होलीमा पूर्वेली सुन्दरी

होलीमा पूर्वेली सुन्दरी
मोरङ बेलाबारीकी प्रश्ना गुरुङ अहिले प्लसटु सकेर शिक्षण पेशामा संग्लन छिन् । मोडलिङमा गहिरो रुची भएकी गुरुङ भबिष्यमा अभिनयमा आउने उनको सपना छ । त्यसो त उनी गीत पनि गाउँछिन् । लजालु स्वाभावकी गुरुङले जातिय पोशकको कपडा लगाएर धेरै मोडलिङ समेत गरेसकेकी छिन् । तस्बिर : सन्दीप राई/नयाँ पेज   ...

मञ्जु केसी प्रियंका चोपडाको फिल्ममा अभिनेत्री छनोट

मञ्जु केसी प्रियंका चोपडाको फिल्ममा अभिनेत्री छनोट
काठमाडौं : बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो फिल्म ‘पौवा’को लागि नेपालीभाषी अभिनेत्रीलाई छनोट गरेकी छन्। सिक्किमेली मोडल मञ्जु केसी क्षेत्रीलाई उनले आफ्नो फिल्ममा अनुवन्धन गरेकी हुन्।  फिल्मीकाे लागि चाेपडा नेपालीभाषी कलाकार र प्राविधिकहरु खोजी गरेकी थिइन्। अभिनेत्री चोपडाकाे पर्पल पिबल प्रोडक्सन ब्यानरमा तयार हुन लागेको फिल्म ‘पौवा’को लागि उनी छनाैट भएकी हुन् । विभिन्न म्युजिक भिडियोमा काम गरिसकेकी २७ वर्षीय मोडल मञ्जुले धुर्मुस सुन्तलीको हाँस्य सिरियल ‘मेरी बास्सै’मा समेत काम गरिसकेकी...

‘ए मेरो हजुर २’मा साम्राज्ञी राज्यलक्ष्मी बाेल्ड अवतार (हेर्नुहाेस् तस्बिर)

‘ए मेरो हजुर २’मा साम्राज्ञी राज्यलक्ष्मी बाेल्ड अवतार (हेर्नुहाेस् तस्बिर)
काठमाडौं : भुवन केसीको ‘ड्रिम्स’ चलचित्रबाट डेब्यु गरेकी साम्राज्ञ राज्यलक्ष्मी ए मेरो हजुर २ मा सेक्सी अवतारमा प्रकट भएकी छन् । ‘ड्रिम्स’ मा अनमोल केसीसँग केमेस्ट्रीमा जमेकी साम्राज्ञ झरना थापाले निर्देशन गरेको ए मेरो हजुर २ मा सेक्सी अवतारमा प्रकट भएकी हुन् । ए मेरो हजुर २ लाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् । ए मेरो हजुर २ मा रहेको एउटा गीत मनाङको तिलिचो तालको वरिपरि खिचिएको छ । जसमा साम्राज्ञ र...

छवि ओझासँग यसरी रमाउदैँ शिल्पा (फोटो फिचर)

छवि ओझासँग यसरी रमाउदैँ शिल्पा (फोटो फिचर)
काठमाडौं :  निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको विहेको हल्लाले यतिखेर नेपाली चलचित्र नगरी गर्माएको छ । तस्बिहरु पनि उनीहरु भावनात्मक रुपमा नजिक सार्वजनिक हुन थालेको छ । नायिका रेखा थापासँग औपचारिक रुपमै सम्बन्ध बिच्छेद गरेपछि छविले शिल्पासँग विहे गर्ने चाहना रहेको बताएका छन्, भने शिल्पाले पनि छविले प्रस्ताव राखे परिवारसँग अनुमती लिएर विहे गर्ने बताएकी छिन् । यस अघि पनि तीन वटा विहे गरिसकेका छविको यो विहे भयो भने चौँथो...

विदेशी युवतीलार्इ हरिवंशका छोरा त्रिलोकले यसरी बनाए बेहुली (फोटोफिचर)

विदेशी युवतीलार्इ हरिवंशका छोरा त्रिलोकले यसरी बनाए बेहुली (फोटोफिचर)
काठमाडौँ: नेपाली हास्य क्षेत्रका चर्चित कालाकार हरिवंश आचार्यका छोरा त्रिलोक वैबाहिक बन्धनमा बाँधीएका छन् । जेठा छोरा त्रिलोकको विबाहका बारेमा कलाकार हरिवंशले सामाजिक संजालमा तस्विरहरु सार्वजनिक गरेका छन् । अमेरीकामा लामो समयदेखि बसोबास गर्दै आएका आचार्यले विदेशी युवती जोर्इ लिउइस्कीसँग विबाह गरेका हुन् । हरिवशंकी जेठी श्रीमती स्व मिरा आचार्यका दुई सन्तान मध्येका त्रिलोक र मोहित दुई छोरा हुन् । जसमध्ये मोहीत अविबाहित छन् । विवाह समारोहमा बेहुला बेहुली  नेपाली पहिरनमा देखिएका छन् । तस्बिर...

सञ्चारमन्त्रीकाे उपस्थितिमा कालो पोथीको प्रिमियर शो (फाेटाे फिचर)

सञ्चारमन्त्रीकाे उपस्थितिमा  कालो पोथीको प्रिमियर शो (फाेटाे फिचर)
काठमाडौँ  :  काठमाडौंको कुमारी हलमा बुधबार सुचना तथा सञ्चार मन्त्री शेरधन राईको उपस्थितीमा  विशेष समारोहकाबीच कालोपोथीको प्रिमियर गरिएकाे छ । मीनबहादुर भामको डेब्यु निर्देशन रहेको यस फिल्मले ७२ औं भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रिटिक्स विकतर्फको सेक्सनमा उत्कृष्ट फिल्म घोषित भएपछि चर्चा बाक्लिएको थियो । मुगुका दुई बालसखा प्रकाश र किरणबीचको मित्रतालाई माओवादी युद्धको पृष्ठभूमिमा राखेर निर्देशक भामले फिल्म तयार पारेका हुन् ।  आफ्नो सपना साकार पार्न द्वयले कालो पोथी पालेर अन्डा बेच्दै...

बलिउडका चलचित्रमा मकाउका नेपालीहरुको लगानी

बलिउडका चलचित्रमा मकाउका नेपालीहरुको लगानी
मकाउ : गोल्डन ग्रेप्स मोसन पिक्चर्स मुम्बइको ब्यानरमा निर्माण हुने हिन्दी चलचित्र ‘तीन पकाउ इन मकाउ’ मा मकाउका नेपालीहरुले लगानी गरेका छन् । होटल भेनिसनमा हालै आयोजित कार्यक्रममा बोल्दै मुख्य लगानीकर्ता हर्ककृष्ण कुँवर (एचके पिटर)ले बलिउडमा पनि नेपालीको उपस्थिति हुनुपर्छ भन्ने मान्यतामा आफूहरुले लगानी गरेको जानकारी गराएका हुन् । उनका अनुसार अन्य लगानीकर्तामा सुल्तान बिजी र धिरेन्द्र सिटौला...

सेक्सी सोनाक्षी सिन्हा (हेर्नुहोस् २ दर्जन तस्बिर)

सेक्सी सोनाक्षी सिन्हा (हेर्नुहोस् २ दर्जन तस्बिर)
काठमाडौं : बलिउड चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले काठमाडौंको टुँडिखेलमा प्रस्तुती दिने भएकी छिन् । सोनाक्षीको साथमा बलिउडकै मलाइका अरोरा पनि हुनेछिन् । सैनिक श्रीमती संघ नेपालले आयोजना गर्ने कार्यक्रममा बलिउडका यी दुबै अभिनेत्री काठमाडौं आउने भएका हुन् । ‘अमरपंक्षी’ नाममा जेठ १ मा काठमाडौंको टुँडिखेलमा गर्न लागेको उक्त कार्यक्रममा नेपालका रेखा थापा, प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की नायिकासहित गायिका इन्दिरा जोशीले प्रस्तुती दिने जनाइएको छ । झन्डै...

यसरी बन्याे बेलायत विश्वकै उत्कृष्ट गन्तव्य (फाेटाे फिचर)

यसरी बन्याे बेलायत विश्वकै उत्कृष्ट गन्तव्य (फाेटाे फिचर)
बेलायती महारानीको जन्मोत्सवको यो माहोल । सन्त जर्ज दिवस, र शेक्सपियरको ४०० औँ स्मृति दिवसको अवसर छ बेलायतमा यतिबेला । यो अवसरमा बेलायतका सुन्दर गन्तव्यहरु घुम्ने पनि राम्रो समय हो । बेलायतमा लन्डन होमदेखि दुई तले सवारीको सयर गर्नु समेत आनन्द दायक हुनेछ भने ‘कमन्ली मिस्नेम्ड क्लक टावर’ को सुन्दरता पारख गर्न पनि बेलायत भ्रमण उपयुक्त हुनेछ । ट्रिपएडभाइजरका अनुसार भर्खरै बेलायतका यी स्थानहरुलाई विश्वको उत्कृष्ट पर्यटक गन्तव्यका रुपमा मतदान...

यस्तै सेल्फी खिच्न चाहानुहुन्छ ? (हेर्नुहोस् फोटोफिचर)

यस्तै सेल्फी खिच्न चाहानुहुन्छ ? (हेर्नुहोस् फोटोफिचर)
तपाईँ सेल्फीको ‘पर्फेक्ट सुट’ लिन चाहानुहुन्छ ? ब्राजिलमा यस्तो कहाली लाग्दो स्थान छ । जुन पर्यटकहरुको मनमोहक अड्डा हो । पर्यटक २ हजार ७ सय ६९ फिट उचाइमा अवस्थित यो हिमालयमा आएर सेल्फी लिन्छन् । तपाईँले यस्तो सेल्फीको कल्पना पनि गर्नसक्नु हुन्न र तपाईँ त्यस्तालाई ‘इडियट’ को उपमा दिनुहुन्छ । ब्राजिलको रियो द जेनेरियोको सीमामा पर्ने ‘पेड्रा डा गाभिया माउन्टेन’ बाह्य पर्यटक र स्थानीयहरुका लागि प्रसिद्ध छ । मानिसहरु त्यो उच्च...