युयुएनटीएफको तीन संस्थालाई सहयोग

युयुएनटीएफको तीन संस्थालाई सहयोग
काठमाडौँ: युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) ले तेक्वान्दोको विभिन्न प्रयोजनका लागि तीन संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । युयुएनटीएफले नुवाकोट तेक्वान्दो संघलाई सामाग्री खरिद गर्न १ लाख ५० हजार, बागलुङ तेक्वान्दो संघलाई भवन निर्माणका लागि ३ लाख र माइती नेपालका तेक्वान्दो खेलाडी उत्थानका लागि ४० हजार आर्थिक सहयोग प्रदान गरेको हो । युयुएनटीएफले माइती नेपालका खेलाडीका लागि यसअघि पनि ६० हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।आठौं सागअन्तर्गत तेक्वान्दोका स्वर्णधारी...

काठमाडौं तेक्वान्दो भोलि

काठमाडौं तेक्वान्दो भोलि
काठमाडौं: चन्द्रागिरी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १५ डोजाङका २ सय ७० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक डोजाङका अध्यक्ष पदमराज महर्जनले जनाएका छन् । पुरुषमा १३ र महिलामा ५ गरी जम्मा १८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले १५ हजार तथा तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुईदिने प्रतियोगिताका खेलहरु थानकोटस्थित कोटघरमा हुनेछ ।...

थाइल्यान्ड कराते च्याम्पियनसिपबाट कराते टोली फर्कियो

थाइल्यान्ड कराते च्याम्पियनसिपबाट कराते टोली फर्कियो
काठमाडौँ: थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी भई नेपाली कराते टोली बुधबार राती स्वदेश फर्किएको छ । अप्रिल २० देखि २४ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको उक्त प्रतियोगितामा नेपालले समान ५ रजत र कांस्य गरी १० पदक जितेको थियो ।टोलीका प्रशिक्षक मध्येका एक कुशल श्रेष्ठले जानकारी दिए अनुसार सपना लामाले महिला ६१ केजीमुनि, लेखनाथ मैनालीले पुरुष ८४ केजीमाथि, दिवस श्रेष्ठले पुरुष ८४ केजीमुनि, अल्बिना नगरकोटीले क्याडेट महिला ४७ केजीमुनि तथा पर्शुराम बास्तोला, गुभीराम...

हङकङको अन्तर्राष्ट्रिय तेक्वान्दोमा दक्षिणालाई स्वर्ण

हङकङको अन्तर्राष्ट्रिय तेक्वान्दोमा दक्षिणालाई स्वर्ण
हङकङ: दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपालका लागि स्वर्ण पदक दिलाइन् । हङकङस्थीत काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा कुमार लामा घिसिङको प्रशिक्षणमा रहेको नेपालले एक स्वर्ण,चार रजत र ६ कास्य गरी कुल ११ पदक हात पायो । नेपालका चार खेलाडीले फाइनल यात्रा तय गरेपनि स्वर्ण जित्न सकेनन् । महिला जुनियर ४२ केजीमुनि दक्षिणाले हङकङकी खेलाडीलाई हराउदै स्वर्ण जितीन् । क्याडेट २९ केजीमुनि सुप्रीमा बजगाई सडेन डेथमा मंगोलियाकी...

अनुष्काको अनुमति बिना विराटले दाह्री नकाट्ने

अनुष्काको अनुमति बिना विराटले दाह्री नकाट्ने
नयाँ दिल्ली: (एजेन्सी) आइपिएलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीको प्रदर्शन यसपाली औसत छ। उनको टोली रोयल च्यालेञ्जर्स बेङ्लोरले पनि खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। त्यही पनि विराटको चर्चा बलिउड नायिका अनुष्का शर्माको प्रेम प्रसंगका कारण निकै चुलिएको छ। विराटले अहिले जुन स्टाइलको दाह्री पालेका छन्, यसमा अनुष्काको भूमिका ठूलो रहेको बताइन्छ।विराटले आफ्नो नयाँ लुक सोशल मिडियामा पोस्ट गर्दै अन्य खेलाडी हार्दिक पाण्ड्या, रविन्द्र जडेजा र रोहित शर्मालाई ट्याग गर्दै लेखेका...

१०१ वर्षको उमेरमा च्याम्पियन हजुरआमा

१०१ वर्षको उमेरमा च्याम्पियन हजुरआमा
अकल्यान्ड (एजेन्सी):भारतकी १ सय १ वर्षीय मान कौरले न्युजिल्यान्डको अकल्यान्डम आयोजना भएको विश्व मास्टर्स गेम्समा सय मिटरतर्फके दौड जितेकी छिन्। उनले सोमबार आयोजना भएको यो प्रतियोगितालाई जितेपछि ट्रयाकमा हल्का डान्स पनि गरेकी थिइन्। कौरले दौड १ मिनेट १४ सेकेन्डमा पुरा गरेको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ। आफ्नो उमेर समूहमा दौड पुरा गर्ने उनी एक मात्र खेलाडी बनिन्। न्युजिल्यान्डका मिडियाले उनलाई चण्डीगढकी चमत्कारी महिलाको उपमा दिएको छ। कौर भारतको चण्डीगढ निवासी हुन्। प्रतियोगितामा भाग...

थाईल्याण्डमा नेपाल कराते पुरुष टिम फाईटलाई काश्य

थाईल्याण्डमा नेपाल कराते पुरुष टिम फाईटलाई काश्य
काठमाडौँ: थाईल्याण्ड ओपन कराते च्याम्पियनसीपको अन्तिम दिन पुरुष टिम फाईटले काश्य पदक जितेका छन् । कराते टोलीका टिम फाईटमा काश्य जित्ने नेपाली टोलीमा दिवस श्रेष्ठ, बिप्लव श्रेष्ठ, लेखनाथ मैनाली, सोनाम लामा र रबिन्द्र कार्की छन् । सिंगापुरको टिमलाई पराजित गदैँ नेपाली कराते टोलीले कास्य पदक जित्न सफल भएको हो । पहिलो दिन दुइ रजत र एक काश्य पदक जितेको नेपालले दोश्रो दिन तीन रजत र तीन काश्य पदक हात पारेको छ । ६१...

अल्ट्रा धाबिका मिरा राई सम्मानित

अल्ट्रा धाबिका मिरा राई सम्मानित
काठमाडौँ: किरात मन्च नेपालले नेशनल जोग्राफी एडभेन्चर अफ दि ईयर २०१६ अवार्ड विजेता अल्ट्रा धाविका मिरा राईलाई सम्मान गरेको छ । किरात राई यायोक्खा तायारिप्ची बहुद्धेसिय भवन ईटहरीमा आयोजित कार्यक्रममा मिरा राईलाई सम्मान गरीएको हो। राईलाई किरात मन्च ले सम्मान पत्र, मायाको चिनो स्वरुप चिण्डो र सम्मान स्वरुप रु ५००००० (पचास हजार०)ले सम्मान गरिएको छ । पुर्व सस्कृति तथा शंघिय मामिला मन्त्रि गोपाल किरातीको...

थाइल्यान्डमा नेपाली कराते खेलाडीलाई २ रजत १ काश्य पदक

थाइल्यान्डमा नेपाली कराते  खेलाडीलाई २ रजत १ काश्य पदक
काठमाडौँ: थाईल्याण्ड ओपन कराते च्याम्पियनसीपको पहिलो दिन नेपालले २ रजत १ काश्य पदक जितको छ । बालाजु कराते एकेडेमीकी खेलाडी अल्बिना नगरकोटीले ४७ केजी तौल समुहमा इन्डोनेसियाकी अजुराह अफान र थाइल्यान्डकी पोन्चीटा फोन्जरातलाई हराउदै फाइनलमा प्रबेश गरेकी हुन्। फाइनलमा उनी थाईल्याण्डकै जाफीरा असियीफासंग पराजित भइन् ।अल्बिना गत बर्ष २०१६ को पनि रजत पदक बिजेता हुन् । राष्ट्रिय टोलीका खेलाडीले टिम कातामा रजत जित्ने नेपाली टोलीमा पर्शु राम बास्तोला,गुबिराम घले र अनिल चौधरीले...

टेनिस टोली भारत जाने

टेनिस टोली भारत जाने
काठमाडौँ: आईटीएफ÷एटीएफ यु–१४ डेभलोप्मेन्ट टे«निङ क्याम्पमा सहभागी हुन ३ पुरुष खेलाडी र १ प्रशिक्षकसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली आइतबार भारतको नयाँ दिल्ली जाँदैछ । अप्रिल २३ देखि मे ६ तारिखसम्म सञ्चालन हुने क्याम्पमा सुदेन गिरी, इभ्याक जोशी र सम्यकभूषण वज्राचार्य सहभागी हुँदैछन् । प्रशिक्षकमा लनटेनिस प्रमुख प्रशिक्षक रेणुदेवी कोण्डा छिन् । एसियन टेनिस सेन्टर नयाँ दिल्लीमा सारिएपछि नेपाली खेलाडी पहिलोपटक क्याम्पमा सहभागी हुन लागेका हुन् । यसअघि सेन्टर थाइल्यान्डको बैंककमा थियो...