शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग कुरा गर्न किन डराउने ?

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन्। सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँधरतटबन्धका कारण तराईरमधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख(कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष

यी चार विषयहरूमा अघि बढ्दै छ संशोधन प्रस्ताव

काठमाडौं: संविधान संशोधन प्रस्तावमाथिको बृहत् छलफल संसदमा आइतबार हुँदैछ । गत बुधबार संसदमा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि परेका ५० संशोधनमध्ये एक संशोधनकर्ताले बोलिसकेका छन् । अब ४९ संशोधनकर्ताले धारणा राख्न बाँकी छ ।

यस्तो छ कारण, सशस्त्र प्रहरीको तलब रोक्का

  काठमाडौं: दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को व्यवसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेग्मीले ‘अस्वभाविक’ अडान राख्दा सिंगो संगठनको साउन महिनाको तलब रोकिएको छ । ३६ हजार फौज रहेको संगठनको जवान तथा

रेणु दाहाल दुई महिनासम्म ‘जय नेपाल’ भनेरै हिडिन्

चितवनः पुनःमतदान सकिएपछि रेणु दाहाल भरतपुरको मेयर हुनेमा विश्वस्त छिन् । उनले समर्थकहरुलाई आश्वस्त पार्दै विस्तृतमा पढ्नुस्

देवी ज्ञवाली भन्छन्– मलाई भरतपुरका जनताले न्याय दिनेछन्

काठमाडौंः मत गणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनीधिले मतपत्र च्यातेको विषयमा दायर रीटमा सर्वोच्च अदालतले विस्तृतमा पढ्नुस्

3

देबेन्द्र पौडेलसहित १७ जनाले बाबुरामको साथ छाडे

काठमाडौं : नयाँ शक्तिका सङ्गठन विभाग प्रमुख देबेन्द्र पौडेलसहित १७ ले नयाँ शक्ति छाडेका छन् । उनीहरूले उनीहरू नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन् । साथै पौडेलको विज्ञप्तिमा छिट्टै रायिट्रय भेला पनि

राहत सामग्री लिएर आर-आर क्याम्पसको विद्यार्थी बाढी पीडीत क्षेत्र रौतहट पुगे

प्रबिन कुलुङ राई काठमाडौं: करिब ३० लाख मूल्य बराबरको राहत सामग्री लिएर विभिन्न राजनीतिक संगठनमा आवद्व आर आर क्यम्पसको विद्यार्थी बाढी ग्रसित क्षेत्र रौतहट पुगेका छन् । राजधानीको भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत

रामचन्द्र झा र रामकुमार शर्मा नयाँ शक्तिबाट निकालिए, अब माओवादी केन्द्र जाने

काठमाडौं : नयाँ शक्ति नेपालले रामचन्द्र झा र रामकुमार शर्मालाई पार्टीबाट निष्काशित गरेको छ। नयाँ शक्तिले विज्ञप्तिमार्फत् पार्टी विरोधी गतिविधि गरेको र स्पष्टिकरण नदिएको भन्दै संघीय परिषद् सदस्य सहित सबै जिम्मेवारीबाट हटाइएको जानकारी

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग कुरा गर्न किन डराउने ?

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन्। सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँधरतटबन्धका कारण तराईरमधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख(कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष

आइतवारदेखि पत्रकार महासंघको २५ औँ महाधिवेशन (निर्वाचन तालिकासहित)

काठमाडौँः नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन आइतबारदेखि काडमाडौँमा सुरु हुँदैछ । बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा उद्घाटन हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको महासंघका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए ।

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula