‘वर्कस एशोसियसन’ले धुमधाम मनाए नयाँ वर्ष (फाेटाेफिचर)

‘वर्कस एशोसियसन’ले धुमधाम मनाए नयाँ वर्ष (फाेटाेफिचर)
हङकङ : ओभरसिज नेपाली वर्करस एशोसियसन हङकङको आयोजनामा नयाँ वर्ष धुमधामसँग मनाएको छ । एशोसियसनको पहिलो बार्षिकी कार्यक्रम हङकङको पार्क भ्युमा बि बि क्यु गरी अनौपचारिक मनाएको हो । कार्यक्रमको एशोसियसनको सह–कोषाध्यक्ष रमिला विश्वकर्माबाट नेपाली नृत्य प्रस्तुत गरी कार्यक्रमको सुरु गरेकी थिइन् । कार्यक्रमको दोस्रो चरणमा एशोसियसनको उपाध्यक्ष पूर्णिमा शाहद्वारा आ–आफ्नो कार्यभार सम्हालेका सम्पूर्ण सदस्यहरूलाई खादा तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरेकी थिइन् । सम्मानित हुनेहरू क्रमशः  अध्यक्ष शुषमा सिंह, उपाध्यक्ष पुर्णिमा...

महावीरको आविस्कार केन्द्रका लागि हङकङमा ४० लाख सङ्कलन

महावीरको आविस्कार केन्द्रका लागि हङकङमा ४० लाख सङ्कलन
म्याग्दी : म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गर्न लागिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ । मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका हुन् । अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र...

हङकङ सहरमा फहरायो नेपाली झण्डा (फाेटाेफिचर)

हङकङ सहरमा फहरायो नेपाली झण्डा (फाेटाेफिचर)
हङकङ : भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्र  चिनियाँ पर्यटक आकर्षित गर्न भन्दै हङकङमा ‘हाइक फर नेपाल’ आयोजना गरिएको छ। ‘हाइक फर नेपाल’ शीर्षकमा दिइएकाे कार्यक्रमले हङकङ सहरलाई करिब चार घन्टा नेपालमय बनाएको थियो। ९ किलोमिटर लामो पैदल यात्रामा नेपालीसँग चिनियाँ, फिलिपिनो लगायत करिब तीन सय जना सहभागी थिए। हाइकिङ गर्न आउनेमा अधिकांश युवा थिए। सहभागीले ३३ डिग्री गर्मीमा समेत पहाड पखेरा हुँदै सामुद्रिक किनारसम्मको १३ किलोमिटर यात्रा तय गरे। बिहान साढे ८ बजे प्रारम्भ गरिएको...

कसरी बन्यो आजको भव्य हङकङ ?

कसरी बन्यो आजको भव्य हङकङ ?
समृद्धिको कथा :- यस्तो छ हङकङ निर्माणको कथा चीनको विशेष प्रशासकीय क्षेत्र हो, हङकङ । पर्ल नदीको डेल्टा र साउथ चाइना सीको बीचमा रहेको यो तटीय टापू चीनको दक्षिण किनारामा अवस्थित छ । ‘माछा मार्ने गाउँ’ (फिसिङ भिलेज) हुँदै नुन उत्पादन क्षेत्र अनि व्यापारिक थलो बनेको हङकङ कुनै बेला रणनीतिगत महत्वको सैन्य भूमिका रूपमा समेत चिनिन्थ्यो । हाल, यसलाई अन्तराष्ट्रिय वित्तीय तथा व्यापारिक केन्द्रका रूपमा व्याख्या गरिन्छ । आकाशवृत्त(स्काइलाइन) र प्राकृतिक बन्दरगाहका लागि...

नयाँ परिचय बनाउँदै गोरखा

नयाँ परिचय बनाउँदै गोरखा
हङकङ चीनलाई फर्काएर बेलायत फर्कने भएपश्चात गोरखाका सन्ततिलाई प्राप्त जन्मको आधारमा बसोबासको अधिकारसंगै यहाँ भूतपूर्व गोरखाहरुको प्रवेश भएको पाइन्छ । उनीहरु केही स्वयं गोरखाका सन्तति रहेका छन् भने कतिपय वैवाहिक सम्बन्ध र धेरैजसो आश्रित परिवारका रुपमा भित्रिएका हुन् । शुरुवातका दिनमा सेक्युरिटी गार्ड र कन्सट्रक्सन वर्करको रुपमा कार्यरत उनीहरु पनि अन्य सरह कमाई गर्ने अनि नेपाल फर्कने मनस्थितिमै रहेका थिए । चीनको शासन व्यवस्थामा बेलायतकालिन हङकङको अस्तित्व नरहने अनुमानमा जो कोही...

चिनियाँ प्रहरी र सेनासँगै हङकङ गोर्खाहरु रिमेम्बरेन्स् सन्डे परेडमा (फोटो फिचर)

चिनियाँ प्रहरी र सेनासँगै हङकङ गोर्खाहरु रिमेम्बरेन्स् सन्डे परेडमा (फोटो फिचर)
हङकङ : हङकङका भूपू गोर्खा सैनिकहरुले युद्धमा मारिएका आफ्ना पुर्खाहरुलाई सम्झीएका छन् । रिमेम्बरेन्स् सन्डे परेडमाको अवसरमा उनीहरुले आफ्ना पूर्खाहरुलाई सम्झीएका हुन् । रिमेम्बरेन्स् सन्डे परेडमा कार्यक्रममा भूतपूर्व ब्रिटिस गोर्खा सैनिक र भूतपूर्व भारतीय गोर्खा सैनिकहरु पनि उपस्थित थिए । हङकङ एक्स सर्भिसमेन एशोसिएसन, हङकङ र एक्स चाइनिज सर्भिसमेनको आयोजनामा भएको कार्यक्रममा भूतपूर्व गोरखा सैनिक र तिनका परिवारहरुको पनि उपस्थीति थियो । उनीहरुले पुष्प गुच्छा चढाएर पूर्खाहरुलको सम्झना र सम्मान गरे । कार्यक्रममा...

एनआरएनमा हङकङबाट दुुई जनाको उम्मेदवारी 

एनआरएनमा हङकङबाट दुुई जनाको उम्मेदवारी 
यम कुमारं(त्रिलोक) गुरुङ र कृष्णप्रसाद पाण्डे जीताउन एनआरएनमा हङकङको अपिल हङकङ : गैर आवासीय नेपाल संघ(एनआरएन) सातौ महाधिबेशनको लागि हङकङबाट दुुई जनाले उम्मेदवारी दिने भएका छन् । यमकुुमार गुरुङ(त्रिलोक) र कृष्णप्रसाद पाण्डेले उम्मेदवारी दिने भएका हुन् । यसअघि एनआरएन हङकङको अध्यक्षमा दुई कार्यकाल र एशिया प्रशान्त क्षेत्रिय संयोजकको जिम्मेवारी सम्हालि सकेका यमकुुमार गुरुङ(त्रिलोक)ले कोषाध्यक्ष र कृष्णप्रसाद पाण्डेले एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकका उम्मेदवारीको घोषणा गरेका हुन् । गैर आवासीय नेपाल संघ(एनआरएन) हङकङले विज्ञप्ती...

ब्रिटिस गोर्खाले यसरी मनायो बार्षिक उत्सव (फोटो फिचर)

ब्रिटिस गोर्खाले यसरी मनायो बार्षिक उत्सव (फोटो फिचर)
हङकङ : ब्रिटिस गोर्खा भूतपुर्व सैनिक संगठन, हङकङले आफ्नो २० औं बार्षिक उत्वस मनाएको छ । आइतबार भूकम्प पीडितहरुको सहयोगार्थ ‘च्यारिटी करी लन्च’को आयोजना गरेर संगठनले बार्षिक उत्सव मनाएको हो । कार्यक्रममा हङकङमा रहेका ब्रिटिस गोर्खा सैनिक र सामाजिक क्षेत्रका अगुुवाहरुको उपस्थिती थियो । संगठनका अध्यक्ष हेमप्रताप गुरुङ, गैरआवासीय नेपाली संघ(एनआरएनए) हङकङका अध्यक्ष ललित आङबुहाङ लिम्बुु, दोस्रो विश्वयुद्ध भेटरान एसोशियनका सदस्यहरु, चाइनिज भूपू संघका सदस्यहरु, हङकङ चाइनिज भोलेन्टियरका सदस्यहरुले सयुक्त रुपमा...

हङकङमा खोटाङ हलेसी साँझ सम्पन्न (फोटो फिचर सहित)

हङकङमा खोटाङ हलेसी साँझ सम्पन्न (फोटो फिचर सहित)
हङकङं :  विनाशकारी भूकम्पमा परेका खोटाङवासीहरुको सहयोगार्थ हङकङमा सांगीतिक कार्यक्रम भव्यताको साथ सम्पन्न भएको । खोटाङको समग्र क्षेत्रको बिकासको लागि क्रियाशिल संस्था 'खोटाङ समाज' हङकङको आयोजनामा 'खोटाङ हलेसी साँझ-३' आइतबार सम्पन्न भएको हो । कार्यक्रममा प्रसिद्ध गायक राजेशपायल राई, अहिलेका चर्चित गायिका ज्योति मगर, मेनुका राई, महेश खड्का, सचिन राई, शैलेन्द्र सिम्खडा र कमेडी गायक गुरूङ सोल्टी ले जोडदार प्रस्तुती दिएका थिए । यौम ताई कम्युनीटि हलमा सम्पन्न भएको कार्यक्रममा दर्शकहरुको उत्साहजनक...

एनआरएन हङकङमा जीतपछि यस्तो खुसी (हेर्नुहोस् फोटो फिचर)

एनआरएन हङकङमा जीतपछि यस्तो खुसी (हेर्नुहोस् फोटो फिचर)
हङकङ : गैरआवासीय नेपाली संघ, हङकङको पाँचौ अधिबेशनबाट ललित आङबुहाङ विजयी भएका छन् । आइतबारसम्पन्न हङकङमा भएको शान्तिपूर्ण निर्वाचनमा आङबुहाङले ६३१ मत प्राप्त गरी विजयी भएका हुन् । उनको निकटम प्रतिद्धन्दि राधिका टीका गुरुङले ४६५ मत प्राप्त गरिन् । आङ्बुहाङ हङकङ–नेपाल सामाजिक आन्दोलनका अगुवा हुन् । १९९७ सालदेखि हङकङमा बसेर सामाजिक अभियान र आन्दोलनसँगै एनआरएन अभियानमा पनि उनी उत्तिकै सक्रिय छन् । यसैगरी अध्यक्षकै अर्का प्रत्यासी दिलिपले ३६५ मात्र प्राप्त गरेका छन्...