खेलाडीले दिएको यो खुसी, नेपालको शानदार जितपछिका तस्बिरहरु

खेलाडीले दिएको यो खुसी, नेपालको शानदार जितपछिका तस्बिरहरु
काठमाडौं : विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको केन्याविरुद्धको नेपालले शानदार जित निकालेको छ । नेपालले सात विकेटको जीत निकालेको छ । यो जितसँगै नेपाली क्रिकेटप्रेमी र नेपालीहरु एकपटक खुसी भएका छन् । यो जितसँगै नेपाल आठ अंकसहित आठ टीम सम्मिलत च्याम्पियनसीपमा छैटौं स्थानमा पुगेको छ । नेपालले ३०.२ ओभरमा तीन विकेट गुमाउदै जित हासिल गरेको हो । यो जितसँगै २ अंक पाएको नेपालले २०१९ को...

मेस्सी चम्किए बार्सिलोना शानदार जित, ला लिगाको शीर्षस्थानमा (फोटोफिचर)

मेस्सी चम्किए बार्सिलोना शानदार जित, ला लिगाको शीर्षस्थानमा (फोटोफिचर)
काठमाडौ: स्पेनिस ला लिगा लिडर बार्सिलोनाले फेरि अर्को शानदार जित दर्ता गरेको छ । लुइस एनरिकले प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेपछिको पहिलो खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा सेल्टा भिगोलाई ५–० गोलले पराजित गरेको छ।घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनल मेस्सीले दुई तथा नेइमार, इभान रेकिटिक र स्यामुएल उमटिटीले एक एक गोल गरे । २४ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । ४० औं मिनेटमा नेइमारले गोल...

मेसीको निर्णायक गोलपछि बार्सिलोना जित ला लिगाको शीर्षस्थानमा (फोटोफिचर)

मेसीको निर्णायक गोलपछि बार्सिलोना जित ला लिगाको शीर्षस्थानमा (फोटोफिचर)
म्याड्रिड(एजेन्सी):लिओनल मेसीले खेल सकिन ४ मिनेटमा गरेको निर्णायक गोलका कारण बार्सिलोनाले स्पेनिस ला लिगाअन्तर्गत खेलमा एट्लेटिको म्याड्रिडलाई २–१ ले पराजित गरेको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा उपाधि होडमा रहेको अर्को क्लब एथ्लेटिको मड्रिडलाई बार्सिलोनाले हरायो । बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई उसकै मैदानमा २–१ ले हराएको हो । बार्सिलोनाको जितमा राफिन्हा र लियोनल मेस्सीले गोल गरे । एथ्लेटिकोका लागि डिएगो गोडिनले एक गोल फर्काए । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६४ औं...

बार्सिलोनाले गर्‍यो गोलको बर्षा,एलाभेसको पोस्टमा आधा दर्जन गोल(फोटो फिचर)

बार्सिलोनाले गर्‍यो गोलको बर्षा,एलाभेसको पोस्टमा आधा दर्जन गोल(फोटो फिचर)
ऐजेन्सी: स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेसको गोल पोस्टमा आधा दर्जन गोल गदैँ शानदार जित दर्ता गरेको छ । दोस्रो स्थानको बार्सिलोनाले एलाभेसलाई ६–० ले हराएको हो । बार्सिलोनाको शानदार जितमा लुइस स्वारेजले दुई तथा नेइमार, लियोनल मेस्सी र इभान रेकिटिकले एक एक गोल गरे । एलाभेसका रुआनो डेलगाडोले आत्मघाति गोल गरे । ३७ औं मिनेटमा स्वारेज तथा ४० औं मिनेटमा नेइमारले गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले...

इंग्लिस प्रिमियर लिगमा लेस्टरको पहिलो जित (फोटो फिचर)

(एजेन्सी) लेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।बुधबार राति भएको चौथौ चरणको रिप्लेमा डर्बी काउन्टीलाई हराएर लेस्टर सिटीले पाँचौं चरणमा स्थान बनाएको हो । लेस्टरको मैदानमा भएको खेलमा निर्धारित समयको खेल १–१ को बराबरी भएपछि अतिरिक्त समयमा धकेलिएको थियो । पहिलोमा हाफमा गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफको सुरुमा नै एण्डी किङले गोल गर्दै लेस्टरलाई सुरुवाति अग्रता दिलाए । ६१ औं मिनेटमा डर्बीका लागि अब्डोउल कामाराले बराबरी गोल...

माउन्ट कैलाश, एचएचसीए र नवज्योतिलाई इनोभेटिभ कपकाे उपाधि

माउन्ट कैलाश, एचएचसीए र नवज्योतिलाई इनोभेटिभ कपकाे उपाधि
काठमाडौं: माउन्ट कैलाश, एचएचसीए र नव ज्योतिले छैटौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । माउन्ट कैलाश सिनियर ब्वाइज, एचएचसीए सिनियर गल्र्स र नव ज्योति जुनियर ब्वाइजमा च्याम्पियन बने ।शंखमूलस्थित आयोजक इनोभेटिभ इङलिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा माउन्ट कैलाशले पुष्पसदनलाई ५०–४६ ले पराजित ग¥यो । माउन्ट कैलाशको जितमा देवबहादुर दवाडीले १९ अंक योगदान गरे । पहिलो र दोश्रो क्वाटरमा क्रमशः ६–१४ र ९–११ ले पछि परेको स्थितिलाई...

रियल मड्रिडको अपराजित यात्रा टुंगियो, सेभिल्लाले बार्सिलोनालाई पछि पार्‍यो

रियल मड्रिडको अपराजित यात्रा टुंगियो, सेभिल्लाले बार्सिलोनालाई पछि पार्‍यो
(एजेन्सी):कीर्तिमानी ४० खेलमा अपराजित रियल मड्रिडलाई सेभिल्लाले हराउँदै उसको अपराजित यात्रामा पूर्णविराम लगाएको छ। स्पेनिस ला लिगा अन्तर्गत गए राति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ ले पराजित भएको यो। रियल मड्रिडको हारमा सर्जियो रोमोसको आत्मघाती गोल गरेका थिए। सेभिल्लाको जीतमा स्टिभव जोवेटिकको गोल निर्णायक बन्यो। सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए पनि ६७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई अग्रता दिलाए। तर,...

मेस्सीले जोगाए बार्सिलोनालाई हारबाट (फोटो फिचर)

मेस्सीले जोगाए बार्सिलोनालाई हारबाट (फोटो फिचर)
 लियोनल मेस्सीले अन्तिम समय गरेको गोलबाट बार्सिलोना हारबाट जोगिएको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सुरुवाति अग्रता दिलाए । हारको नजिक पुगेको बार्सिलोनाका लागि मेस्सीले ९० औं मिनेटमा बराबरी गोल फर्काए । मेस्सीले ला लिगामा यो सिजन १३ गोल गरिसकेका छन् । उनी...

चेल्सीको विजयी यात्रा टुंगियो, कीर्तिमान बनाउने सपना टुट्यो (फोटो फिचर)

चेल्सीको विजयी यात्रा टुंगियो, कीर्तिमान बनाउने सपना टुट्यो (फोटो फिचर)
(एजेन्सी )काठमाडौं:  इंग्लिस प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउन टोटनह्यामले चेल्सीको सपना तोडिदिएको छ। लिग अन्तर्गत गए राति भएको खेलमा शीर्ष स्थानको चेल्सी टोटनह्यामसँग २–० ले पराजित हुँदै कीर्तिमान बनाउनबाट चुक्यो। लिगका पछिल्ला १३ खेलमा अपराजित चेल्सीको यो पहिलो हार हो। एकै सिजनमा लगातार १३ खेल जितेर क्लब कीर्तिमान बनाएको चेल्सी प्रिमियर लिगमा लगातार धेरै खेल जित्ने कीर्तिमान बनाउनबाट एक जित आवश्यक थियो। तर, चेल्सीको कीर्तिमान बनाउने सपनामा टोटनह्याम...

हेर्नुहोस् फुटबलको सबैभन्दा प्रतिक्षित खेलको ३० रोमाञ्चक तस्बिर

हेर्नुहोस् फुटबलको सबैभन्दा प्रतिक्षित खेलको ३० रोमाञ्चक तस्बिर
काठमाडौ :  क्लब फुटबलको सबैभन्दा प्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीचको भएको खेल बराबरीमा सकिएको छ । रामोसले लुका मोड्रिकको लामो फ्रिकिकमा ९० मिनेटमा बराबरी गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो । शनिबार नेपाली समयअनुसार राती नौ बजेदेखि सुरु भएको खेलमा ब्राजिलका स्टार स्ट्राइकर नेइमारले गोल पोस्टभन्दा अगाडिबाट हानेको ‘स्पट किक’ मा हेडिङमार्फत गोल गर्दे उरुग्वेका अर्का स्ट्राइकर लुइस सुआरेजले बार्सिलोनालाई आफ्नो घरमा पहिलो गोलको अग्रता दिलाएका थिए । उनले ५३ मिनेटमा बार्सिलोनाले...