‘मैले देखेको दोस्रो विश्वयुद्ध’

‘मैले देखेको दोस्रो विश्वयुद्ध’
दोस्रो विश्वयुद्ध लडेका योद्धा खोज्ने हो भने भेटिएलान् कि नाइँ ? खोजी गर्दै लैजाने हो भने भेटिँदा रहेछन् । गोर्खा सैनिक आवाजले दोस्रो विश्वयुद्धका दुई जीवित योद्धा फेलापारेको छ । उनीहरू हुन्– रुद्रबहादुर दुमी राई र लालबहादुर लोहरूङ राई । सुङ्देल, खोटाङ स्थायी घर भई झापाको तोपगाछी झरेका रुद्रबहादुर १०४ वर्ष पुगिसकेका छन् भने संखुवासभानिवासी लालबहादुरले केही समयअघि आफ्ना घरपरिवारका सदस्य, इष्टमित्र, छरछिमेकीबीच नाचगान गरेर एक सयौं जन्मोत्सव मनाए । रुद्रबहादुर...

गेसाे अान्दाेलन बारे गेसो सभापति कृष्णकुमार राईसँगकाे कुराकानी (लाइभ)

गेसाे अान्दाेलन बारे गेसो सभापति कृष्णकुमार राईसँगकाे कुराकानी (लाइभ)
काठमाडाैँ : गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईसँग गेसोले चलाइरहेको न्यायपूर्ण आन्दोलन र कार्यक्रम सम्बधि नयाँपेजका राजेश रार्इले गरिरहेकाे कुराकानी ः ...

गेसो आन्दोलनको सैद्धान्तिकरण र अभिलेखीकरण अब सुरु गर्छौं : गेसो महासचिव

गेसो आन्दोलनको सैद्धान्तिकरण र अभिलेखीकरण अब सुरु गर्छौं : गेसो महासचिव
काठमाडौं : गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का महासचिव दसरथ थुलुङ राईले गौरवमय गेसो आन्दोलनको सैद्धान्तिकरण र गोर्खा इतिहासको अभिलेखीकरण अब गेसोले सुरु गर्ने बताएका छन् । आन्दोलनको सैद्धान्तिकरण गरेर अब नयाँ बाटो तय गरिने उनको भनाई छ । २७ बर्षअघिदेखी निरन्तर गोर्खा सैनिकहरुको हक र अधिकारको लडिरहेको गेसोले अहिले आफ्नो कार्यक्रमहरु बेलायत केन्द्रीत गरेको छ । २७ बर्षे गेसो आन्दोलनको समंग्र समिक्षा गरेर यसको सैद्धान्तिकरण गरिने उनको भनाई छ । उनले...

बेलायतमा फेरि जुर्मुराउदै गोर्खालीहरु (फोटो फिचर)

बेलायतमा फेरि जुर्मुराउदै गोर्खालीहरु (फोटो फिचर)
बेलायत : गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का नवनियुक्त सभापति कृष्णकुमार राईले अब गोर्खा आन्दोलनलाई एकीकृत गरेर नयाँ उचाईबाट हाक्ने उद्घोष गरेका छन् । गोर्खाहरुले पूर्ण रुपमा न्याय नपाएसम्म गोर्खा आन्दोलन तेज गतिमा अघि बढाउने उनको प्रतिबद्धता छ । शनिबार बेलायतको अल्डरसडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राईले गोरखाहरुले पूर्ण रुपमा न्याय नपाएसम्म गेसोले आन्दोलन जारी राख्ने बताए । आफुले नेतृत्व गरिहदा पनि सधैं जस्तै सबैको सहयोग र साथ पाउने आशा समेत व्यक्त...

यसरी ठगिए पूर्व लाहुरे, परिवार घर न घाटको अवस्थामा

यसरी ठगिए पूर्व लाहुरे, परिवार घर न घाटको अवस्थामा
धरान : धरान १५ दशरथ पथका ५४ बीरबहादुर थापाले ब्रिटिश आर्मीमा २१ बर्ष नोकरी गरे। ०५५ सालमा रिटायर्ड भएपछि पनि उनी इराक, बहराइन गए। जीवनभरको कमाइले उनले ०६४ सालमा एक कट्टा जग्गामा तीन तले पक्की घर बनाएका थिए। विदेशमा पसिना बगाएर बनाएको त्यही घरजग्गा पनि अहिले उनी आफ्नो भन्नसक्ने अवस्थामा छैनन्। खासमा गत माघमा उनले एक करोड १० लाख...

बेलायती प्रधानमन्त्री कार्यालय अघि गोर्खालीहरुको विशाल प्रर्दशन

बेलायती प्रधानमन्त्री कार्यालय अघि गोर्खालीहरुको विशाल प्रर्दशन
बेलायत : गोर्खा सैनिकहरुको अधिकारको लागि गत २८ बर्षअघिदेखी निरन्तर शान्तिपूर्ण संघर्ष गर्दै आएको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले शुक्रबार बेलायती प्रधानमन्त्री कार्यालय अगाडि विशाल प्रर्दशन गरेको छ । गेसोेले प्रर्दशनपछि बेलायती प्रधानमन्त्री थेरिसा मेलाई ज्ञापनपत्र समेत बुझाएका हुन् । ज्ञापन पत्र बुझाउन वरिष्ठ उपसभापति कृष्णकुमार राई उपसभापति राईको नेतृत्वमा उपसभापति भक्तबहादुर गुरुङ, महासचिव दशरथ राई, कोषाध्यक्ष देवीमाया पुन र गेसो अल्डरसट समितिका सभापति जंगबहादुर गुरुङ लगायतका प्रतिनिधि टोली प्रधानमन्त्री कार्यालय...

यस्ता छन्, ३० तालिवानको एकै चिहान बनाउने गोर्खाली योद्धा

यस्ता छन्, ३० तालिवानको एकै चिहान बनाउने गोर्खाली योद्धा
नेपालका गोर्खा सैनिक जसलाई कम क्षमताको आंकलन गर्न सकिँदैन । नेपालमा आक्रमण गर्ने हिम्मत आज पनि कसैले गर्न सक्दैनन, जसको एक कारण हो – नेपालका यी गोरखालीको छवि । यी सभ्य र निडर शुरवीर छन् । उनीहरुले नेपाल आर्मीमा मात्रै आफ्नो सेवा नदेखेर ब्रिटिश तथा भारतीय सेनामा पनि ज्यान दिन तयार भए । आज होइन, सन् १८१६ मा एंग्लो–नेपालीज युद्धको अन्त्यको समय देखि यो परम्परा चलिरहेको छ । विषम परिस्थिति तथा...

‘गोर्खा भर्तीको नाममा मानव तस्करी गरियो’

‘गोर्खा भर्तीको नाममा मानव तस्करी गरियो’
गोर्खा भर्तीको नामबाट नेपाली युवाहरुले बेलायती सेनामा भर्ना भएर काम गरेको सुरु भएको २ सय बर्ष पुगेको छ । यसअवधीमा गोर्खा सैनिकहरुले बेलायतको बन्दुक बोकेर पहिलो–दोस्रो विश्वयुद्ध, अनेकौं क्षेत्रिय युद्ध लडे । ती युद्धमा ६० हजारभन्दा बढी गोर्खा सैनिकहरु मारिएका छन् । लाखौं घाइते भए । हजारौं बेपत्ता छन् । तर, उनीहरुको बारेमा दुबै देशका सरकारले कुनै चासो दिएको छैन । बरु, २ सय बर्षको उत्सव मनाइरहेका छन् । यही...

‘नेपालको बर्बादीको कारण स्वघोषित श्री ३ महाराज र अंग्रेज’

‘नेपालको बर्बादीको कारण स्वघोषित श्री ३ महाराज र अंग्रेज’
भारतीय भूमिलाई उपनिवेश बनाएको बेलायती साम्राज्यवादले नेपाललाई उपनिवेश बनाएर सिधै उत्तरी छिमेकी चीनसँग खतरा मोल्नु भन्दा बरु नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा कायम गरी उसले नेपालका तत्कालीन शासकहरूसँग मोलतोल गरी सित्तैमा नेपाली युवाहरूलाई आफ्नो स्वार्थमा प्रयोग गर्नु नै आफूलाई फाइदा मिल्न सक्ने देख्यो । त्यसका लागि उसले चलाखीपूर्ण ढंगले नेपालसँग दौत्य सम्बन्ध कायम गर्‍यो, र सन् १८१६ को सुगौली सन्धि गरी नेपालको निकै ठूलो भूभाग आफ्नो मातहतको भारतीय भूमिमा मिलायो...

गोर्खा पल्टन सम्झेर क्याप्टेन साहेब

गोर्खा पल्टन सम्झेर क्याप्टेन साहेब
'लाहुरेको अग्लो घर सबैले देख्छन् तर दुःख कसैले देख्दैनन्' नेपालमा ‘लाहुरे’ शब्द सुखसयलको अर्को नाम जस्तै बनेको छ । मानौँ, लाहुरे र तिनका परिवारको कुनै दुःख हुँदैनन्, लाहुरे हुने बित्तिकै जिन्दगीका सारा दुःखहरू एकाएक ढलेर जान्छन् । कुनै बेला आदिवासी समाजमा जिन्दगीको सफलता र विफलताको हिसाबकिताब ‘लाहुरे’ हुनु र नहुनुसँग जोडेर हेरिन्थ्यो । अहिलेसम्म पनि लाहुरे र लाहुरलाई सुखी र भव्य जिन्दगीसँग जोडेर हेर्ने गरिन्छ, तर ब्रिटिस सेनाका क्याप्टेन धनवीर गुरुङका...