२०१७ मिस नेपालको लागि आवेदन खुल्ला, यस्तो छ मापदण्ड

२०१७ मिस नेपालको लागि आवेदन खुल्ला, यस्तो छ मापदण्ड
काठमाडौं  :  यो वर्षको लागी मिस नेपालको आवेदन खुला गरिएको छ । सोमबार ‘द हिडन ट्रेजर’ले राजधानीमा एक कार्यक्रम आयोजना गरेर आवेदन खुला गरेको जानकारी गराएका थिए । मिस नेपाल २०१७मा भाग लिन इच्छा भएकाहरुले मिस नेपालको आधिकारिक वेबसाइट ‘मिस नेपाल डटकम’मा अनलाइन मार्फत पनि आवेदन भर्न सकिने जानकारी द हिडन ट्रेजरका गोपालसुन्दरलाल कक्षपतिले जानकारी दिए । उनले भने, ‘फाईनलमा बढीमा २० जना प्रतियोगिहरू सहभागी हुनेछन्। चैत मसान्तसम्ममबाट अडिसन सुरु गर्नेछौँ।’...

नाजिमा खानले चुमिन् सी.जी.टी आइकन

नाजिमा खानले चुमिन् सी.जी.टी आइकन
बेलबारी : सी.जी.टीे लिटल आइकन २०१७ को उपाधि नाजिमा खानले बाजिमारेकी छिन् । आइतबार सुनसरीमा चक्रघटीमा जेसिजले आयोजना गरेको सी.जी.टी लिटल आईकन २०१७ जितेकी हुन् । खानले ५८ प्रतिसप्रधिलाई पछार्दै उपाधि चुमेकी हुन् । प्रतिस्प्रधामा फस्ट रनर समिकक्षा बस्नेत, दास्रो रनरअप सृजना घिमिरे, तेस्रो रनरअप भावना बुढाथोकी र सान्तवन्न रितिका बराईलीले बाजि मारेकी छिन् । प्रतिस्प्रधामा मावि स्तरको विधार्थीका मात्रै सहभागी थियो । प्रतिस्प्रधामा प्रमुख निर्णायक लोक गायिका कुन्ती मोक्तान, सहायक निणायकका...

लोक गायक राजु परियार आफ्नै गीत खोज्दै

लोक गायक राजु परियार आफ्नै गीत खोज्दै
काठमाडौँ : धोका दिनेलाई के भनौँ र खै तिमी हाँस भो मै बाँचौला रोइ । हङकङ मलाया मायाले मै टाढा भएनी चिठी चलाए । लालुपाते नुग्यो भुइँतिर कि लाउँ माया मै तिर कि लाउ उहीतिर, निर नलाउँ दुईतिर । यी र यस्तै असङ्ख्य लोकगीत गाएर नेपाली लोकगीत पारखी माझ ख्याति कमाएका राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यति सारो देखिदैनन् । विसं २०३७ असार १५ गते लमजुङको गाउँ सहर गाविस–९ मा...

भारतमा प्रियङका कार्कीको अभिनयको प्रशंसा

भारतमा प्रियङका कार्कीको अभिनयको प्रशंसा
काठमाडौँ :   नेपाली सिनेमा क्षेत्रका व्यस्त रहेकी नायिका प्रियङका कार्कीको भारतमा अभिनयको निकै  प्रशंसा भइरहेको छ ।  कार्कीले हालै एक हिन्दी भाषाको भारतिय विज्ञापनमा गरेको अभिनयका कारण भारतमा उनको प्रशंसा भइरहेको हो । विज्ञापनमा कार्कीले गरेकी अभिनयाबाट भारतिय सञ्चार माध्यममा मज्जाले गुणगान गाइएको छ । जुन धेरै चर्चाको विषय पनि बनेका छन्। इटो चाउचाउको विज्ञापनमा देखिएकी प्रियंकाको भिडियो सामाजिक सञ्जालमा उत्तिकै प्रशसा गरिएको छ । युट्युव ट्रेण्डिङमा नेपालमा पछिल्लो दुर्इ दिनयता...

नयाँ आशा

नयाँ आशा
दादा ( श्रीकृष्ण श्रेष्ठ) ठूलो बिरामी भएको थाहा पाएर मैले उहाँसँग विवाह गरेको होइन । तर, उति बेला मिडियामा यही विषयलाई लिएर धेरै चर्चा गरियो । चलचित्र ‘कोहिनुर'को छायांकनअगाडि मात्रै उहाँसँग मेरो भेटघाट भएको हो । करिब तीनचार महिना अघिदेखि नै उहाँलाई सामान्य खोकी लाग्न सुरु भएको थियो । विवाहको करिब एक महिना अघिदेखि उहाँलाई सुक्खा खोकीले बढी नै च्याप्न थालेको थियो । त्यति बेला फिजिसियन शशीकुमार थापासँग उहाँको चेकअप गराउँदा...

मृत्यु छेउबाट गुज्रँदा

मृत्यु छेउबाट गुज्रँदा
मृत्युको डर एकदमै भयावह हुन्छ । मृत्युको कल्पना पनि गर्न सकिँदैन । मृत्युलाई नजिकबाट अनुभव गरेपछि भने जीवनको महत्व चुलिँदो रहेछ । हिजोसम्म म पनि जीवन र स्वास्थ्यलाई ग्यारेन्टेड ठान्थेँ । तर, ६ महिना निरन्तर क्यान्सरसँग लडेपछि केहीको पनि ग्यारेन्टी हुँदो रैनछ भन्ने बुझेँ । त्यसपछि जिन्दगीको माया झनै लागेको रै'छ । अन्तिम अवस्थामा पुगिसकेको पाठेघरको क्यान्सरसँग जुधेर पुनः जीवन पाएँ । यसैमा आफूलाई भाग्यमानी ठान्छु । पहिलोपटक काठमाडौंमा डा. मधु...

यस्ता छन् अविवाहित नायिका केकीकाे १० फ्यान

यस्ता छन् अविवाहित नायिका केकीकाे १० फ्यान
अविवाहित केकीसँग बिहेको प्रस्ताव गर्ने फ्यान कति छन् कति । तर, केकी भने सबै फ्यानसँग रमाइलो ढंगले प्रस्तुत हुने गरेको बताउँछिन् । उनले कलाकारिता सुरु गरेका दिनदेखि अहिलेसम्म सम्झने केही फ्यान यस्ता छन्ः रगतले चिट्ठी लेख्ने फ्यान म यस क्षेत्रमा प्रवेश गर्दा सामाजिक सञ्जालमा मानिसको पहुँच पुगेको थिएन । त्यस समयमा मलाई धेरै फ्यानको पत्र आउँथ्यो । मेरा सुरुवातका दिनमा चिट्ठीपत्र आउनु मेरा लागि नौलो कुरा थियो । त्यसवेलामा म त्यति धेरै...

धुर्मुस-सुन्तलीले थालेकोे मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा

धुर्मुस-सुन्तलीले थालेकोे मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा
महोत्तरी: कठ्यिाङ्ग्रिदो जाडोको प्रवाह नगरी महोत्तरीको बर्दिवास नगरपालिका– २ स्थित धुर्मुस– सुन्तलीले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ । बाह्र दिनमा १५ प्रतिशत काम सम्पन्न भएको छ । पुस २५ गते मह जोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गङ्गासागर पोखरी ९जनकपुर०का सरसफाइ अभियन्ता रामअशिष यादवले शिलान्यास गर्नु भएको बस्तीको निर्माणकार्यमा झन्डै तीन सय कामदार दैनिक खटिएका छन् । हालसम्ममा बस्तीमा निर्माण हुने...

बजारमा आइसक्यो दयाहाङ राईका ५ फिल्म, अब कुन फिल्म रिलिज हुदैँछ ?

बजारमा आइसक्यो दयाहाङ राईका ५ फिल्म, अब कुन फिल्म रिलिज हुदैँछ ?
करिब एक बर्षका लागि नयाँ चलचित्रलाई समय दिन नसक्ने अवस्थामा छन्, नायक दयाहाङ राई । यसको अर्थ, उनको आउँदो बर्ष पनि दर्जन चलचित्र रिलिज हुनेछन् । तर, यो बर्ष दयाका ८ चलचित्र रिलिज हुने देखिएको छ । यसरि हेर्दा, डेढ महिनामा एउटा चलचित्र रिलिज भएको देखिएको छ । वैशाखमा ‘हाउ फन्नी’बाट सुरु भएको दयाको चलचित्र रिलिजको सिलसिला चैत्रसम्म पनि उस्तै छ । नयाँ बर्षको वैशाखको पहिलो दिनलाई पनि गन्ने हो भने,...

तनावमा दीपकराज गिरी

तनावमा दीपकराज गिरी
फिल्म ‘६क्का पञ्जा’को फेसबुकमार्फत् पाइरेसी भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरी तनावमा थिए । यसपछि आधिकारिक रुपमै शुक्रबार युट्युबबाट सार्वजनिक भयो। प्रहरीका अनुसार पाइरेसीको आरोप लागेका कृष्ण सुवेदी मृत भेटिए । यसले उनलाई झनै तनाव थपिएको छ । बिहिबार साँझ आत्महत्या गरेको आशंकामा हाल उनको शवलाई त्रिभुवन शिक्षण अस्पतालमा पोष्टमार्टमाका लागि राखिएको छ।सुवेदीको आत्महत्याको खबरसँगै सामाजिक सञ्जालमा ‘६क्का पञ्जा’ फिल्म टोलीमाथि अभद्र किसिमका प्रतिक्रिया आएको भन्दै ले फेसबुकमा स्टाटस लेखेका...