बेलबारीमा प्रथम पूर्वाञ्चल स्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने

बेलबारीमा प्रथम पूर्वाञ्चल स्तरीय टी-२० क्रिकेट प्रतियोगिता हुने
माेरङ (बेलबारी) : पी.एल.ओ प्रथम पूर्वाञ्चल स्तरीय टी – २० क्रिकेट प्रतियोगिता हुने भएको छ । बेलबारी क्रिकेट क्लबको आयोजनामा बेलबारी नगरपालिका वडा नं. ३ स्थित प्रस्तावित बेलबारी रङ्गशालामा चैत्र १६ गतेदेखि गर्ने शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिए । खेल चैत २६ गतेसम्म हुने बेलबारी क्रिकेट क्लबबाट हुनेछ । बेलबारीलाई नेपालकै खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यले पी.एल.ओ प्रथम पूर्वाञ्चल स्तरीय टी – टुवाइन्टी क्रिकेट प्रतियोगिता २०७३ को आयोजना गरेको आयोजकले...

बङ्गलादेशमा हुने इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

बङ्गलादेशमा हुने इमर्जिङ कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा
काठमाडौं : चैत १२ गतेदेखि सुरु हुने एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमको घोषणा गरिएको छ । आइसीसीका डेभलपमेन्ट अफिसर राजु बेंकटपति, नेपाली टोलीका प्रशिक्षक जगत टमाटा, कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लले प्रतियोगिताका लागि चार बैकल्पिकसहित नेपाली १५ सदस्यीय नेपाली टोलीको छनौट गरेका हुन् । इमर्जिङ टिम्स कपमा नेपालका भेट्रान स्पिनरहरु शक्तिप्रसाद गौचन, बसन्त रेग्मी तथा फष्ट बलर सोमपाल कामीलाई आराम दिइएको छ । यता नियमित कप्तान पारस...

बंगलादेशमा हुने इमर्जिङ कप पनि पारस नखेल्ने

बंगलादेशमा हुने इमर्जिङ कप पनि पारस नखेल्ने
काठमाडौं : स्वास्थ्यको कारण नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ तारिखसम्म हुने इमिर्जिङकप क्रिकेट गुमाउने भएका छन् । सोमबार कीर्तिपुरमा पत्रकारसँग कुरा गर्दै पारसले आफूले नखेल्ने पक्का भएको बताए । ‘मैंले ब्यक्तिगत रुपमा व्यवस्थापलाई म इमिर्जिङकप क्रिकेट खेल्दिन भनेर भनिसकेको छु’ पारसले भने । इमर्जिङ कपमा नेपाल, अफगानिस्तान, हङकङ र मलेसियाका राष्ट्रिय टोलिसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका २३ वर्षमुनिका टोलीले खेल्ने छन् । यो खेल...

नेपाल र केन्याबीच दोस्रो खेल सुरु, आज पनि पारस नखेल्ने

नेपाल र केन्याबीच दोस्रो खेल सुरु, आज पनि पारस नखेल्ने
काठमाडौं : आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँगको सोमबार हुने दोस्रो खेलमा नेपालले टस जितेको छ । नेपालले पहिले बलिङ रोजेको छ । नेपाल र केन्याको दोश्रो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । शनिबार ५ विकेटले पराजित हुँदै २ अंक गुमाएको नेपाल सोमबार फेरि केन्यासँग खेल्न लागेको हो । सोमबार मौसम सफा भएकाले ५० ओभरकै खेल हुनेछ । सोमबार पनि नियमित कप्तान पारस खड्काले नखेल्ने भएका छन् । अन्य...

नेपालले दियो केन्यालाई १०४ रनको लक्ष्य

नेपालले दियो केन्यालाई १०४ रनको लक्ष्य
काठमाडौं  : डकवर्थ लेविस नियम अनुसार केन्याले १०४ रनको लक्ष्य पाएको छ । केन्याले नेपाललाई हराउन २९ ओभरमा १ सय ४ रन बनाउनु पर्छ । यसअघि बर्षाका कारण नेपालको ब्याटिङ इनिङ ३६औँ ओभरमा रोकिएको थियो । त्यसबेला नेपालले आठ विकेटको नोक्सानीमा एक सय १२ रन बनाएको थियो । नेपालको फितलो ब्याटिङमा कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २७ रनको योगदान दिएका थिए । उनले ३५ बलमा पाँच चौका प्रहार गरेका थिए । टस...

नेपाल र केन्याको खेल वर्षाको कारण रोकियो

नेपाल र केन्याको खेल वर्षाको कारण रोकियो
काठमाडौं  : विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत नेपाल र केन्याबीचको खेल फेरि रोकिएको छ । पहिले ब्याटिङ गरिरहेको नेपालले ३६ ओभरमा ८ विकेटको क्षतिमा ११२ रन बनाएको अवस्थामा पानी परेकाले खेल रोकिएको हो । बिहान पनि पानी परेकाले खेल ३८ ओभरमा छोट्याइएको थियो । अब दुई ओभरको खेल हुन बाँकी छ । शनिवार लगातार पानी परेमा आइतबार खेल हुनेछ । वर्षाले प्रभावित खेल निर्धारित समयभन्दा झन्डै साढे दुई घण्टा ढिलागरी मह्यान्ह १२...

नेपाल र केन्याकाे खेल ३८ ओभरमा छोट्याइयो, नेपाल ब्याटिङ गर्दै

नेपाल र केन्याकाे खेल ३८ ओभरमा छोट्याइयो, नेपाल ब्याटिङ गर्दै
काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा नेपाल र केन्याबीच खेल सुरु भएको छ। केन्या ले टस जितेर बलिङ रोजेको छ । नेपाली टोलीबाट ज्ञानेन्द्र मल्ल र सुनिल धमलापहिलो रोजाइमा परेका छन्। आजको खेलमा कप्तान पारस खड्का नखेल्ने भएपछि नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् । कप्तान खड्काको केही समय अगाडी एपेन्डिक्सको सल्यक्रिया गरिएको थियो। बर्षाका कारण ढिलो गरी खेल सुरु भएको हो । ५० ओभरको खेललाई...

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल र केन्या भिड्दै

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल र केन्या भिड्दै
काठमाडौँ : विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आज नेपाल र केन्याको त्रिवी क्रिकेट मैदानमा खेल हुँदैछ । ९ बजे टस गरेर साढे ९ बजेदेखि खेल थाल्ने तालिका भए पनि वर्षाका कारण निर्धारित समयमा खेल हुन सेको छैन । तर, रोकिने प्रतीक्षा भने भइरहेको छ । दुवै टिमका खेलाडी अहिले मैदान प्रवेश गरेका छन् । उनीहरू पविलियनमा बसेर खेलबारे निर्णय पर्खिरहेका छन् । शनिवार खेल कतिबेला सुरु हुने भन्ने अम्पायरले पिचको अवलोकन गरेपछि थाहा...

केन्यासंग खेल्न नेपालको टोली घोषणा, को को परे ?

केन्यासंग खेल्न नेपालको टोली घोषणा, को को परे ?
काठमाडौं : आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलका लागि पारस खड्काको कप्तानीमा अन्तिम खेलाडी छनोट भएको हो । यसअघि भारत भ्रमणमा भने १९ खेलाडी समावेश थिए । उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन् । टिममा को को परे ? पारस खड्का (कप्तान) ज्ञानेन्द्र मल्ल...

भारत नोयडा वन्डर्सलाई नेपाल जित्यो, सुनिलको ७४ रन

भारत नोयडा वन्डर्सलाई नेपाल जित्यो, सुनिलको ७४ रन
काठमाडौं: भारत भ्रमणको अन्तिम अभ्यास खेलमा नेपालले नोयडा वन्डर्सलाई ४० रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २४८ रन बनायो । प्रशिक्षक जगत टमाटाले ओपनिङमा ज्ञानेन्द्र मल्ललाई आराम दिएर सुनिल धमला र ओशिफ शेखलाई खेलाएका थिए । उनीहरुले पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरे । आशिफ २२ रनमा आउट भए । तेस्रो नम्बरमा आएका शरद भेषावकर पनि २२ रन जोडेर पभेलियन फर्किए । तेस्रो विकेटका...