अभिनेत्री विद्या बालनलाई नेपालमा निम्तो

अभिनेत्री विद्या बालनलाई नेपालमा निम्तो
काठमाडौं: नयाँ शक्ति नेपाल पार्टीका केन्द्रीय परिषद सदस्य विश्वदीप पाण्डेले बलिउड निर्देशक, निर्माता तथा कलाकारसँग भेट गर्दै सुटिङ लागि नेपाललाई छनौट गर्न आग्रह गरेका छन्। 'बलिउडका फिल्म सुटिङ गर्न नेपाल उत्कृष्ट गन्तव्य भएको मैले जानकारी गराएँ। यो बाहेक बलिउड र नेपाली फिल्म उद्योगको ग्याप कम गर्न मिलेर काम गर्न प्रस्ताव पनि गरेँ', पाण्डेले  भने, 'बलिउड फिल्महरुको सुटिङ स्थल नेपाललाई बनाउन आग्रह गरेँ।'याँ शक्ति संयोजक एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँगै नयाँ दिल्लीमा रहेका...

एकाएक कहाँ हराए यी चर्चित अभिनेत्री ?

एकाएक कहाँ हराए यी चर्चित अभिनेत्री ?
निर्देशक तुलसी घिमिरेको दक्षिणा फिल्मबाट उदाएकी निरुता सिंहले झन्डै एक दशक फिल्म उद्योगमा आफ्नो वर्चश्व कायम राखिन् । सुरुका दिनमा घिमिरेका फिल्ममा मात्र अभिनय गर्ने गरेकी निरुता घिमिरेकै चेला निर्देशक दयाराम दाहाल निर्देशित ‘ठूल्दाइ’ फिल्मबाट क्याम्पबाहिर आइन् । त्यसपछि केही वर्ष उनी यति व्यस्त भइन् कि उनको विकल्पमा मात्र अरू हिरोइनले काम पाउँथे । निरुता अभिनीत ‘दर्पण छाया’, ‘ठूल्दाइ’, ‘आफन्त’, ‘आफ्नो मान्छे’, ‘चाँदनी’लगायतका थुप्रै फिल्म सुपरहिट भए । निर्माता, निर्देशकको पहिलो...

रुद्रमा निखिल खलपात्रमा देखिने

रुद्रमा निखिल खलपात्रमा देखिने
'द निखिल उप्रेती प्रोडक्शन'ले निर्माण गरेको फिल्म रुद्रमा निखिल उप्रेदी खालपत्रमा देखिने भएको छ । निर्माता र निर्देशक निखिल आफै रहेको छ । फिल्म आउँदो वर्षको साउन २० मा प्रदर्शन मिति तय गरिएको छ । एक्सन स्टारमा गनिएको निखिल पहिलो पटक पर्दामा खलपात्रको रुपमा देखिँदैछन् । विश्व र साराले यो फिल्मबाट नव अभिनेता अनि अभिनेत्रीका रुपमा फिल्ममा डेब्यू गर्दैछन् । फिल्ममा रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल,...

फाटेको जुत्तामा प्रियंका र सौगात

फाटेको जुत्तामा प्रियंका र सौगात
काठमाडौं :आज भन्दा चार वर्ष अघि निर्माता अर्जुनकुमारले ‘फाटेको जुत्ता’ फिल्म निर्माणको घोषणा गरे । पब्लिकबाट स्कृप्ट माग गरेको थियो । उत्कृष्ट स्कृप्ट लेख्ने एकजनालाई १ लाख पुरस्कार दिने गरेको थियो । तर, कतैबाट फिल्मलाई सुहाउँदो स्कृप्ट नआएपछि काम अगाडी बढ्न सकेन । अब फटेको जुत्ता बनने पक्का भएको छ । फिल्मको कथा निरज महर्जनले लेखे पश्चात बन्ने पक्का भएको हो । वैसाख १५ बाट फ्लोरमा जाने तयारीका साथ प्रि प्रोडक्सनको...

‘लुट २’को आक्रामक सुरुवात

‘लुट २’को आक्रामक सुरुवात
काठमाडौँ : आज देखि एक साथ देश भर प्रदर्शनमा आएको चलचित्र ‘लुट २’ले आक्रमक सुरुवात भएको छ । शिवरात्रीको अवसरमा बिदाको दिन पारेर प्रदर्शनमा आएको फिल्मले सम्पूर्ण हलहरुमा हाउसफूल भएको छ । काठमाडौँका सबैजसो मल्टिप्लेक्स अनि सिंगल हलमा हाउसफूल भएको छ । भने राजधानी बाहिरका नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोडमा पनि उत्तिकै दर्शकको साथ पाएको छ । यो वर्षको प्रतिच्छित फिल्म रहेको फिल्म ‘लुट २’ माधव वाग्लेले निर्माण गरेको हो । चलचित्रको...

‘लुट २’को आक्रामक सुरुवात

‘लुट २’को आक्रामक सुरुवात
काठमाडौँ : आज देखि एक साथ देश भर प्रदर्शनमा आएको चलचित्र ‘लुट २’ले आक्रमक सुरुवात भएको छ । शिवरात्रीको अवसरमा बिदाको दिन पारेर प्रदर्शनमा आएको फिल्मले सम्पूर्ण हलहरुमा हाउसफूल भएको छ । काठमाडौँका सबैजसो मल्टिप्लेक्स अनि सिंगल हलमा हाउसफूल भएको छ । भने राजधानी बाहिरका नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोडमा पनि उत्तिकै दर्शकको साथ पाएको छ । यो वर्षको प्रतिच्छित फिल्म रहेको फिल्म ‘लुट २’ माधव वाग्लेले निर्माण गरेको हो । चलचित्रको...

‘ठमेल बजार’ युटुबमा १ करोड पटक हेरियो

‘ठमेल बजार’ युटुबमा १ करोड पटक हेरियो
काठमाडौं : फागुन १३ बाट प्रदशन हुने चलचित्र ‘लुट २’मा समावेश ‘ठमेल बजार’ गीतको आइटम डान्स युटुबमा १ करोड पटक हेरिएको छ । सार्वजनिक भएको ४ महिनामै यो गीत युटुबमा १ करोड पटक हेरिएको छ । कालिप्रसाद बास्कोटा, मिना निरौला र भानुभक्त ढकालको स्वर रहेको यो गीतको भिडियोमा मोडल एलिसा राइले आइटम नृत्य गरेकी छिन् । सार्वजनिक भएसँगै यो गीतले देश तथा विदेशमा चर्चा पाएको छ । निश्चल बस्नेतले निर्देशिन गरेको यो चलचित्र...

निर्देशक तुलसी घिमिरेको रोजाइका १० फिल्म

निर्देशक तुलसी घिमिरेको रोजाइका १० फिल्म
निर्देशक तुलसी घिमिरे नेपाली चलचित्रका ‘ट्रेन्ड सेटर’ हुन् । उनले निर्माण, निर्देशन गरेका अधिकांश चलचित्र अत्यन्त राम्रो चलेका छन् । व्यावसायिक रूपमा मात्र होइन, घिमिरेका चलचित्रले समीक्षकको पनि मन जितेका छन् । लाहुरे, ‘चिनो’, बलिदान, देउता, दक्षिणा, ‘दर्पण छाया’ त्यस्ता केही उदाहरण हुन् । अब लामो समयपछि उनको फिल्म ‘दर्पण छायाँ–२’प्रदर्शनको तयारीमा छ । नेपाली दर्शकलाई राम्रा फिल्म दिएका घिमिरेलाई चाहिँ कुन–कुन फिल्म मन पर्छन् त ? नयाँ पत्रिकाका कृष्ण आचार्यसँग...

‘राज्जा रानी’ बनेर केकी र नाजिरले प्रेम साट्ने

‘राज्जा रानी’ बनेर केकी र नाजिरले प्रेम साट्ने
काठमाडाैं : सामाजिक कथाबस्तुमा आधारित ‘राज्जा रानी’ फिल्म बन्ने भएको छ । आइतबार यहाँ फिल्मको निर्माण गरिने घोषणा गरेकाे हाे । फिल्मको लिड रोलमा नाजिर हुसेन र केकी अधिकारी रहने जानकारी दिए । कोहिनुर, वीर विक्रम, शब्द, के म तिम्रो होइन र जस्ता फिल्मका पटकथाकार याम थापाले यसै फिल्मबाट निर्देशन सुरु गर्ने भएको छ । यो फिल्मको पटकथा पनि उनकै हो । फिल्म प्रेमकथाले भरिपूर्ण रहेको र तराई पृष्ठभूमिको कथा बोकेको जनाउँदै यामले...

लोक गायक राजु परियार आफ्नै गीत खोज्दै

लोक गायक राजु परियार आफ्नै गीत खोज्दै
काठमाडौँ : धोका दिनेलाई के भनौँ र खै तिमी हाँस भो मै बाँचौला रोइ । हङकङ मलाया मायाले मै टाढा भएनी चिठी चलाए । लालुपाते नुग्यो भुइँतिर कि लाउँ माया मै तिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर । यी र यस्तै असङ्ख्य लोकगीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यति सारो देखिदैनन् । विसं २०३७ असार १५ गते लमजुङको गाउँ सहर गाविस–९ मा...