अफगानिस्तानमा एकदिन

अफगानिस्तानमा एकदिन
संस्मरण आज शनिबार हो तर पनि छुट्टी छैन । भन्ने नै हो भने यहाँ छुट्टी कुनै दिन नै छैन र कुनै समय पनि आरामको लागि निश्चित गरेर तोकिएको छैन । आफैले मिलाउनु पर्छ खाली समय । मिलाइएको समय पनि यसै भन्न सकिन्न, त्यै बेला काम पर्न सक्छ । यसो भनौँ– हरेक समयको लागि मानसिक र शारीरिक रुपमा आइपरेको काम गर्न तयार भएर रहनुपर्ने अवस्था छ ।  मात्र नियमित कार्य योजनालाई निरन्तरता दिनु...

युद्ध साहित्यमा गोरखा सैनिकहरु

युद्ध साहित्यमा गोरखा सैनिकहरु
गणेश राईको राइफलको मुच्र्छना प्रकाशित भएको छ । यसले गोरखाली सैन्यले भोगेको हवाइकाण्डको विषयलाई आख्यानिकरण गरेको छ । उता बेलायतकै टंक वनेमको संगिनको मुच्र्छना  (कविता संग्रह) प्रकाशनमा गएको छ । यो पनि युद्ध अनुभूतिकै रचना संग्रह हो । नेपाली साहित्यमा युद्धजन्य अनुभूति लेख्ने स्रष्टाको संख्या सानो छैन । तर, तिनको केन्द्रीयतामा नेपाली योद्धा, सैन्य र खासगरी लाहुरे भएकाले नेपाली समालोचक, इतिहासकारले अझै तिनीहरूलाई बुझेका छैनन् र तिनको उल्लेख कम्ती गरेका...

‘कलम भन्दा बन्दुक समाउँन सजिलो’

‘कलम भन्दा बन्दुक समाउँन सजिलो’
गोरखा सैनिक र युद्ध–साहित्यको सम्बन्ध अत्यन्त नजिकको छ । गोरखा सैनिक मात्र होइन, जुनसुकै देशको सेना र युद्ध–साहित्यको सम्बन्ध जहिले पनि नजिकको हुन्छ । कारण युद्ध भन्नासाथ त्यहाँ सेना हुने भए, र त्यही युद्धमा सेनाले खेलेको भूमिका, युद्ध लडेको कथा वरिपरि नै युद्ध–साहित्य लेखिन्छ । अब्जसे कान्छा साहित्यकार अप्जसे कान्छा बेलायती सेनामा कार्यरत छन् । उनीलगायत बेलायती सेनाबाट अवकाशप्राप्त गणेश रार्ई र नरेश काङमाङ मिलेर युद्ध–साहित्य लेखन अभियान सुरु गरेका छन् । के...

चन्द्रमा बास बस्छ

चन्द्रमा बास बस्छ
                    चन्द्रमा बास बस्छ मन कुञ्ज पखेरुमा शिखर माथि गुलावको फुल चांद चुम्वन मिठो सुवासना भरेर गगंनभरी दिलपरी अधरहरू कुस्काई दिंदा वासनामा मगमगिएर मुग्ध मेरो मुटु झुमी दिन्छ । ढुकढुकी भित्रै तिमी सदा साथ बहि रहे मात्र लाख लाख होइन मलाई धेरै अरब खरव हुन्छ । अंग अंग साथ बसन्त मन रथमा न्यानो बिहानी मै बिहानी भै झिल मिल सितार सुन्दर ताज रोधी घर जहा सधैं मैले तिम्रो साथ पाई रहे स्वोर्ण संसार स्वोर्ग लाग्छ । पल पलहरुमा हाम्रो हृदय साथ संगै चल्दै रहे दिल भित्र...