लाहुरे : लडाकू कि बुद्धिजीवी ?

लाहुरे : लडाकू कि बुद्धिजीवी ?
इटालीका विश्वप्रसिद्ध कम्युनिस्ट चिन्तक एन्टोनियो ग्राम्सी भन्छन् कि ‘सबै मान्छे बुद्धिजीवी हो तर सबै मान्छेले समाजमा बुद्धिजीवीको काम गर्दैनन् ।’ फरक यति हो । खेतीपातीको बारेमा किसानजतिको बुद्धिजीवी अरु को हुन सक्छ ? कारखानामा सामान उत्पादन गर्नेबारेमा मजदुरजतिको बुद्धिजीवी अरु को हुन सक्छ ? उनीहरु आआफ्नो क्षेत्रका बुद्धिजीवी नै हुन् तर उनीहरुको मुख्य काम समाजको बुद्धि निर्माण गर्नु होइन उत्पादनको काम गर्नु भएकाले हामी उनीहरुलाई बुद्धिजीवीको कोटीमा राख्दैनौं । बुद्धिजीवी हुनका...

गोर्खा भर्तीका विभेदका आयामहरु

गोर्खा भर्तीका विभेदका आयामहरु
आदिवासी–जनजातिहरूमा महिलाको पुनर्विवाहलाई सांस्कृतिक मान्यता प्राप्त भएता पनि हिन्दूवादी सामाजिक संरचना र सरकारको नीति हिन्दूवादी नीतिलाई पृष्ठपोषण गर्ने खालको भएकाले पुनर्विवाहलाई वर्जिततुल्य मानिएको अवस्थाले गर्दा एकल कष्टकर जीवन बिताउन बाध्य भए । केही दिदी–बहिनीहरू अवसरको खोजीमा अन्यत्र विशेष गरेर भारततर्फको पलायन हुने अवस्था पनि आयो । कोही रहरले त कोही दलालहरूको हातमा परेर आफ्नो अस्मितालाई गुमाई गुमनामको जिन्दगी बाँच्न बाध्य भए । ब्रिटिस साम्राज्यले आफ्नो अस्तित्वलाई विश्वभर प्रत्यक्ष रूपले कायम गर्नेे...

प्रिन्स ह्यारीलाई सोध्नुपर्ने यी प्रश्न

प्रिन्स ह्यारीलाई सोध्नुपर्ने यी प्रश्न
केराबारी मोरङकी शान्तिमाया लिम्बू ८९ वर्षको उमेरसम्म लडाइँमा गएका लाहुरे श्रीमान्को बाटो कुरेर बसिन् । दोस्रो विश्वयुद्धको अन्त्यतिर भर्ती भएका उनका श्रीमान् बाबुराम राई उनको जीवनकालमा कहिल्यै फर्केर आएनन् । २५ वर्षको लक्का जवानीमा छोडेर भर्ती गएका श्रीमान्को अभावले शान्तिमाया जीवनभर छट्पटाइन् । उनलाई जीवनको उत्तराद्र्धसम्म लाग्थ्यो, ‘मेरो लाहुरे कतै फर्केर आउँलान् कि !’ तर, विडम्बना लाहुर गएको श्रीमान्को बारे कुनै खुटखबर नपाई नै २०६८ मा उनको मृत्यु भयो । शान्तिमायाले...

तक्मेबूढाका लाहुरे किस्सा

तक्मेबूढाका लाहुरे किस्सा
झापाका विल्सनविक्रम राई यतिबेला तक्मेबूढाको नामले चर्चित छन् । । तक्मेबूढा अर्थात् ‘नाईन्टीन फोउन्टीन’मा लडेका एक भूतपूर्व गोरखा सैनिक(लाहुरे) । विल्सनविक्रम कसरी बने त लाहुरे ? झापाका विल्सनविक्रम राईका लागि कुनै बेला विश्वयुद्धका युद्धवीर गोरखाहरू आदर्श थिए । उनलाई पनि गोरखा भर्ती लागेर शानका साथ गाउँमा पल्टनका कथा सुनाउने आकांक्षा थियो । बन्दुकले दुस्मनको किल्ला उडाउँदै गरेको बाल्यकालीन सपना लहराउँथ्यो मनमा । कारण एउटै थियो– सबैभन्दा पहिले उनले गाउँमा सामाजिक प्रतिष्ठाको विम्बका...

गल्लाले नपत्याएका शेष घले अहिलेका अरबपति

गल्लाले नपत्याएका शेष घले अहिलेका अरबपति
लन्डन : बेलायत भ्रमणका सिलसिलामा एनआरएनए अध्यक्ष शेष घलेले भूपू गोर्खाहरुसंग साक्षात्कार गरेका छन् ।गैर आवासीय नेपाली संघ, बेलायतले शनिवार रेडिङमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा घलेले भूपू गोर्खाहरुसंग तिनका समस्या बुझेर समाधानमा पहल गर्ने आश्वासन दिएका छन् । उनले सचिवालय स्थापना भएको झण्डै पन्ध्र वर्ष भइसकेको अवस्थामा आफू पनि नेपाल सरकार र 
राजनैतिक दलका नेताहरुसंग नियमित सम्पर्कमा रहेको आधारमा 
एनआरएनए संस्था गोर्खा मुद्दालाई नेपाल सरकारमार्फत सम्बोधन गराउन सक्षम रहेको दावी गरे । करिब...

बेलायती सेनाको जागिर छाडेर श्रीलंकामा व्यवसाय

बेलायती सेनाको जागिर छाडेर श्रीलंकामा व्यवसाय
‘म बेलायती सेनामा कार्यरत थिएँ । बजारमा राम्रा–राम्रा सामान देख्थें । किन्न मन लाग्थ्यो । तर, औकात थिएन,’ अन्तर्राष्ट्रिय व्यवसायी दीर्घराज लिम्बूले सुनाए, ‘आफूलाई राम्रो लागेको सामान किन्न नसक्दा हीनताबोध हुन्थ्यो । सोच्थें– आफूलाई मन परेको सामान किन्न नसक्ने जागिर किन खानु भनेर छँदाखाँदाको जागिर छाडिदिएँ ।’ जागिर छाडेपछि के गर्ने भनेर व्यवसायी लिम्बूले पूर्वतयारी गरिसकेका थिए । ‘लागें व्यवसायतिर,’ उनले भने, ‘व्यवसाय थाल्नुअघि अध्ययन गरें । ‘व्यापार भनेको अपार हो’...

चरम अन्यायको शिकारमा ५० हजार पूर्वभारतीय गोर्खा सैनिक

चरम अन्यायको शिकारमा ५० हजार पूर्वभारतीय गोर्खा सैनिक
पोखरा : भारत सरकारबाट अनेकौँ नचाहिने किसिमका कागजपत्र खोज्दा ५० हजारभन्दा बढी भूपू सैनिक, प्रहरी र अन्य सेवाका भूपू र तिनका आश्रित परिवार पेन्सन पाउनबाट बञ्चित भएका छन्। नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी सङ्गठन पोखराले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सन् १९९० भन्दाअघि भारतीय सेनामा भर्ना भई पेन्सन प्राप्त गरेका भूूपूलाई भारतीय सरकारबाट दिइएको पेन्सनपट्टा, डिस्चार्ज सर्टिफिकेट र वरिष्ठ अधिकारीद्वारा प्रमाणित गरिएको संयुक्त फोटो र परिवारको औँठा छापलाई आधार मानी...

‘युरोपको संकट गोर्खाहरुले समाधान गर्न सक्छन्’

‘युरोपको संकट गोर्खाहरुले समाधान गर्न सक्छन्’
लन्डन :  युरोपमा आप्रवासी संकट चुलिरहंदा एक बेलायती वरिष्ठ प्रहरी अधिकृतले त्यसको समाधान गोर्खाहरुले गर्न सक्ने विश्वास व्यक्त गरेका छन् । सरे पुलिस फोर्सका एकजना वरिष्ठ अधिकृत एवं खरो वक्ता केभिन हर्लेले गैर कानुनी रुपमा बेलायत छिरिरहेका आप्रवासीलाई गोर्खाहरुले रोक्न सक्ने बताएका हुन् । पुलिस एण्ड क्राइम कमिश्नर हर्लेले च्यानल टनेलमा गोर्खा रेजिमेन्ट राखिदिए गैर कानुनी रुपमा युरोपबाट आप्रवासी छिर्ने क्रम रोकिने विश्वास व्यक्त गरे । आफूलाई ‘अन्तर्राष्ट्रिय सुरक्षावीद’ बताउने हर्लेले...

गोरखा आन्दोलनलाई फर्केर हेर्दा

गोरखा आन्दोलनलाई फर्केर हेर्दा
संस्मरण समाजलाई चिन्न सक्ने हुँदासम्म लाहुरको यति धेरै आकर्षण भएपछि जीवन सफल पार्नचाहिं लाहुरे नभई नहुने रहेछ भन्ने छाप परिसक्थ्यो । गाउँमा भूपू सैनिक बाबु–बाजे भेट हुनासाथ लाहुरको कुरा गरिहल्थे । म जति बेला जहाँ जन्मिएँ, त्यो समय र समाज भर्ती–प्रथाले नराम्ररी प्रभावित थियो । संखुवासभाको शीतलपाटी गाउँ । राई जातिको बाक्लो बसोबास । युवाहरूको सपना हुन्थ्यो, ‘मलायाको लाहुरे’ अर्थात् बेलायती बन्दुक बोकेर लडाइँमा जाने । त्यही समाजमा जन्मेको मलाई पनि त्यो...

पूर्खाहरुलाई यसरी सम्झीए गोर्खा सैनिकहरुले(फोटो फिचर)

पूर्खाहरुलाई यसरी सम्झीए गोर्खा सैनिकहरुले(फोटो फिचर)
सेरिया ब्रुनाईको टुकरलाइन्स स्थित ब्रिटिस गोरखा क्याम्पमा,1 RGR सी कम्पनी (Mogaung Day)मनाईदै । यो दिवस प्रत्येक बर्षको २३ जुनमा, दोस्रो बिश्व युद्ध दोस्रो विश्वयुद्धको क्रममा उत्तरी बर्मामा ज्यान गुमाएको गोरखालीहरुको सम्झना र सम्मानमा मनाईन्छ । फोटो फिचर :     ...