मीरा राईले जितिन् ‘एडभेन्चर्स अफ द इयर’

मीरा राईले जितिन् ‘एडभेन्चर्स अफ द इयर’
काठमाडौँ : नेपाली अल्ट्रा धाविका मीरा राईले विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीले हरेक वर्ष वितरण गर्ने 'एड्भन्चर अफ दी इयर २०१७'काे उपाधि जितेकी छिन् । विश्वका दश असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा उनी अनलाइन भोटिङमार्फत पहिलो भएकी नेशनल जोग्राफीले जनाएको छ। विश्व अल्ट्रा म्याराथनमा आफूलाई स्थापित गर्दै आएकी नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) भएकी हुन्। नेसनल ज्योग्राफिकले राईसहित १० जनालाई...

जसले गर्विलो करिअर समाप्त गरे

जसले गर्विलो करिअर समाप्त गरे
सन् २०१६ मा विश्व खेलकुदका धेरै खेलाडीले आ–आफ्ना नाममा कीर्तिमान लेखाए । कोहीले भने आफ्नो स्तरअनुसार प्रदर्शन गर्न सकेनन् । सफल र असफल नतिजा व्यहोरेका खेलाडीले सन् २०१७ मा प्रदर्शन सुधार्न थप मिहिनेत गर्नेछन् ।  गत वर्ष नै गर्विलो खेल करिअरबाट विभिन्न खेलका खेलाडीले सन्न्यास घोषणा गरे । सन्न्यास लिएका केही चर्चित १० खेलाडीहरू यस्ता छन् माइकल फेल्प्स (स्विमिङ) ओलम्पिक इतिहासकै सर्वाधिक सफल खेलाडी माइकल फेल्प्सले यो वर्ष सन्न्यास लिए । ब्राजिलमा...

युवराज सिंहकाे अभिनेत्री हजेलसँग नोभेम्बर ३०मा बिहे हुँदै

युवराज सिंहकाे अभिनेत्री हजेलसँग नोभेम्बर ३०मा बिहे हुँदै
काठमाडाैँ : भारतीय चर्चित क्रिकेटर युवराज सिंह अभिनेत्री हजेल किचसँग वैवाहिक बन्धनमा बाँधिने भएका छन्। अघिल्लो वर्षको नोभेम्बर ११ मा फूलमाला भएको क्रिकेटर सिंहले अभिनेत्री हजेल किचबीच बिहे गर्न लागेका हुन्।  थियो। उनीहरुको बिहे भारतको चन्डीगढमा पन्जाबी रितिरिवाजअनुसार नोभेम्बर ३० मा हुनेछ भने गोवामा हिन्दु रितिरिवाज अनुसार डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। बिहे बन्धनमा बाँधिन लागेको युवराज र हजेलले बुधवार सँगै डिनर खाएको टाइम्स अफ इन्डियाले जनाएको छ। क्रिकेटर युवराजले...

भिषा लागेको पासपोर्ट त्यागेर अल्ट्रा दौडमा

भिषा लागेको पासपोर्ट त्यागेर अल्ट्रा दौडमा
 संयुक्त राष्ट्रसंघीय मिसन नेपाल (अनमिन)का अधिकारीले ‘नो’ भने पछि उनको जीवनमा  नयाँ घुम्ती आयो। मीरा राई तत्कालीन माओवादी ‘जनमुक्ति सेना’ को दोस्रो डिभिजन सिन्धुलीमा छापामारको रुपमा ब्यारेकमा थिइन्। त्यही क्याम्पमा उनका नयाँ सपनाहरु झुल्दै थिए। फक्रिँदै थिए। अत्याधुनि इन्सास र एम–१६ चलाउन सक्ने मीराको धोको समायोजनमार्फत् नेपाली सेनामा जाने थियो। उनले त्यहीअनुसार आफ्नो शारीरिक, मानसिक तयारी गरिरहेकी थिइन्। तर भनिन्छ नि सोचेजस्तो हुन्न जीवन। उनले सिन्धुलीस्थित दोस्रो डिभिजनमा सजाएका सपनाहरु पूरा...

नेपाली क्रिकेटमा नयाँ ‘हिरो’को आगमन

नेपाली क्रिकेटमा नयाँ ‘हिरो’को आगमन
काठमाडाैं : सोमबार कृर्तिपुर स्थित क्रिकेट मैदानमा एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनल खेल थियो । भिड्दै थिए पञ्चकन्या तेज र फाइनलमा कलर्स एक्सफ्याक्टर । टस जितेर पहिलो ब्याटिङ गरेको पञ्चकन्याको सुरुवात खराब भयो । ओपनर तथा कप्तान शरद भेषावकर पहिलो ओभरको चौथो बलमै व्यक्तिगत २ रनको अवस्थामा आउट भएपछि समर्थकहरु निराश भए । कप्तान भेषावकरकै २ रन मात्रै बनाएर आउट भएपछि पञ्चकन्या तेजका अधिकांस दर्शकहरु हार्ने भयो भन्दै निराश भए । यसपछि ब्याटिङ गरेका...

डिफेण्डिङ च्याम्पियन स्पेनको चेक रिपब्लिकमाथि संघर्षपूर्ण जित

डिफेण्डिङ च्याम्पियन स्पेनको चेक रिपब्लिकमाथि संघर्षपूर्ण जित
काठमाडौं: डिफेण्डिङ च्याम्पियन स्पेनले युरो कप फुटबलको पहिलो खेलमा चेक रिपब्लिकमाथि जित हात पारेको छ। सन् २००८ र २०१२ को विजेता स्पेनले फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ। उपाधिमा हृयाट्रिक गर्ने लक्ष्यसहित फ्रान्स पुगेको स्पेनले सोमबार चेक रिपब्लिकमाथि १(० गोफ अन्तरको जित हात पारेको हो । पहिलो हाफमा चेक रिपब्लिकले केही राम्रा प्रयास गरेपनि स्कोर गर्न नसक्दा पराजित हुन पुग्यो ।स्पेनले चेक रिपब्लिकविरुद्ध जित निकाल्नका लागि ८७ औं मिनेटमा डिफेन्डर...

नेपालको जितमा यसरी रमाए उपराष्ट्रपति पुन(फोटो फिचर)

नेपालको जितमा यसरी रमाए उपराष्ट्रपति पुन(फोटो फिचर)
काठमाडौं : नामिबियाविरुद्ध नेपालको सानदार जित हासिल गर्दा नेपालीहरुको खुसीको सीमा रमाएन । मैदानमा पुगेका दर्शकहरु मात्रै होइन घर घरमा बसेकाहरु पनि खुसीले उफ्रिए । सर्बसाधरण मात्रै होइन कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेका उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ पनि खुसीले जोशिए । नेपालको जीतमा उपराष्ट्रपति निकै जोशिएर ताली बजाएका थिए । कुर्सीमा बसेर हेरिरहेका पुन उठेर खुसी मनाए । विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत आज भएको तेस्रो चरणको पहिलो खेलमा नेपालले नामिबियालाई ५ विकेटले पराजित...

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि काठमाडौं जिल्ला छनोट आजबाट

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि काठमाडौं जिल्ला छनोट आजबाट
काठमाडौं : सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्षेत्रीय छनोट प्रतियोगिताका लागि काठमाडौं जिल्लाको छनोट प्रतियोगिता बुधबारबाट हुने भएको छ । काठमाडौं जिल्ला खेलकुद विकास समितिले २१ खेलमा जिल्ला छनोट गर्ने जनाएको छ । छनोटमा फुटबल, एथलेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारोत्तोलन, भलिबल, टेबलटेनिस, कबड्डी, कुस्ती, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, चेस, ह्यान्डबल, आइटिएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, खोखो, सुटिङ र क्रिकेटको खेल समावेश गरिएको काठमाडौं जिल्ला खेलकुद विकास समितिले जनाएको छ । समितिले यसअघि गत...

बुबासँग टेनिस खेल्थेँ

बुबासँग टेनिस खेल्थेँ
म बुबा–आमाकी एक्ली छोरी हुँ । सन् १९८७ अप्रिलमा रसियाको न्यागनमा मेरो जन्म भयो । तर, म दुई वर्षकी नहुँदै हाम्रो परिवार न्यागनबाट सोची भन्ने ठाउँमा बसाइँ सर्‍यो । सोचीमा मेरो बुबाको एकजना मिल्ने साथी हुनुहुँदो रहेछ, एलेक्जेन्डर काफेल्निकोभ । सानो छँदाको त्यो सम्झना मलाई छ, एलेक्जेन्डरले टेनिसमा मलाई प्रोत्साहित गर्न बुबासँग कुरा गर्नुहुन्थ्यो । उहाँले टेनिसतर्फ मेरो चासो बढोस् भन्ने अपेक्षा गर्नुहुन्थ्यो...

यस्तो छ सुपरहिरो विमलको फुटबल यात्रा

यस्तो छ सुपरहिरो विमलको फुटबल यात्रा
साफ फुटबल च्याम्पियनसिपका क्रममा पाकिस्तानविरुद्धको गर या मरको खेलमा इन्ज्युरी समयमा गोल गरेर १५ वर्षे ठिटो विमल घर्ती मगर एकाएक स्टार बनेका थिए । विमलको उक्त गोल उनको जीवनकै महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ पनि सावित भयो । त्यो खुसीले विमल आल्हादित हुनु स्वभाविक थियो, किनभने उनको त्यो एउटा गोलले राष्ट्रको शान उचो गरेको थियो । पाकिस्तानसँग लगभग हार तय भैसकेको अवस्थामा अतिरिक्त समयमा विमलले गरेको त्यो गोलले खेललाई बराबरीमा ल्याएपछि नेपाल...