परराष्ट्रमन्त्रीलाई गेसोले बुझायो १४ बूँदे ज्ञापनपत्र

परराष्ट्रमन्त्रीलाई गेसोले बुझायो १४ बूँदे ज्ञापनपत्र
काठमाडौं, २८ फागुन : गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई १४ बूँदे ज्ञापनपत्र बुझाएको छ । गोरखा सैनिकहरुमाथिको विभेद र शोषण अन्त्यको लागि बेलायतसँग कुटनीतिक पहल गरीदिन माग सहित गेसोले ज्ञापनपत्र बुझाएको हो । शनिबार गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वमा मन्त्री डा.महतको निवाश नै पुगेर ज्ञापनत्र पत्र बुझाएको हो । सभापति राईले ज्ञापनपत्र बुझाउदैं बेलायतले अझै पनि गोरखा सैनिकहरुमाथि विभेद जारी राखेको जानकारी दिदैं कुटनीतिक तहमा वार्ता गरे...

गेसोको क्षेत्रीय अधिवेशन सम्पन्न, को-को भए निर्वाचित (सूचिसहित)

गेसोको क्षेत्रीय अधिवेशन सम्पन्न, को-को भए निर्वाचित (सूचिसहित)
ललितपुर : अधिकांस गोरखा सैनिकहरु बेलायत गएपछि सुस्ताए जस्तो देखिएको गोरखा आन्दोलन फेरि शसक्त्त बनेको छ । मंगलबार उत्साहको साथ नयाँ कमिटिको गठन तथा पुनः गठन गरिएको छ । गोरखा भूतपूर्व सैनिक संघ(गेसो)को मध्यमाञ्चल, काठमाडौं र ललितपुरका बिभिन्न संगठनहरुको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ समिति चयन गर्दै आन्दोलन र अभियानको नयाँ कार्यक्रमम पनि घोषणा गरेको छ । मंगलबार ललितपुर विशाल चोकस्थित गेसोको कार्यलयमा अधिवेशन सम्पन्न भएको हो । तेश्रो...

‘भूपू’ सैनिक समाजमा भूमिका खोज्दै

‘भूपू’ सैनिक समाजमा भूमिका खोज्दै
धनगढी : नेपाली सेनाको जमदार पदबाट अवकाश पाएका मदनसिंह धामी हिजो आज खेतीपातीमै समर्पित छन् । अठार वर्षको उमेरमै सेनामा प्रवेश गरेका दार्चुलाका धामीसँग अवकाशपछि पनि पहिलाकै जति जोस र जाँगर छ । तर उनले त्यो जोसजाँगर देखाउने ठाउँ भने पाएको छैन । 'खेतबारीमा कुटो कोदालो चलाउँदैमा समय व्यतित भइरहेको छ, अरु काम के गर्ने सोच्नै सकेको छैन,' उनले भने । अवकाशपछिको बाँकी जीवनमा सेनामा...

गोर्खाहरुको अधिकार लागि बेलायत र नेपालविच अब द्धिपक्षिय सम्झौंता : झलनाथ खनाल

गोर्खाहरुको अधिकार लागि बेलायत र नेपालविच अब द्धिपक्षिय सम्झौंता : झलनाथ खनाल
गेसो सभापति राई र पूर्व प्रधानमन्त्री खनालविच भेट काठमाडौं :- नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले गोर्खा सैनिकहरुको सवालमा बेलायत र नेपालबिच नयाँ जगमा द्धिपक्षीय सम्झौंता हुनुपर्ने बताएका छन् । भारतलाई उपनिवेश बनाएको समयमा नेपालसँग भएको सम्झौता अब असान्दर्भीक भइसकेको खनालको भनाई छ । शुक्रबार गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईसँगको भेटमा खनालले हिजो भारत, नेपाल र बेलायतबिच गरिएको...

के. नटवर सिंहलाई फिडेल क्यास्ट्रोको प्रश्न, ‘को हुन् गोर्खाली ?’

के. नटवर सिंहलाई फिडेल क्यास्ट्रोको प्रश्न, ‘को हुन् गोर्खाली ?’
फिडेल क्यास्ट्रो बारे केही चाखलाग्दा तथ्यहरु :- फिडेल क्यास्ट्रो त्यतिखेर हनोइ (भियतनाम)मा थिए । त्यहीँ उनले चिलीका राष्ट्रपति साल्भाडोर एलेन्डेको हत्या भएको खबर सुने । अमेरिकी साम्राज्यवादविरुद्ध जीवनमरणको लडाइँ लडिरहेको भियतनाममा यस्तो प्रतिकूल अवस्थामा बसिरहनु खतरा हुने ठानेर एलेन्डेको हत्याको समाचार सुनेको एक घण्टाभित्र उनी क्युबातर्फ उडे । तर, के कारणले हो कुन्नि उनी क्युबा होइन, अकस्मात् भारत आइपुगे । त्यो दिन थियो १७ सेप्टेम्बर, १९७३ । अनौपचारिक...

पहिलो सार्वजनिक कार्यक्रममा गेसो सभापति, सम्झिए चार प्रियजनहरुलाई

पहिलो सार्वजनिक कार्यक्रममा गेसो सभापति, सम्झिए चार प्रियजनहरुलाई
बेलायत : गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का नवनियुक्त सभापति कृष्णकुमार राईले अब गोर्खा आन्दोलनलाई एकीकृत गरेर नयाँ उचाईबाट हाक्ने उद्घोष गरेका छन् । गोर्खाहरुले पूर्ण रुपमा न्याय नपाएसम्म गोर्खा आन्दोलन तेज गतिमा अघि बढाउने उनको प्रतिबद्धता छ । शनिबार बेलायतको अल्डरसडमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राईले गोरखाहरुले पूर्ण रुपमा न्याय नपाएसम्म गेसोले आन्दोलन जारी राख्ने बताए । आफुले नेतृत्व गरिहदा पनि सधैं जस्तै सबैको सहयोग र साथ पाउने आशा समेत व्यक्त गरे...

किन घेर्दैछन् गोर्खा सैनिकहरुले बेलायतको प्रधानमन्त्री कार्यालय ?

किन घेर्दैछन् गोर्खा सैनिकहरुले बेलायतको प्रधानमन्त्री कार्यालय ?
https://youtu.be/2if049CxajQ बेलायत :  गोर्खा सैनिकहरुको अधिकारको लागि गत २८ बर्षअघिदेखी निरन्तर शान्तिपूर्ण संघर्ष गर्दै आएको गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले भोली बेलायती प्रधानमन्त्री कार्यालय घेराऊ गर्ने भएको छ । गेसोले बेलायतमा सामाजिक सुरक्षा सुविधा (भत्ता) प्राप्त गोर्खाली समुदायले नेपालमा बस्न पाउने समयसीमाबारे पूर्ववत ३ महिना कायम राख्न लगायतका माग राखेर प्रधामन्त्री कार्यालय घेराऊ गर्दै बेलायती प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको हो । गेसोले भोली ९२६ अगष्ट २०१६०का दिन गेसोका वरिष्ठ उपसभापति कृष्णकुमार राईको नेतृत्वमा प्रर्दशन...

म ब्रिटिश सैन्य भर्तीको ‘गल्लावाल’

म ब्रिटिश सैन्य भर्तीको ‘गल्लावाल’
म सभामा हाजिर भएँ । मैले रिक्रुट भर्नासम्बन्धी प्रस्तावलाई समर्थन गरूँ भन्ने वायसरायको तीव्र इच्छा थियो । मैले हिन्दीका साथसाथै अंग्रेजीमा पनि बोल्न भने । मलाई भाषण त गर्नु नै थिएन । मैले त्यहाँ जे बोलेँ, त्यो यत्ति हो— ‘मलाई आफ्नो जिम्मेवारीका बारेमा राम्रोसँग थाहा छ, र त्यही जिम्मेवारीलाई ख्याल राख्दै म यो प्रस्तावलाई समर्थन गर्दछु ।’ हिन्दुस्तानी भाषामा बोलेकामा मलाई धेरैले धन्यवाद दिएँ । उनीहरू भन्थे, यताको चलनअनुसार वायसरायको सभामा...

गोर्खाली रिजर्भ पल्टन राख्न किन मानेनन् चन्द्रशमशेर ?

गोर्खाली रिजर्भ पल्टन राख्न किन मानेनन् चन्द्रशमशेर ?
  नेपाल–चीन–तिब्बत सम्बन्धका विषयमा हिमाल का अघिल्ला अंकहरूमा प्रशस्त विमर्श गरेको छु। सौगात र अर्जी पत्रको बेहोराका कारण नेपालमा चीनको प्रभाव देखियो, त्यसलाई अब सच्याउनुपर्छ भनेर ब्रिटिश अधिकारीहरूले, त्यसमा पनि विशेषतः रेजिडेन्टले मुन्सीखानाका कप्तान र महाराज चन्द्रशमशेरसँग समेत बारम्बार असन्तुष्टि जनाइरहन्थे। अर्जीको बेहोराबाट नेपालमा चीनको प्रभाव छ भन्ने जानिंदैन, त्यो केवल मानमनितो–शिष्टाचार हो अनि ठूलासँग भेट गर्दा खालीहात जानुहुँदैन भनेर मात्र कोसेली पठाउने गरिएको हो र त्यो पहिल्यैदेखिको प्रचलन मात्र हो भन्दै...

पूर्व मिस नेपाल सुविन लिम्बु पनि गोर्खा सैनिकको आन्दोलनमा

पूर्व मिस नेपाल सुविन लिम्बु पनि गोर्खा सैनिकको आन्दोलनमा
काठमाडौं:पूर्व मिस नेपाल सुविन लिम्बु पनि गोर्खा सैनिकहरुले चलाइरहेको आन्दोलनमा होमीएकी छिन् । पूर्व गोर्खा सैनिककी छोरी लिम्बु गोर्खा सैनिकहरुलाई बेलायतले र्गार्खालाई विभेद गरेको भन्दै आन्दोलनमा लागेकी हुन् । आइतबार काठमाडौंमा गोर्खा सत्याग्रह संघर्ष समितिले गरेको पत्रकार सम्मेलनमा मिस नेपाल लिम्बूले आफूपनि बेलायत सरकारबाट बिभेदमा परेको बताइन् । ब्रिटिस भूपू सैनिकको छोरी भएकोले बेलायतको लागि प्रक्रिया अघि बढाउँदा बेलायती राजदुताबासले बिनाकारण भिसा नदिने गरेको गुनासो गरे । प्रक्रिया सुरु गर्दा नेपालको १...