नेपाल फाईनान्स लिमिटेडद्धारा १२ प्रतिशत लाभांश वितरण

नेपाल फाईनान्स लिमिटेडद्धारा १२ प्रतिशत लाभांश वितरण
हङकङ : नेपाल फाइनान्स  लिमिटेडद्धारा १२ प्रतिशत लाभांश वितरण गरिएको छ । याउमातेइ स्थित गोल्डेन रेस्टुरेन्टमा फाईनान्सको आइतबार भएको चौथो साधारणसभामा सेयरधनीहरुलाई १२ प्रतिशत लाभांश बितरण गरिएको हो । फाइन्यान्सले आगामी बर्ष अझ बढी लाभांश बाडीने फाइनान्सका अध्यक्ष धिरज कुमार राईले बताए । साधरणा सभामा नेपाल च्याबर अफ कमर्सका अध्यक्ष दासुराम पराजुली, काष्ठमण्डप फाईनान्समा राजेन्द्र कुमार थापा तथा बगैँचा लिमिटेडका अध्यक्ष नरेश सुनुवार अतिथीको रूपमा उपस्थित थिए । बन्द र...