नम्रता श्रेष्ठका थरिथरिका फ्यान

नम्रता श्रेष्ठका थरिथरिका फ्यान
उने जेठ १२ गते दिनेश राउत निर्देशित चलचित्र ‘पर्व’ रिलिजको तयारीमा छ । यसअघि प्रायः प्रेम कथा भएका चलचित्रमा अभिनय गरेकी नायिका नम्रता श्रेष्ठ यस फिल्ममा फरक भूमिकामा देखिन लागेकी छिन् । ‘सानो संसार’बाट चलचित्र यात्रा थालनी गरेकी उनले अहिलेसम्म ‘फस्र्ट लभ’, ‘मिस यु‘, ‘छड्के’, ‘मौन’, ‘मेघा’, ‘नोभेम्बर रेन’, ‘अर्धकट्टी’, ‘क्लासिक’, ‘होमवर्क’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । नेपालका चलेका नायिकाको सूचीमा अग्रपंक्तिमा आउने नम्रताका डाइहार्ड फ्यान पनि उत्तिकै छन् ।...

सलमान खानले भने, ‘ऐश्वर्यालाई कहिल्यै पिटिनँ’

सलमान खानले भने, ‘ऐश्वर्यालाई कहिल्यै पिटिनँ’
अभिनेता सलमान खान फेरि एकपटक व्यक्तिगत जीवनको प्रसंगका कारण चर्चामा आएका छन् । त्यो के भने, उनले आफूले पूर्वप्रेमिका ऐश्वर्या रायलाई कहिल्यै नपिटेको दाबी गरेका छन् । सलमानको यो दाबी नयाँ भने होइन । इन्टरनेटमा अहिले उनको एउटा पुरानो अन्तर्वार्ता भाइरल बनाइएको छ । जहाँ उनले आफूले ऐश्वर्यालाई नपिटेको दाबी गरेका छन् । सन् २००२ मा सलमानसँग एउटा चर्चित पत्रिकाले ऐश्वर्यालाई मारपिट गरेको आरोपबारे सोधेको थियो । त्यतिवेला उनले आफूले ऐश्वर्यालाई...

अधुरै सपना सञ्चिताको

अधुरै सपना सञ्चिताको
हुन त मोडेल सञ्चीता ठकुरीले ठूलोलो पर्दामा त्यस्तो कुनै परिचय दराएकी छैनन् । उनलाई अफर नआएको भने होइनन् । चित्तबुझ्दो कथा नरहेको कारण अस्वीकार गर्नु परेको बताउँ छिन् । हालै उनी ‘मुग्लान पारी’मा चलचित्रमा अनुबन्धित भएकी छिन् । तर, उनले म्युजिक भिडियोमा भने आफूलाई चिनाउँन पछि हटिनन् । उनले ३ दर्जनको हराहारी म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । सुर्खेतबाट रंगक्षेत्रमा जम्ने हिसाबले राजधानी प्रवेश गरेकी बताउँ छिन् । तर, सोचे...

प्रेममा नम्रताको ब्रेकअप

प्रेममा नम्रताको ब्रेकअप
नम्रता सापकोटामा हिरोइनमा हुने सबै गुण छन् । हेर्नमा राम्री छिन् । अभिनय पनि राम्रै गर्छिन् । नृत्य त झन् उनको विधा नै भइहाल्यो । तैपनि, नम्रताका हातमा फिल्म छैनन् । ‘अन्तराल’बाट डेब्यू गरेकी नम्रताले बीचमा फिल्म खेलिनन् । म्युजिक भिडियोमा फाट्टफुट्ट देखिए पनि उनको ध्यान प्रेममा थियो । मानिसहरू भन्थे प्रेमीकै आग्रहमा नम्रताले फिल्ममा रुचि नदेखाएकी हुन् । नम्रताको फेसबुकमा बेलाबखतमा आउने दुवैका अन्तरंग तस्बिरले पनि मानिसको बयानलाई प्रमाणित गर्थे...

केकी र बेनिसाकाे फिल्मभन्दा दोस्ती नै ठीक

केकी र बेनिसाकाे फिल्मभन्दा दोस्ती नै ठीक
अभिनेत्री केकी अधिकारी र बेनिसा हमालको दोस्ती मात्र बलियो देखिएको छ । उनीहरूका फिल्म भने बलिया प्रमाणित हुन सकेनन् । अति मिल्ने साथी हुन् उनीहरू । तर, पनि उनीहरूका फिल्म गत पुस २८ मा आपसमा जुधे । फिल्म थिए– केकी अभिनीत ‘लभ सासा’ र बेनिसाको ‘किङ’ । तर, दुवै फिल्म सफल भएनन् । आफ्ना फिल्म जुधे पनि केकी र बेनिसाले एक–अर्काको फिल्म सफल होस् भन्ने शुभकामना व्यक्त गरेका थिए । तर,...

के गर्दै छिन् अनिता मलेसियामा ?

के गर्दै छिन् अनिता मलेसियामा ?
मोडल तथा नव नायिका अनिता बस्नेत केही दिन अगाडी मलेसिया गएकी छिन् । शुटिङ र नयाँ वर्षमा हुन लागको कार्यक्रममा सहभागी हुन मलेसिया पुगेकी हुन् । मलेसियामा लगभग ४० दिन जती रहने उनको समय तालिका रहेको छ । मलेसियामा रहेका नेपालीले जनवारीको अवसर परेर आयोजना गरेको कार्यक्रमको लागी विशेष गएकी हुन् । साथै उनले मलेसियामा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने र शुटिङमा व्यास्त रहने उनको कार्यक्रम रहेको छन् । उनले मलेसिया पुगेको केही...

अब बच्चा चाहन्छिन् अभिनेत्री कंगना

अब बच्चा चाहन्छिन् अभिनेत्री कंगना
बलिउड अभिनेत्री कंगना रनौटले कुनै समय भनेकी थिइन्, ‘म अनवान्टेड छोरी हुँ ।’ अन्तर्वार्तामा यस्तो खुलासा गरेपछि उनीबारे अनेक टीकाटिप्पणी भएका थिए । त्यही अन्तर्वार्तामा उनले अर्को पनि प्रसंग जोडेकी थिइन्, ‘म बुवाको इच्छाविपरीत अभिनयमा लागेँ ।’ बाबुको इच्छाविपरीत अभिनयमा लागेकी कंगना अहिले बलिउडकी स्थापित नायिकामध्ये एक हुन् । त्यसैले पनि उनले दिने अभिव्यक्ति अहिले बारम्बार चर्चामा आउँछन् । २९ वर्षीया यी अभिनेत्रीले केही दिनअघि दिएको अन्तर्वार्ता अहिले चर्चामा छ ।...

दीपिका एसियाकै कामुक

दीपिका एसियाकै कामुक
बलिउड अभिनेत्री दीपिका पादुकोण एसियाकै सेक्सी महिला घोषित भएकी छिन् । बेलायतस्थित एउटा पत्रिकाले हरेक वर्ष घोषणा गर्दै आएको यस्तो उपाधि यसपालि उनले पाएकी हुन् । अर्की बलिउड अभिनेत्री प्रियंका चोपडाले अघिल्लो वर्ष यो उपाधि पाएकी थिइन् । उपाधि हासिल गरेपछि विज्ञप्ति जारी गर्दै दीपिकाले भनिन्, ‘यसबाट म खुशी छु । सेक्सीको अर्थ मानिसपिच्छे फरक हुन्छ । आफू जस्तो छ, त्यसैमा सन्तुष्ट हुनु नै सेक्सी बन्नु हो भन्ने मेरो बुझाइ...

गीती लेखनमा सक्रिय लिना

गीती लेखनमा सक्रिय लिना
काठमाडाैँ : खोटाङमा जन्मलिएर काठमाडौंमा संघर्ष गरिरहेकी लिना राई दुई दशकदेखी गीती लेखनमा सक्रिय छिन् । तर गीतकारको पहिचान भने उनको भर्खरै मात्र बन्दै छ । लिनाको एकल शव्दमा गायक चित्र राईले सहारा एल्बम बजारमा ल्याएपछि गीतकार लिनाको चर्चा पनि क्रमशः चुलिने क्रममा छ । ‘आफ्नो पराईभईदिदा’,‘आउछ अतितका तिम्रो याद’,‘मायाले बाध्यो मेरो मन’,साँचो माया गर्छु भन्थेउ’, र तिमी आयौं जिन्दगीमा’ साहारामा एल्बममा समाविष्ट लिनाका गीत हुन् । विद्यार्थी जिवनदेखी नै साहित्य श्रृजनामा...

बेलायतमा जम्दै विना

बेलायतमा जम्दै विना
खोटाङ मुलघर भएकी विना राई अहिले बेलायतमा बस्छिन् । सानैमा परिवारसँगै खोटाङबाट काठमाडौं आएकी विना १५ बर्षदेखी बेलायत छिन् । नेपालीलाई बेलायत पुग्न गाह्रो छ । पुगेपछि त्यहाँ स्थापित हुन झनैं अप्ठ्यारो । ती सबै गाह्रो र अप्ठ्यारो पार गरेर पनि विना व्यवसायिक क्षेत्रमा स्थापित छिन् । उनले बेलायतमै बिबिएस र ‘हेयर ड्रेसिङ’ डिप्लोमा गरेकी छिन् । बेलायतको केन्ट शहरमा ‘क्रिस्टल हायर एण्ड व्युटी स्टुडियो’ सञ्चालन गरिहेकी छिन् । बेलायतमा...