भारतीय कमेडियन कपिल शर्माले विवाह गरे

भारतीय कमेडियन कपिल शर्माले विवाह गरे
भारतीय कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत आफ्नी श्रीमती सार्वजनिक गरेको छ । फेसबुकमा श्रीमती गिन्नी चतरथसँगको फोटो राख्दै उनले लेखेका छन्, मेरी श्रीमती, जसलाई म दीपिका भन्दा पनि बढी माया गर्छु’ साथै सोही फोटो ट्वीटरमा राखी ‘म उनलाई मेरो आधा जिन्दगी त भन्दिन तर उनले मलाई पुरा गर्छिन लभ यु गिन्नी’ भन्दै ट्वीट गरेका छन् । ३५ वर्षीय शर्माले सन् २०१४ को एउटा अन्तर्वार्तामा जालन्धर की भवनीत चतरथसँग लगन गाँठो गाँस्न...

बलिउड सेलेब्रिटीका अन्धविश्वास

बलिउड सेलेब्रिटीका अन्धविश्वास
साइत, कुण्डली, जोखाना, पूजाआजा, भाग्य, ग्रहदशाजस्ता कुरामा विश्वास गर्ने फिल्म स्टार थुप्रै छन् । नेपाली मात्र नभई चर्चित भारतीय फिल्म स्टार पनि ज्योतिषका कुरामा विश्वस्त हुने गरेको पाइन्छ । बलिउडमा केही कलाकार यतिसम्म अन्धविश्वासी छन् कि उनीहरू ज्योतिषलाई नहेराई घरबाहिरै निस्किँदैनन् । सफलता चुमेका स्टार पनि त्यसको जस ग्रहदशा र ज्योतिषलाई दिन्छन् । भारतीय अनलाइन मिडियाले केही सेलेब्रिटीको ज्योतिषप्रतिको लगाब र विश्वासबारे रिपोर्ट तयार गरेका छन् । ब्रास्लेट छोड्दैनन् सलमान सलमान खान...

यौनजन्यका कारण विवादित कलाकार

यौनजन्यका कारण विवादित कलाकार
बलिउडका केही चर्चित स्टार पनि यौनजन्य विवादमा मुछिएका छन् । यौनजन्य हर्कतका कारण विवादमा आई करिअर चौपट भएकामा थुप्रै अभिनेता, अभिनेत्री, निर्माता, निर्देशक मात्र नभई गायक र संगीतकार पनि छन् । विवादित केही कलाकर्मीबारे भारतीय अनलाइनले तयार पारेको रिपोर्ट यस्तो छ । इरफान खान भर्सटाइल अभिनेता इरफान खान पनि यौनजन्य हर्कतको आरोपमा परे । उनले ‘पान सिंह तोमर’को सुटिङको वेलामा ममता पटेल नामक सहअभिनेत्रीसँग शारीरिक सम्पर्क राख्ने कोसिस गरेको खबर फैलिएको थियो...

बलिउडकी आइटम गर्ल राखीको अश्लील एमएमएस भाइरल

बलिउडकी आइटम गर्ल राखीको अश्लील एमएमएस भाइरल
एजेन्बसी, लिउडकी आइटम गर्ल राखी सावन्त वेला–वेलामा विभिन्न बहानामा चर्चामा आइरहन्छिन् । उनको नकारात्मक चर्चा बढी हुने गरेको छ । पछिल्लो समय उनको एउटा एमएमएस भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि कन्ट्रोभर्सीमा फसेकी छिन् । त्यो एमएमएस कहाँबाट कसरी लिक भयो । पत्ता लागेको छैन । एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् । बिग बोस १ की प्रतियोगीसमेत...

यो वर्ष अस्कर अवार्ड कसले के जिते ?

यो वर्ष अस्कर अवार्ड कसले के जिते ?
लसएन्जल्स : गए राति ८९ औं अस्कर अवार्ड वितरण गरिएको छ । लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहका बीच विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको थियो । अस्करमा आठ विधामा मनोनित ‘मुनलाईट’ले बेस्ट पिक्चर, सह–अभिनेता र एडप्टेड स्क्रिनप्ले लगायत विधाको अवार्ड जितेको छ। यस वर्षको अस्करमा सर्वाधिक विधामा मनोनित निर्देशक डेमियन चेजेल रोमान्टिक म्युजिक फिल्म ‘ला ला ल्यान्ड’ ले पाँच वटामा अवार्ड जित्न सफल भएको थियो। । ‘ला ला ल्यान्ड’ बेस्ट...

रणबिर र कट्रीनाको फिल्म ‘जग्गा जासूस’मा २९ वटा गीत

रणबिर र कट्रीनाको फिल्म ‘जग्गा जासूस’मा २९ वटा गीत
काठमाडाैँ(एजेन्सी) :  रणबिर कपूर, कट्रीना कैफ, सायनी गुप्ता र अधा शर्माको मुख्य भूमिका रहेको बलिउड फिल्म 'जग्गा जासूस'मा २९ वटा गीत रहने भएको छ। अप्रिल ७ मा सार्वजनिक हुने न्यारेटिभ जानराको ड्रामामा फिल्मको कथा गीतसँग प्रस्तुत भएको बलिउड हंगामाले जनाएको छ। फिल्मको गीतहरुका लागि संगीतकार रहेका प्रीतमले भने,'फिल्म हलिउडको लाला ल्यान्डसँग तुलना गर्न योग्य छ। यि गीतहरु बिना फिल्म अधुरो रहन्छ।' फिल्मलाई सिद्धार्थ रोय कपूर, रणबिरा कपूर, अनुराग बासु र महेश समाटले...

‘दंगल’को सफलतापछि आमिरको भनाइ : म फिल्म मनबाट छान्ने गर्छु

‘दंगल’को सफलतापछि आमिरको भनाइ : म फिल्म मनबाट छान्ने गर्छु
काठमाडाैँ(एजेन्सी) : यस वर्ष सर्वाधिक कमाउने हिन्दी फिल्म बनेको 'दंगल'का अभिनेता आमिर खानले आफू वक्स अफिसको राजा नभएको धारणा राखेका छन्।  'म वक्सअफिसको राजा होइन। म त किरण (आमिरपत्नी)को मात्र राजा हुँ।' शनिबार साँझ फिल्मको सक्सेस पार्टीमा बोल्दै आमिरले आफूले कहिले पनि यति कमाउनेछ भनेर फिल्म छनोट नगर्ने गरेको बताए। उनले भने, 'आजसम्म मैले कहिले पनि फिल्मले यति व्यापार गर्छ भन्ने कुरालाई ध्यानमा राख्दै फिल्म हस्ताक्षर गरेको छैन्। म फिल्मलाई मेरो मनबाट...

ऋतिकको ‘काबिल’ सय प्रतिशत फाइदामा

ऋतिकको ‘काबिल’ सय प्रतिशत फाइदामा
ऋतिक रोशन अभिनित फिल्म ‘काबिल’ले वलिउड वक्सअफिसमा सय करोडको विजनेस आँकडा पार गरेको छ । फिल्मले प्रदर्शनको एघारौं दिनमा आउँदा १ सय ६ करोड १७ लाखको विजनेस गरेको छ । शनिबार मात्र ९ करोड २२ लाखको विजनेस गर्न फिल्म सफल रह्यो । यसै वर्ष २०१७ को पहिलो महिनामा नै प्रदर्शनमा आएको यो फिल्म यो वर्षको लागी नाफा कमाउने पहिलो फिल्म बनेको छ । फिल्मले सय करोड विजनेस गर्दा सय प्रतिशत बढि...

माइकल ज्याक्सनकी छोरी पनि अभिनेत्री

माइकल ज्याक्सनकी छोरी पनि अभिनेत्री
काठमाडाैँ : एजेन्सी दिवगंत पपस्टार माइकल ज्याक्सनकी छोरी पेरिस ज्याक्सनले अभिनेत्री बन्ने पक्का भएको छ। उनले टिभी श्रृखंला 'स्टार'बाट डेब्यू गर्न लागेकी हुन्। उक्त शोमा १८ वर्षिया पेरिसले रसेल वेल्स नाम गरेको पात्रको भूमिकामा अभिनय गर्नेछिन्। उनीसँगै क्वीन लतिफ, बेन्जामिन ब्राट, जुड डेमोरेस्ट, ब्रिट्टानी ओ ग्रेडी आदिको अभिनय रहनेछ।...

रईस र काबिलको एक दिनको कमाई कत्ति ?

रईस र काबिलको एक दिनको कमाई कत्ति ?
शाहरुख खान र ऋतिक रोशनका फिल्महरु क्रमशः रईस तथा काबिल एकअर्कामा प्रतिस्पर्धा गरिरहेका छन् । दुवै फिल्मको पहिलो दिनको कमाइ सार्वजनि हुँदा शाहरुख अगाडि देखिएका छन् । दुवै फिल्मको प्रिबुकिङमै रईस अगाडि देखिएका थिए। रईसको अग्रिम बुकिङ १२ करोड भारतीय रुपैयाँको थियो । ऋतिकको काबिल ३ करोडको प्रिबुकिङ पाएको थियो । रईसले पहिलो दिन २०.४२ करोड भारतीय रुपैयाँ कमाएको छ भने काबिलले एक दिनमा करिब ११ करोड रुपैयाँ संकलन गरेको छ ।...