साल (बले) र रक्षा श्रेष्ठले अभिनय गरेका छन्...

कवि दीपा रार्इ पुन अब गीतकार, ‘झरि जस्तै’ गीत सार्वजनिक (भिडियाेसहित)

कवि दीपा रार्इ पुन अब गीतकार, ‘झरि जस्तै’ गीत सार्वजनिक (भिडियाेसहित)
काठमाडाैँ : कवि दीपा राई पुन समसामयिक नेपाली कविताका फाँटमा सुपरिचित नाम हो । कवि पुन अब गीतकार पनि भएकी छिन् । उनले शब्द 'झरि जस्तै' बाेलकाे गीत म्युजिक भिडियाे साेमबार सार्वजनिक गरेकी छिन् । गीतमा नेपाली गायन क्षेत्रमा अलग्गै छाप छाेड्न सफल गायिका रजिना रिमालकाे स्वरमा रहेकाे छ। 'प्रतिरूप' एल्बममा रहेकाे यस गीतकाे संगीत राजेश थापाले गरेकाे हुन् । एल्बमका अरू गीतहरूमाे पनि...

लोक गायक बि.टी. भुपालले ल्याए ‘सम्झना उदयपुरको'(भिडियोसहित)

लोक गायक बि.टी. भुपालले ल्याए ‘सम्झना उदयपुरको'(भिडियोसहित)
काठमाडाैँ : लोक गायक तथा संगीतकार बि टी भुपाल थापाले आफ्नो तेस्रो गीति एल्बम 'सम्झना उदयपुरको' एल्बम बजारमा ल्याएका छन् । एल्बममा शब्द र संगीत बि टी भुपाल थापा, नन्द बहादुर मगर, एक राज मगर, पुर्ण मगर, अमित चाम्लिङ राई, सन्तोष मगरको रहेको छ भने स्वर विटि थापाको रहेको छ । एल्बम सम्झना उदयपुरको यो गीतमा विशेष गरि उदयपुर जिल्लाको पर्यटन प्रर्वदन गर्न खालकाे गीतहरू रहेकाे छ ।एल्बमले विशेष गरी उदयपुर जिल्लाको ४०...