महाबीर पुनको सहयोगार्थ हङकङमा ‘गोर्खा साँझ’ गरिने

महाबीर पुनको सहयोगार्थ हङकङमा ‘गोर्खा साँझ’ गरिने
हङकङ : भारतीय गोर्खा भूतपूर्व सैनिक संघ हङकङकाे अायाेजनमा २८ मेमा ‘भारतीय गोर्खा भूपू साँझ-२०१७’ आयोजना हुने भएको छ । युनलोङ थिएटरमा हुने कार्यक्रमबाट संकलित केही रकम महाबीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिनेछ । साँस्कृतिक कार्यक्रमका लागि नेपालबाट बहुचर्चित कलाकारदेखि नवप्रतिभा कलाकरहरुलाई आमन्त्रण गरिएको छ।चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, दोहोरी गायिका शर्मिला गुरुङ, गजल तथा आधुनिक गायक शिव परियार, लोक तथा आधुनिक गायिका शान्ति गुरुङ, सरला राई, सुजन...

‘वर्कस एशोसियसन’ले धुमधाम मनाए नयाँ वर्ष (फाेटाेफिचर)

‘वर्कस एशोसियसन’ले धुमधाम मनाए नयाँ वर्ष (फाेटाेफिचर)
हङकङ : ओभरसिज नेपाली वर्करस एशोसियसन हङकङको आयोजनामा नयाँ वर्ष धुमधामसँग मनाएको छ । एशोसियसनको पहिलो बार्षिकी कार्यक्रम हङकङको पार्क भ्युमा बि बि क्यु गरी अनौपचारिक मनाएको हो । कार्यक्रमको एशोसियसनको सह–कोषाध्यक्ष रमिला विश्वकर्माबाट नेपाली नृत्य प्रस्तुत गरी कार्यक्रमको सुरु गरेकी थिइन् । कार्यक्रमको दोस्रो चरणमा एशोसियसनको उपाध्यक्ष पूर्णिमा शाहद्वारा आ–आफ्नो कार्यभार सम्हालेका सम्पूर्ण सदस्यहरूलाई खादा तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरेकी थिइन् । सम्मानित हुनेहरू क्रमशः  अध्यक्ष शुषमा सिंह, उपाध्यक्ष पुर्णिमा...

‘आइरन लेडी’द्वारा हङकङको नेतृत्व दाबी

‘आइरन लेडी’द्वारा हङकङको नेतृत्व दाबी
हङकङ: हङकङका पूर्व सुरक्षा उपप्रमुख रेगिना आईपीले यहाँका गैर संस्थापन पक्षलाई समेत लिएर अघि बढ्ने अठोट साथ हङकङको राजनीतिक नेतृत्व सम्हाल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्।  रेगिनाले हङकङ सुरक्षा उपप्रमुखबाट यहाँको प्रजातन्त्र पक्षधर समूहले गरेको जनआन्दोलनपछि आफ्नो पदबाट राजीनामा दिएका थिए। हङकङका कट्टरपन्थी नेता लिउङ चुन यिङले गत हप्ता सहरको प्रमुख कार्यकारीका लागि निर्वाचन नलड्ने बताएपछि रिक्त उक्त पदमा न्यु पिपुल्स पार्टीका तर्फबाट उनले नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गरेकी हुन्।  लिउङले...

पूर्व प्रधानमन्त्री डा. भट्टराई हङकङ अध्यागमनको हिरासतमा

पूर्व प्रधानमन्त्री डा. भट्टराई हङकङ अध्यागमनको हिरासतमा
हङकङ : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई हङकङस्थित अध्यागमनले झण्डै एक घन्टा नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । भट्टराईलाई चीनको सेन्झेनबाट हङकङ जाने क्रममा शनिबार दिउँसो हङकङ अध्यागमनले झण्डै एक घण्टा नियन्त्रणमा लिएर छाडेको हो । ‘हरियो पासपोर्ट देखेर मलाई अपमान गरियो । मैले नेपाली हरियो पासपोर्ट अपहेलित भएको सुन्दै आएको थिएँ, अहिले म आफैँले पनि अनुभूती गरेँ, आज म आउँदै थिएँ, हङकङको अध्यागमनमा आइपुगेपछि अपमानपूर्ण...

हङकङमा पनि तीजमा रमाउदै नेपाली चेलीहरु (फोटो फिचर)

हङकङमा पनि तीजमा रमाउदै नेपाली चेलीहरु (फोटो फिचर)
हङकङ २८ अगस्ट : आईतवार ओभरसिज नेपाली वर्कस एसोसियसनको हङकङको आयोजनामा तन्दुरी नाईट रेष्टुरेन्टमा २०७३ सालको हरितालिका तीज पर्व अनौपचारिक रूपमा भब्यताका साथ मनाइएको छ । कार्यक्रममा एसोसियसन आबद्ध महिलाहरु लगायत हङकङका अगुवाहरुको उपस्थिीति थियो । कार्यक्रम मध्यान्नको ज्ञद्द बजे एसोसियसनका सचिव युनिता गुरुङबाट संचालन गरे लगत्तै स्वागत तीज नृत्य एसोसियसनकै सह सचिव रंजिता थापा, सह कोषाधक्ष्य रमिला लगुन सदस्य आयुशी पौडेलबाटसुरू गरिएको थियो। कार्यक्रमको मध्यान्तरमा उपाध्यक्ष पुर्णिमा शाह र सह सचिव...

कसरी चल्छ हङकङको राजनीति ?

कसरी चल्छ हङकङको राजनीति ?
सरकार र राज्य ब्यवस्था विकासको उच्चतम नमुना हङकङ नेपालीहरूको विगत डेढ दशक यता सपनाको एक शहर बन्दै आएको छ । हङकङमा ब्रिटिस गोरखाहरूको साइनो र सम्बन्धबाट पुगेका हजारौँ नेपाली छन् । हङकङको झिलिमिली सबैले नजिकबाट देखे पनि हङकङ कसरी चलिरहेको छ भन्ने विषयमा धेरै बेखबर छन् । कसरी चलिरहेको छ त हङकङ ? यो आलेखमा यसको उत्तर खोजिएको छः हङकङसँग नेपालको जनस्तरको सम्बन्ध छ । भारत पछि सम्भवतः नेपालीहरूको बढी आउजाउ रहेको...

हङकङ बस्ने नेपालीले बेइजिङलाई चुनौती दिन सक्छ ?

हङकङ बस्ने नेपालीले बेइजिङलाई चुनौती दिन सक्छ ?
समीक्षा समाज हङकङको आयोजनामा ५ जुन २०१५ मा हङकङमा  ‘आहुति–संवाद’ नामक कार्यक्रम सम्पन्न भएका थियो । कार्यक्रममा विश्वभक्त दुलाल ‘आहुति’लाई बिभिन्न प्रश्नहरु सोधिएको थियो । कार्यक्रममा प्रस्तुत यो 'प्रश्न-उत्तर' हङकङबाट प्रकाशित 'एभरेष्ट सप्ताहिक'ले तयार पारेको हो :- 'हङकङ आएपछि पुँजीवादका विरूद्द समाजवाद स्थापनाको लडाईं कति जरूरी रहेछ भन्ने कुरा झनै गहिरो गरी अनुभूति भयो' जब हङकङ बस्ने नेपालीले बेइजिङलाई चुनौती दिने अधिकार राख्दैन भने उसको सपना केवल कमाएर भौतिक सुविधा बढाउने बाहेक...

हङकङमा ड्रग्सले मरिरहेका नेपाली युवाका दारुण कथा

हङकङमा ड्रग्सले मरिरहेका नेपाली युवाका दारुण कथा
 ड्रग्सले मरिरहेका, समाजले नदेखिरहेको नेपाली युवाका कथा   हङकङ सरकारले डिसेम्बर २०१४ मा सार्वजनिक गरेको तथ्याँक अनुसार, लागु पदार्थ सेवन गर्ने (दुर्ब्यसनीमा फसेंका ) नेपाली युवाहरुले हङकङका अल्पसंख्यक सबै जातिहरुलाई जितेर रेकर्ड कायम गरेकाछन् । (latest yearly data from the Government) सरकारको रेकर्डमा यसपालि गैर–चिनिया दुर्ब्यसनीहरुको तथ्याँकमा नेपाली पहिलो नम्बरमा पुगे । कुल ७०४ जना दुर्ब्यसनी मध्ये २८१ जना ( कुल दुर्ब्यसनी संख्याको ३.२ प्रतिशत ) नेपाली युवाहरु...

हङकङमा मे दिवसःएफडीडब्ल्यूले भन्यो, ‘हामी कामदार हौँ , दास होइनौँ’

हङकङमा मे दिवसःएफडीडब्ल्यूले भन्यो, ‘हामी कामदार हौँ , दास होइनौँ’
हङकङः एशियन माईग्रेन कोर्डिनरी, इन्टरनेशनल माईग्रेन एलाएन्स ए युनाईटेड नेशनल हङकङको सयुक्त आयोजनामा मे १ का दिन हङकङमा मजदूर दिवस भव्यताका साथ मनाईयो । उक्त दिवस हङकङको भिक्टोरिया पार्कबाट ३ बजेर सात मिनटमा भव्य र्याली निस्किएको थियो । नेपाली पन्चेबाजा बजाउँदै र्यालीको सुरूआत गरेको थियो । सो र्यालीमा विभिन्न झाँकी, सोलीडारी गीत गाउँदै मजदूरहरू एकताबद्ध हुँदै शान्तिपूर्ण र्यालीमा भाग लिएका थिए । र्याली कजवे वानचाई हुँदै एडमेरिटी स्थित हङकङ गभर्मेन्ट कार्यालय भवन...

हङकङको लागि नेपाली महावाणिज्य दूत नियुक्ती बिरुद्धमा सर्वोच्चमा रिट

हङकङको लागि नेपाली महावाणिज्य दूत नियुक्ती बिरुद्धमा सर्वोच्चमा रिट
काठमाडौं : हङकङको लागि नेपाली महावाणिज्यदूतमा नियुक्ती फिर्ता लिन माग सहित सर्वोच्चमा रिट दायर भएको छ । सरकारले समावेशी सिद्धान्त र मापदण्ड बिपरित कनिष्ठ सह–सचिव कमलप्रसाद भट्टराईलाई महावाणिज्य दूतमा नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर गरिएको हो । ‘नेपाली जातिय गठबन्धन, हङकङ’ नामक संस्थाको तर्फबाट अधिवक्ता दिपक राईले बुधबार सर्वोच्चमा नेपाल सरकार मन्त्री परिषद्, प्रधानमन्त्री सहित ५ लाई विपक्षी बनाई रिट दायर गरेका हुन् । पुराना र अनुभवी सह–सचिवहरुलाई पाखा लगाउदैं...