गेसो सभापतिको प्रश्न, ‘गोर्खालीहरुलाई कहिलेसम्म राज्यविहिन बनाइरहने ?’

गेसो सभापतिको प्रश्न, ‘गोर्खालीहरुलाई कहिलेसम्म राज्यविहिन बनाइरहने ?’
हङकङ : गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का सभापति कृष्णकुमार राईले गोर्खा सैनिकहरुलाई नेपाल सरकारले समेत राज्यविहिन नागरिक बनाउने षड्यन्त्र गरेको दाबी गरेका छन् । गोर्खालीहरुको न्यायपूर्ण संघर्षमा नेपाल सरकारले सहयोग नगरेको उनको गुनासो छ । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन, हङकङले अाइतबार गरेको कार्यक्रममा सभापति राईले संबिधानसभाबाट जारी संबिधानको नागरिकताको प्राबधानमा गोर्खा सैनिकहरुमाथि अन्याय भएको प्रष्ट पारे ।  गोर्खालीहरु माथि गरिएको यो विभेदपूर्ण नीति नसच्चाए आन्दोलन गर्ने उनको चेतावनी छ । उनले सोधे, 'नेपाल सरकारले...

‘यो युद्धभुमीको कथा गोर्खालीहरुको भावी पुस्ताको लागि सुन्दर उपहार र इतिहास हो’

‘यो युद्धभुमीको कथा गोर्खालीहरुको भावी पुस्ताको लागि सुन्दर उपहार र इतिहास हो’
‘विग्रेड अफ गोर्खाज’ अन्र्तगत दोस्रो गोर्खा रेजिमेन्टमा कार्यरत वारेन्ट अफिसर कैलाश खेबाङ यतिबेला चर्चामा छन् । यता नेपालमा होइन संसारभरी चर्चा छ उनको । तर, उनको चर्चा कुनै युद्ध मैदानमा अभूतपूर्व विरता देखाएर भने होइन । उनले समाइरहेको बन्दुकको शक्तिको कारण पनि होइन । उनको चर्चा, बन्दुकसँगै उनले समाएको कलमको कारण । योद्धा मोर्चाको रोमाञ्चक अनुभुतीलाई अक्षरमा उतारेरको कारण आज उनी चर्चामा छन् । ‘गुर्खाज’ नामक उनको पुस्तकको कारण उनी...

गेसोमा २७ बर्षपछि नेतृत्व परिर्वतन, सभापतिमा राई

गेसोमा २७ बर्षपछि नेतृत्व परिर्वतन, सभापतिमा राई
काठमाडौं : गोर्खा सैनिकहरुको अधिकारको लागि शान्तिपूर्वक संघर्ष गदै आएको गोरखा भूतपूर्व सैनिक संघ(गेसो)को २७ बर्षपछि नेतृत्व परिर्वतन भएको छ । गेसोको दोस्रो साधारणसभाबाट वरिष्ठ उपसभापति कृष्णकुमार राई सर्बसम्मत रुपमा सभापतिमा चयन भएका हुन् । सोमबार राती बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न साधरणसभामा स्थापनाकाल देखिका सभापति पदमबहादुर गुरुङले राईलाई नेतृत्व हस्तान्तरण गरेका हुन् । गेसाे २०४७ साल असार २७ गते गुरुङको सभापतित्वमा स्थापना भएको थियो । नयाँ कार्यसमितिमा ७ जना उपसभापति...

वरिष्ठ उपसभापतिलाई गेसोको सभापतिकाे जिम्मेवारी दिने सहमति भयाे : देवीमाया पुन

वरिष्ठ उपसभापतिलाई गेसोको सभापतिकाे जिम्मेवारी दिने सहमति भयाे : देवीमाया पुन
देवीमाया पुन, गोर्खा सैनिकहरुको अधिकारको लागि २८ बर्षअघिदेखी शान्तिपूर्वक संघर्ष गर्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) की कोषाध्यक्ष हुन् । उनी सुरुवातदेखी अहिलेसम्म निरन्तर गेसोको आन्दोलन र अभियानमा संग्लन छिन् । ब्रिटिस गोर्खा सैनिककी श्रीमती पुन गोर्खा आन्दोलनमा निरन्तर इमानदारिताको लागिरहने गोर्खा आन्दोलनको शिर्ष महिला नेतृ हुन् । पुन गोर्खाली समुदायमा निकै लोकप्रिय नेतृ छिन् । आन्दोलन र अभियानसँगै उनी दैनिक जसो बृद्ध भूपू र उनीहरुको सन्तानहरुको समस्या समधानमा जुट्छिन्...

गेसोको दोस्रो पुस्ता आन्दोलनको अगुवाई गर्न सक्षम छ : देवीमाया पुन

‘गोर्खालीहरुलाई अब नयाँ बाटो र उज्यालो देखाउँछौं’

‘गोर्खालीहरुलाई अब नयाँ बाटो र उज्यालो देखाउँछौं’
काठमाडौं : गोरखा भूतपूर्व सैनिक संघ(गेसो)का वरिष्ठ उपसभापति कृष्णकुमार राईले अब गोर्खा अभियान र आन्दोलन नयाँ शिराबाट अघि बढ्ने बताएका छन् । गोर्खाहरुले गरेको गौरवमय आन्दोलनलाई नयाँ उचाई दिन नयाँ बाटो र उज्यालो आबश्यक भएको उनको कथन छ । उनले भने, ‘यो समयको माग हो, इतिहासको निर्देश हो ।’ अभियान र आन्दोलनकै क्रममा बेलायतबाट नेपाल आएका वरिष्ठ उपसभापति राईले मंगलबार बेलायत फर्किनुअघि सञ्चारकर्मीहरुसँग भने, ‘अब ब्रिटिस गोर्खाहरुलाई नयाँ बाटो र उज्यालो...

‘हो ! म गोर्खा आन्दोलन हाँक्न तयार छु’

‘हो ! म गोर्खा आन्दोलन हाँक्न तयार छु’
करिब २७ बर्षअघि सानो गोरेटोबाट सुरु भएको गोर्खा आन्दोलन अहिले अन्तराष्ट्रिय राजमार्गसम्म आईपुगेको छ । २ बर्षअघिदेखीको बेलायती अन्याय र विभेद बिरुद्ध गोरखा भूतपूर्व सैनिक संघ (गेसो)को नेतृत्वमा गोर्खालीहरु नेपालको सडक हुदैं बेलायतको सदन र उच्च अदालतसम्म पुगे । नेपाल सरकारको असहयोगको विच पनि गोर्खाली समुदायले बेलायती साम्राज्यसँग लडेर केही हदसम्म अधिकार प्राप्त गरी छाडे । बाँकी अधिकारको लागि लडिरहेका छन् । नेपाली जनताहरुले चलाएको यो एक्काइसौ शताब्दीको एउटा असाधरण...

गोर्खाली वीरहरूका सम्झना !

गोर्खाली वीरहरूका सम्झना !
बडामहाराजका समकालीन योद्धा वीरभद्र थापाको नाम अत्युच्च छ। गोर्खा दरबारसँगैको गाउँ पीपलथोक निवासी उनी बडामहाराजको नुवाकोट युद्धमा सहयोगी रहेका कतिपय इतिहासका पुस्तकमा पाइन्छन्। यिनकै वंशमा गोर्खाका वीरपुरुषहरू जन्मेको इतिहास पनि छ। वीरभद्र थापाका जेष्ठपुत्र नजिकी सुब्बा जीवन थापा (सम्बत् १७९२-१८१३), माहिला पुत्र वंशराज थापा (सम्बत् १७९७-१८२३) र कान्छा पुत्र अमरसिंह थापा (सम्बत् १८१६-१८७१) यिनका वंशमा जन्मेका थिए। यिनैमध्ये अमरसिंह थापा जसलाई इतिहास लेखकहरूले 'साना' 'छोटा' वा 'कान्छा' आदि भनेका छन् भने अर्का...

अफगान युद्धमा छोरा गुमाएकी रेनुकाको ह्यारीलाई अनुरोध, ‘मलाई न्याय दिनुहोस्’

अफगान युद्धमा छोरा गुमाएकी रेनुकाको ह्यारीलाई अनुरोध, ‘मलाई न्याय दिनुहोस्’
पोखरा, ९ चैत । मंगलबार बेलायती राजकुमार ह्यारीले अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गरेका गोर्खा सैनिकका परिवारजनलाई भेटे । युद्धमा आफन्ता गुमाएकाहरुले ह्यारीसँग भेट्दै निकै खुसी देखिए । उनले आफ्नो पीडा पनि सुनाए । अफगानिस्तानको युद्धमा आफ्नो छोरा गुमाएकी उदयपुरकी रेनुका राईले राजकुमार ह्यारीसँग प्रत्यक्ष भेटमा न्याय मागेकी छिन् । अफगानिस्तानको युद्धमा आफ्नो छोरा रेमन्द खुलुन्द राईको ज्यान गुमाएको रेनुकाले आफ्नो पीडाको लामो कहानी सुनाएर ह्यारी न्याय मागिन् । अफगानिस्तानको युद्धमा उनको छोराको...

गोर्खा सैनिकसँग बेलायती राजकुमार ह्यारी (फोटो फिचर)

गोर्खा सैनिकसँग बेलायती राजकुमार ह्यारी (फोटो फिचर)
काठमाडौं : गोर्खा भर्तीको दुई सय बर्ष पुगेको अवसर पारेर बेलायती राजकुमारी ह्यारी शनिबार नेपाल भ्रमणमा आउँदैछन्। बेलायतका कान्छा राजकुमार ह्यारी दिउँसो ३ : १० मा कतार एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिनेछन्।  ह्यारीले शनिबारै भेटघाटको कार्यक्रम राखेका छन्। बेलायत सरकारले गोर्खा भर्ती सुरु भएको २ सय बर्ष पारेर  ‘जी टु हन्ड्रेड’ नामक कार्यक्रम एक बर्षअघिदेखी मनाउदैं आएको छ । गत बर्ष चैत्र ११ गते  ‘जी टु हन्ड्रेड’ कार्यक्रम अन्र्तगत नै बेलायती...