‘समृद्ध हङकङको पहिलो हिस्सेदार गोर्खाली’

‘समृद्ध हङकङको पहिलो हिस्सेदार गोर्खाली’
गैरआवासीय नेपाली संघ(एनआरएनए), हङकङका अध्यक्ष ललित आङबुहाङ सुब्बा हङकङ–नेपाल सामाजिक आन्दोलन अभियानका अगुवा हुन् । १९९७ सालदेखि हङकङमा बसेर सामाजिक अभियान र आन्दोलनसँगै एनआरएनए अभियानमा सक्रिय छन्, उनी । हङकङमा लामो समयदेखी छन् । तर, उनको बोली ठ्याक्कै ताप्लेजुङ्गे लिम्बुको जस्तै छ । स्वाभाव, शैली र व्यवाहार पनि कञ्चनजङघा जस्तै कञ्चन । लिम्बु बस्तीको सुगन्ध ठ्याक्कै आउँछ उनको बोलीमा । नेपाली माटोको सुगन्ध आउँछ उनको शैलीमा ।  उनी केही समय अघि...

हारमा नथाकेका एनआरएनए अभियान्ता त्रिलोक गुरुङ

हारमा नथाकेका एनआरएनए अभियान्ता त्रिलोक गुरुङ
गैरआवासीय नेपाली संघ(एनआरएनए)को सातौं अन्तराष्ट्रिय महाधिवेशन काठमाडौंमा हुदै गर्दा देश सेवा र समाजसेवाका ठुलै हो-हल्ला भए । धेरैले ठुला प्रतिबद्धता जनाए, सपना बाढे । एनआरएनएका उम्मेदवारहरुले धेरै मिठा कुराहरु गरे । तर, ती सबै केवल चुनावी जस्तै देखिएको छ । निर्वाचनमा जितेका धेरैले अहिलेसम्म सुनिने गरी केही गरेका छैनन् । हारेकाहरु धेरै दुलो पसेजस्तै भएको छ । तर, कोषाध्यक्ष पदमा...

हामी नेपालको समृद्धि र नेपालीको संकटको साथी बन्न चहान्छौं

हामी नेपालको  समृद्धि र नेपालीको संकटको साथी बन्न चहान्छौं
आकाशवृत्त(स्काइलाइन) र प्राकृतिक बन्दरगाहका लागि प्रख्यात छ, हङकङ । यी दुबै माध्यमबाट हङकङले विश्वका महादेशहरुलाई एक-अर्कामा जोडिरहेको छ । हङकङ कुनै बेला सैन्य रणनीतिको सबैभन्दा आकर्षक भुमी थियो । यतिबेला अन्तराष्ट्रिय वित्तीय तथा व्यापारिक केन्द्र बनेको छ । हङकङले एशियालाई विश्वसँग जोडेको छ । त्यही भुमिका एक आर्थिक अभियान्ता हुन्, यम कुमार (त्रिलोक) गुरुङ, जसले यही केन्द्रमा रहेर विश्वभरीका नेपालीहरुलाई नेपालसँग जोडिरहेका छन् । १९६२ मा हङकङमा जन्मिएका यम कुमार (त्रिलोक)...

राजेशपायल राईसँग हङकङ संवाद

राजेशपायल राईसँग हङकङ संवाद
अक्षम्य गल्तीमा पनि माया पाएका राजेशपायल भन्छन्, 'हङकङवासीको माया नै मिठो' व्यास्त गायक राजेशपायल राई विहिबार झनैं व्यास्त थिए । म पायल विनाको राजेश राईले नयाँ पेजका लागि कुरा गरौं भनेपछि उनको उत्तर आयो, ‘टेकमा छुु, एक घन्टापछि गरौं न ।’ कुनै गीतको रेकर्डिमा रहेछन् राजेश । मैले २ घन्टापछि सम्पर्क गर्दा उनी बागबजार पुगीसकेका रहेछन् । साथीभाइसँग साँझको जमघटमा थिए, उनी । अन्तरवार्ता गर्ने मुड र वाताबरणमा थिएनन् उनी ।...

एनआरएन हङकङलाई नेपालीको साझा संस्था बनाउँनेछु : ललित आङ्बुहाङ

एनआरएन हङकङलाई नेपालीको साझा संस्था बनाउँनेछु : ललित आङ्बुहाङ
ललित आङ्बुहाङ (सुब्बा), हङकङ–नेपाल सामाजिक आन्दोलनका अगुवा हुन् । १९९७ सालदेखि हङकङमा बसेर सामाजिक अभियान र आन्दोलनसँगै एनआरएन अभियानमा पनि उनी उत्तिकै सक्रिय छन् । एनआरएन हङकङको उपाध्यक्ष जिम्मेवारी सहित उनी अहिले क्रियाशील छन् । यही २६ जुलाईमा हुने गैरआवासीय नेपाली संघ हङकङको चुनावमा उनी अध्यक्षका प्रत्यासी हुन् । यही सन्दर्भमा नयाँ पेजले आङ्बुहाङसँग गरेको कुराकानीको सम्पादित अंश :- हङकङ एनआरएनको गरिमालाई विश्वका एनआरएनमाझ पुर्‍याउँनेछु   हङकङमा बस्न थाल्नुभएको कति भयो ? कस्तो...

‘हङकङ समृद्धिको पहिलो हिस्सेदार गोरखाली हुन्’

‘हङकङ समृद्धिको पहिलो हिस्सेदार गोरखाली हुन्’
अमोद राई, हङकङमा नेपाली विद्यार्थीहरुबिच लोकप्रिय छन् । पेशाले शिक्षक हुन् । उनी हङकङमा गोरखालीहरुको इतिहासको अभिलेखीकरण, संरक्षणसँगै प्रचार-प्रसारमा सक्रिय छन् । नेपाली समुदायसँग मात्रै नभएर हङकङका स्थानीय र मिडियासँग उनको पहुँच राम्रो छ । स्थापित नेपालीहरुलाई हङकङको मिडियासम्म पुुलको काम गर्छन् उनी । ‘गोरखा सिमेन्टी टष्ट्र’ हङकङ को सचिव छन् उनी । यस बाहेक बिभिन्न संस्थामा आबद्ध रहेर सक्रिय छन् । हङकङमा गोरखालीहरुको योगदान र पुर्खा दिवसको सन्दर्भ पारेर...

‘दस बर्षमा कायापलट गर्न सकिन्छ’

‘दस बर्षमा कायापलट गर्न सकिन्छ’
कमल पौडेल, हङकङमा नेपाली समुदाय विच परिचित नाम हो । व्याबासायिक कामसँगै समाजसेवा र साहित्यकर्ममा समेत सक्रिय पौडेलले हङकङको जोर्डनमा कंगन रेष्टुरेन्ट सन्चालन गरेका छन् ।  उनी नेपाल चेम्बर अफ कमर्स हङकङको उपाध्यक्ष छन् । फिओना हङकङका संस्थापक सदस्य पौडेल हङकङका बिभिन्न संस्थाका सल्लाहकार समेत छन् । त्यसो त उनको साहित्यमा पनि उनको दख्खल छ । चर्चित कवि केवलपुरे किसानका छोरो हुन् उनी । उनीसँग हङकङको व्यापार व्याबासायको बिषयमा गरिएको...