‘समर लभ’मा भारतीय मोडलको प्रवेश

‘समर लभ’मा भारतीय मोडलको प्रवेश
काठमाडाैं : सुविन भट्टराईको ‘समर लभ’ पुस्तकको कथामा फिल्म बन्ने भएको छ । फिल्ममा भारतीय जगतमा मोड्लिङ गर्दै आएकी रेवती क्षेत्रीले अभिनय गर्ने पक्का भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म निर्माणको औपचारिक घोषणा गरेको थियो । फिल्मको निर्देशन मुस्कान ढकालले गर्ने भएके छ । आसाममा जन्मिएकी क्षेत्री सन् २०१५ को फेमिना मिस इण्डियामा सहभागी मोडल क्षेत्रीले यसअघि ‘ग्याङ् अफ नर्थ वेस्ट’ नामक फिल्ममा अभिनय...

नाजिमा खानले चुमिन् सी.जी.टी आइकन

नाजिमा खानले चुमिन् सी.जी.टी आइकन
बेलबारी : सी.जी.टीे लिटल आइकन २०१७ को उपाधि नाजिमा खानले बाजिमारेकी छिन् । आइतबार सुनसरीमा चक्रघटीमा जेसिजले आयोजना गरेको सी.जी.टी लिटल आईकन २०१७ जितेकी हुन् । खानले ५८ प्रतिसप्रधिलाई पछार्दै उपाधि चुमेकी हुन् । प्रतिस्प्रधामा फस्ट रनर समिकक्षा बस्नेत, दास्रो रनरअप सृजना घिमिरे, तेस्रो रनरअप भावना बुढाथोकी र सान्तवन्न रितिका बराईलीले बाजि मारेकी छिन् । प्रतिस्प्रधामा मावि स्तरको विधार्थीका मात्रै सहभागी थियो । प्रतिस्प्रधामा प्रमुख निर्णायक लोक गायिका कुन्ती मोक्तान, सहायक निणायकका...

ममता र सम्झना भइन् ‘मिस एण्ड मिसेस काभ्रे आइडल

ममता र सम्झना भइन् ‘मिस एण्ड मिसेस काभ्रे आइडल
बनेपा:काभ्रे जिल्लामै पहिलो चोटी आयोजना भएको मिस काभ्रे आइडल–२०१७को को उपाधी ममता तामाङले जितेकी छिन् । साथै सब–टाइटल अन्र्तगत बेस्ट फोटोजेकिको उपाधीपनि ममताले आफ्नो पोल्टामा पारिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै ममताले उपाधी चुमेकी हुन् । पञ्चकन्या पार्टि प्यालेस बनेपामा गत सोमबार १६ गते भएको अन्तिम प्रतिस्पर्धामा ममताले ‘मिस काभ्रे आइडल–२०१७’को उपाधी चुम्दा रुक्साना कार्कीले फस्ट अनरअपको उपाधी...

तेरियाले चुमिन् ‘झलक दिखला जा’को उपाधि

तेरियाले चुमिन् ‘झलक दिखला जा’को उपाधि
काठमाडौं, ७ माघ : नेपालकी तेरिया फौजामगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को उपाधि जितेकी छिन् । तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन । उनले यसअघि भारतको चर्चित डान्स शो ‘डान्स इण्डिया डान्स’को बिजेता भएकी थिइँन । झलक दिखला जामा तेरियाको प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधि जितेकको...

दयाहाङ र बेनुकाको प्रेमयात्रा

दयाहाङ र बेनुकाको प्रेमयात्रा
काठमाडौं: एक दिन दयाहाङ राईले हात समाउँदै बेनुका राईलाई भने, ‘मलाई माफ गर है, तिमीलाई म धोका दिँदै छु ।’ ‘धोका’ शब्द सुन्दा बेनुकाको अनुहारमा जुन निराशा छाउनुपर्ने थियो, छाएन । बरु दयाले घुमाएर आफूलाई प्रेम प्रस्ताव राखेको सुइँको उनको सिक्स्थ सेन्सले पाइसकेको थियो । करिब एक वर्षदेखि साथीको साइनोमा रहँदै आएका यी दुई नजानिँदो पाराले प्रेमजालमा फस्दै थिए । दयालाई लाग्थ्यो– ‘बेल फोरेकै राम्रो, मन खोलेकै राम्रो ।’ एक वर्षपछि दयाले...

नेफ्टा अवार्डमा दयाहाङ र नम्रता उत्कृष्ट (सूचिसहित)

नेफ्टा अवार्डमा दयाहाङ र नम्रता उत्कृष्ट (सूचिसहित)
काठमाडाैँ :  शुक्रबार दुबईमा भव्य समारोहका बीच नवौँ नेफ्टा अवार्ड सम्पन्न भएको छ । युएईको दुबईमा शुक्रबार अबेर सम्पन्न अवार्डमा चलचित्र पशुपति प्रसाद सर्वोत्कृष्ट घोषित भएको छ । अवार्डमा पशुपति प्रसादसहित वडा नम्बर ६, प्रेमगीत र क्लासिक धेरै विधामा विजयी रहे । दशक लामो सशस्त्र द्धन्द्धको सेटिङ बुनिएको सिनेमा वडा नम्बर ६ बाट उज्वल घिमिरे सर्वोत्कृष्ट निर्देशकको ट्रफी उचाले । कबड्डी कबड्डीबाट दयाहाङ राई अभिनेतातर्फ र नम्रता श्रेष्ठ क्लासिकबाट सर्वोत्कृष्ट अभिनेत्री घोषित...

प्रियंकाका १३ फ्लप फिल्म

प्रियंकाका १३ फ्लप फिल्म
प्रियंका चोपडाले बलिउड हुँदै हलिउडमा पनि आफ्नो प्रभाव जमाउँदै लगेकी छिन् । टिभी सिरिज क्वान्टिगो–२ मार्फत हलिउडमा पाइला राखेकी उनले ‘बेवाच’ नामक फिल्ममा अभिनय गरिसकेकी छिन् । क्रिसमस मनाउनका लागि अमेरिकाबाट हालै मुम्बई आएकी प्रियंकालाई इन्टरनेसनल स्टारका रूपमा हेरिने गरिएको छ । उनले अभिनय गरेका बलिउडका थुप्रै फिल्म हिट छन् । सन् २००० की मिस वल्र्ड प्रियंकाले त्यसको तीन वर्षपछि फिल्म अभिनय सुरु गरेकी थिइन् । सनी देओलका साथ ‘द...

दीपाश्री-दीपकराज ‘डिप लभ’मा

दीपाश्री-दीपकराज ‘डिप लभ’मा
  कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ । दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन् । दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन पूरा गरेको छ । दीपकराज नाट्यकर्मी, आरजे, हास्यअभिनेता हुँदै निर्माता बनेका छन् । साढे दुई दशकदेखिको उनीहरूको सम्बन्ध फेरिएको छैन । ‘रिल लाइफ’ मा मात्र होइन, ‘रियल लाइफ’मा पनि उनीहरू धेरै निकट छन् । अझ भनौँ, पर्दामा देखिएजस्तै साँच्चै दीपकराज–दीपा...

फोटो महोत्सवमा कुटुम्ब व्याण्डको प्रस्तुति (फोटोफिचर)

फोटो महोत्सवमा कुटुम्ब व्याण्डको प्रस्तुति (फोटोफिचर)
ललितपुर : फोटो सर्कलद्धारा पाटनमा भइरहेका दोस्रो  अन्तराष्ट्रिय फोटो महोत्सवमा कुटुम्ब व्याण्डले प्रस्तुति दिएको छ । मंगलबार  कुटुम्ब व्याण्डले महाेत्सवमा प्रस्तुति दिएका हुन् । शनिबारदेखि शुरु भएको प्रदर्शनी कार्तिक १८ कार्तिक सम्म चल्ने छ । महोत्सवमा १२ फोटो प्रदर्शनी, सात स्लाइड सो, १४ कलाकार वार्ता तथा संवाद, ६ कार्यशाला एवं आवासीय मिक्स्ड मिडिया कार्यक्रम समावेश गरिएको छ । त्यस्तै २२ मुलुकका ५२ फोटोग्राफर, क्युरेटर, सम्पादक तथा कला साधक सहभागी महोत्सवमा २ लाखले...

यी मोडल जसले सुन्दरताको परिभाषालाई नै बदलिदिइन् (फाेटाेफिचर)

यी मोडल जसले सुन्दरताको परिभाषालाई नै बदलिदिइन् (फाेटाेफिचर)
काठमाडाैँ : अस्वभाविक कालो वर्ण भएका कारण इन्टरनेटमा सनसनी मच्चाउन सफल सेनेगली फेसन मोडल खाउदिया डिओप हुन् जसले सुन्दरताको परिभाषालाई पूर्ण रुपमा परिवर्तन गरिदिएकी छिन् । मोडल खाउदियाले इन्स्टाग्रामको ह्यान्डल मेलानिन डट गडेसमा रंग अभियानमा भाग लिएका तस्बिरहरु पोष्ट गरेपछि उनी एकाएक विश्व चर्चित बनेकी हुन् । उनको तस्बिरमा राम्रा राम्रा प्रतिक्रिया दिएका छन् । मानिसहरु उनको अपत्यारिलो प्राकृतिक सुन्दरता र अचम्मको छालाको मुक्त कण्ठले प्रशंसा गरेका छन्। तर यसअघि खाउदियाले छालाको...