जनज्योति क्लबलाई प्रथम वकिल थापामगर स्मृति फुट्बलका उपाधि

जनज्योति क्लबलाई प्रथम वकिल थापामगर स्मृति फुट्बलका उपाधि
बेलबारी : प्रथम वकिल थापामगर स्मृति फुटबलको उपाधि जनज्योति क्लबले हात पारेका छन् । मोरङ बेलबारी १ नक्सलबारी खेलमैदान भएको मैत्रिपुर्ण खेलमा बेलबारी फुट्बल क्लबलाई पछि पर्दै उपाधि हात पारेका हुन् । फागुन २१ गते देखि सुरु भएको खेल हिजामात्रै फाइन भएको थियो । विजेता टिमले नगत पुरस्कार ५१ हजार सहित ट्रफी पाएका थिए । उपबिजेता टिमले ३१ हजार सहित ट्रफी पाए । हिजो भएको खेलमा खेलमा आयोजक जनज्योति क्लब नक्सलबारीले...

फाईनल खेलमा जनज्योती र बेलबारी क्लब भिड्ने

फाईनल खेलमा जनज्योती र बेलबारी क्लब  भिड्ने
बेलबारी – प्रथम वकिल थापामगर स्मृती फुट्बल प्रतियोगिताको फाईनलमा जनज्योती क्लब नक्सलबारी र बेलबारी फुटबल क्लब भिड्ने भएको छ । आईताबार मोरङको बेलबारी स्थित नक्सलबारी खेलमैदानमा भएको अन्तिम सेमिफाईनल खेलमा आयोजक टिमले डि.एफ.सी, विराटनगरलाई ३–० को अन्तरले हराउदै फाईनलमा प्रवेश गरेको छ । आयोजक टिमका जर्सि नं.९ का खेलाडी निशान लिम्बुले हेट्रिक ३ गोल गरेर टिमलाई फाईनलमा पुराएका हुन । खेलको ५ मिनेटमा १ गोल, ४२ मिनेटमा १ गोल र ५३...

फिलिपिन्सविरुद्व खेल्नको लागी फुटबल टोली छनोट

फिलिपिन्सविरुद्व खेल्नको लागी फुटबल टोली छनोट
काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ 'एन्फा'ले एसियन कप छनोटअन्तर्गत फिलिपिन्सविरुद्वको खेलका लागि आज २७ खेलाडी छनोट गरेको छ । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले पहिलो चरणमा रहेका ३६ खेलाडीमध्येबाट उनीहरू छनोट गरेको एन्फाद्वारा जारी विज्ञप्तिमा जनाएको छ । त्यस्तै चोटका कारण राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ टोलीमा परेनन् । गत वर्ष बङ्गलादेशमा भएको बङ्गबन्धु कप र भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गरेका श्रेष्ठको...

इटहरी गोल्डकपमा व्वाइज युनियन सेमिफाइनलमा

इटहरी गोल्डकपमा व्वाइज युनियन सेमिफाइनलमा
इटहरी: इटहरी गोल्डकपमा काठमाडौंको व्वाइज युनियन क्लब इटहरीमा जारी ११ औं इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। वर्तमान राईको निर्णायक गोलको कारण मंगलबार भएको खेलमा दार्जिलिङको कञ्चनजंगा स्पोर्टिङ क्लबलाई १–० गोलअन्तरले पराजित गर्ने क्रममा व्वाइज युनियन अन्तिम चारमा प्रवेश गरेको हो। जनता प्राविको मैदानमा भएको खेलमा व्वाइज युनियनका वर्तमान राईले दोस्रो हाफको सात मिनेटमा निर्णायक गोल गरेका थिए। पहिलो हाफमा दुुबै टीमबाट गोल हुन सकेन। खेलको उत्कृष्ट खेलाडी पनि राई नै घोषित...

नेपालयलाई इशान कप फुटबलको उपाधि

नेपालयलाई इशान कप फुटबलको उपाधि
काठमाडौं: रिडर्स इन्टरनेसनल मोडेल स्कुल (रिम्स) र नेपालयले छैटौं इशान कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । डिफेन्डिङ च्याम्पियनद्वयले आ–आफ्नो विधामा उपाधि रक्षा गर्न सफल भए ।सानो गौचरणमा भएको ब्वाइज फाइनलमा रिम्सले एकता जेम्सलाई २–१ गोलले पराजित गर्‍यो । विजयी टिमका लागि डेन्डी शेर्पा र राम तामाङले गोल गरे । एकताका शंकर लिम्बूले सान्त्वना गोल गरे । अरुणिमा तेश्रो भयो । संस्थागत विद्यालय संघ नेपाल (इशान) द्वारा आयोजित प्रतियोगिताको गल्र्स...

मेस्सी चम्किए बार्सिलोना शानदार जित, ला लिगाको शीर्षस्थानमा (फोटोफिचर)

मेस्सी चम्किए बार्सिलोना शानदार जित, ला लिगाको शीर्षस्थानमा (फोटोफिचर)
काठमाडौ: स्पेनिस ला लिगा लिडर बार्सिलोनाले फेरि अर्को शानदार जित दर्ता गरेको छ । लुइस एनरिकले प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेपछिको पहिलो खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेल्टा भिगोलाई ५–० गोलले पराजित गरेको छ।घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा नेइमार, इभान रेकिटिक र स्यामुएल उमटिटीले एक एक गोल गरे । २४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा नेइमारले गोल...

प्रथम वकिल थापामगर स्मृति फुटबल प्रतियोगिता सुरु

प्रथम वकिल थापामगर स्मृति फुटबल प्रतियोगिता सुरु
बेलबारी – मोरङको बेलबारी स्थित नक्सलबारी खेलमैदानमा प्रथम वकिल थापामगर स्मृति फुटबल प्रतियोगिता २०७३, जनज्योति क्लबको आयोजनामा शनिबारबाट सुरु भएको छ । शनिबारको प्रथम खेल सगरमाथा क्लब कोसीहरैँचा र डाँगीहाट फुटबल क्लब बिच भएको थियो । सगरमाथा क्लब कोसीहरैँचाका खेलाडी तिर्थ बस्नेतले ११ मिनेटमा एक गोल र ४८ मिनेटमा डाँगीहाट फुटबल क्लबका खेलाडी अर्जुन कार्कीले एक गोल लगाएर बराबरीमा टुङिगदा ट्राईब्रेकरमा ४ का बिरुद्ध ५ गोलले डाँगीहाट फुटबल क्लब प्रथम खेलको बिजयी...

गिजोनको पोष्टमा बार्सिलोनाको ६ गोल,ला लिगा शीर्ष स्थानमा उक्लियो

गिजोनको पोष्टमा बार्सिलोनाको ६ गोल,ला लिगा शीर्ष स्थानमा उक्लियो
काठमाडौं: स्पोटिङ गिजोनमाथि शानदार जित हात पार्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले गिजोनमाथि ६(१ गोल अन्तरको जित हात पारेको हो ।घरेलु मैदान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा नै लिओनल मेस्सीको गोलबाट अग्रता दिएको थियो । दुई मिनेटपछि नै लुइस स्वरेजले गोल गरे । २१ औं मिनेटमा गिजोनका कास्ट्रोले गोल गर्दै टोलीलाई खेलमा फर्काउने संकेत दिए । तर, २७ औं मिनेटमा स्वरेजले...

किरण चेम्जोङले जितायो माल्दिभ्सको टिसी स्पोर्टसलाई,हरायो मनाङ मर्स्याङ्दी क्लबलाई

किरण चेम्जोङले जितायो माल्दिभ्सको टिसी स्पोर्टसलाई,हरायो मनाङ मर्स्याङ्दी क्लबलाई
काठमाडौं: बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलको सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब माल्दिभ्सको टिसी स्पोर्टस् क्लबसँग १-० गोल अन्तरले पराजित भएको छ । ८२ औँ मिनेटमा टिसी स्पोर्टसका नाफ्लु अलिले गरेको गोल नै निर्णायक भएको हो । मनाङका किपरले गरेको बल पन्च नाफ्लुको छातीमा लागेर गोल भएको थियो । खेलमा मनाङ र टिसी स्पोर्टस दुबैको फिनिसिङ निकै फितलो देखिएको थियो । मनाङले गरेको केही राम्रा प्रहार भने टिसी स्पार्टसका गोलरक्षक किरण...

रियलको अग्रता, बार्सिलोना एक स्थान खस्कियो

रियलको अग्रता, बार्सिलोना एक स्थान खस्कियो
एजेन्सी, स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले जित निकाल्दै शीर्ष स्थानमा कायम रहेको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–२ ले हराएपछि रियलले शीर्ष स्थान कायम रखेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा भिल्लारियलले पहिलो अग्रता लिएको थियो । ५० औँ मिनेटमा ट्रिगुएरोस मुन्ओज र ५६ औँ मिनेटमा बाकाम्बुले गोल गरेपछि भिल्लारियलले २–० को अग्रता लियो । २–० ले पछि परेपछि रियल मड्रिड...