गोर्खाहरुले बेलायती अदालतमा फेरि अर्को मुद्दा जित्यो, के के भए उपलब्धी ? (गेसो सभापतिसँग लाइभ वार्ता)

गोर्खाहरुले बेलायती अदालतमा फेरि अर्को मुद्दा जित्यो, के के भए उपलब्धी ? (गेसो सभापतिसँग लाइभ वार्ता)
लण्डन : बेलायती अदालतमा गोर्खाहरुले फेरि अर्को मुद्दा जितेका छन् । गोरखा भूतपूर्व सैनिकका सन्ततिलाई युकेको आवासीय अधिकार दिने सम्बन्धी मुद्दा गोरखाहरूले जितेका छन् । रोयल कोर्ट अफ जस्टिसमा बेलायती समय अनुसार शुक्रबार दिउसो ४ः २० सो फैसला भएको हो । रोयल कोर्ट अफ जस्टिसका जस्टिसहरू हेण्डरसन, लिनबाम र प्रिस्टनको संयुक्त इजलासले सो फैसला सुनाएका हुन् । भूतपूर्व गोरखा सैनिक बिर्ख राईका छोरा जितेन्द्र राईले सो मुद्दा दायर गरेका थिए ।...

युकेको आवासीय भिसासम्बन्धी मुद्दामा गोरखा सैनिकका सन्तानहरुको जीत

युकेको आवासीय भिसासम्बन्धी मुद्दामा गोरखा सैनिकका सन्तानहरुको जीत
लण्डन : बेलायती अदालतमा गोर्खाहरुले फेरि अर्को मुद्दा जितेका छन् । गोरखा भूतपूर्व सैनिकका सन्ततिलाई युकेको आवासीय अधिकार दिने सम्बन्धी मुद्दा गोरखाहरूले जितेका छन् । रोयल कोर्ट अफ जस्टिसमा बेलायती समय अनुसार शुक्रबार दिउसो ४ः २० सो फैसला भएको हो । रोयल कोर्ट अफ जस्टिसका जस्टिसहरू हेण्डरसन, लिनबाम र प्रिस्टनको संयुक्त इजलासले सो फैसला सुनाएका हुन् । भूतपूर्व गोरखा सैनिक...

निर्वाचनका लागि कल सेन्टर र मोबाइल एप सञ्चालनमा, मोबाइलमै हेर्न सकिनेछ मत परिणाम

निर्वाचनका लागि कल सेन्टर र मोबाइल एप सञ्चालनमा, मोबाइलमै हेर्न सकिनेछ मत परिणाम
काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि १० वटा विशेषतासहितको मोबाइल एप सार्वजनिक गरेको  छ । एपबाट मतदाताले आफ्नो मतदाताको विवरण, निर्वाचन कार्यक्रम, मतदान केन्द्र, मतदाता शिक्षा, निर्वाचन शिक्षा, मतपरिणामसमेत हेर्न सकिने आयोगले जनाएको छ । निर्वाचन आयोगले    स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई चुस्त र प्रविधिमैत्री तुल्याउने सन्दर्भमा निर्वाचन आयोगले कल सेन्टर र मोबाइल एप सञ्चालनमा ल्याएको हो । कान्तिपथस्थित आयोगको कार्यालयमा सञ्चालनमा ल्याइएको कल सेन्टरबाट मतदाता र सरोकारवालाका प्रश्न तथा जिज्ञासाको जवाफ...

एमालेको चुनावी घोषणापत्र : १० बर्षमा १०,००० हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पुर्‍याउने

एमालेको चुनावी घोषणापत्र : १० बर्षमा १०,००० हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पुर्‍याउने
काठमाडौं : नेकपा (एमाले)ले १० बर्षमा नेपालीहरुको प्रतिव्यक्ति आय १०,००० अमेरिकी डलर पुर्‍याउने योजनासहित घोषण पत्र तयार भएको बताएका छन् । केन्द्रीय प्रचार विभागद्धारा एमाले पार्टी कार्यलय धुम्बाराहीमा बिहिबार आयोजित स्थानीय तहको निर्वाचनमा पत्रकार परिचालन सम्बधि भेलामा एमालेका उपाध्यक्ष तथा एमालेको स्थानीय निर्वाचन घोषणापत्र निर्माण समितिका संयोजक बामदेव गौतमल वामदेव गौतम १० बर्ष १०,००० हजार अमेरिकी डलर प्रतिव्यक्ति आय पु¥याउने योजना सहितको घोषणा पत्र तयार भइसकेको बताएका हुन । उनले नेपालमा रहेको...

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

स्थानीय चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति
काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । मन्त्रिपरिषदको चैत २९ को निर्णयअनुसार प्रधानमन्त्रीको सिफारिशमा बिहीबार राष्ट्रपतिबाट सेना परिचालनको स्वीकृति भएको हो। राष्ट्रपति भण्डारीले २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सरकारको सिफारिस अनुसार सो स्वीकृति प्रदान गरेकी हुन् । राष्ट्रपतिले स्थानीय तहको निर्वाचनमा नेपाली सेना...

सरकारले दिएको जवाफ एमालेलार्इ चित्त नबुझेपछि संसद बैठक फेरि स्थगित

सरकारले दिएको जवाफ एमालेलार्इ चित्त नबुझेपछि संसद बैठक फेरि स्थगित
काठमाडाैं :  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोधका कारण बुधबारको संसद बैठक पनि  स्थगित भएको छ । स्थानीय तहको संख्या बढाउने प्रस्ताव फिर्ताको माग गर्दै एमाले  संसद अवरुद्ध पारेको हाे । स्थानीय विकास मन्त्री कमल थापाले दिएका स्थानीय तहको संख्या बढाउने प्रस्तावकाे जवाफ   एमालेलाई चित्त  बुझेन् ।  बैठक आजै तीन बजे  सम्मकाे लागि स्थगित गरिएकाे छ ।  बैठकमा संविधान संशोधन विधेयकमाथि सैद्दान्तिक छलफल हुने तालिका छ ।...

हाल जिल्लामा रहेका दुई दर्जन वढि कार्यालयहरु खारेज हुने

हाल जिल्लामा रहेका दुई दर्जन वढि कार्यालयहरु खारेज हुने
काठमाडाैँ:स्थानीय तहको कार्यान्वयन सगैँ अव जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालयहरु खारेजीमा पर्ने भएका छन् । केन्द्रिकृत शासन प्रणालीमा स्थापना गरिएका प्राय सवै जसो जिल्ला स्थित सरकारी कार्यालयहरु खारेज हुने अवस्थामा पुगेका हुन् । अव संघीय शासन प्रणालीमा घरदैलोमा नै जनतालाई सेवा दिने गरि स्थानीय तह र तहका वडाहरुलाई नै विभिन्न अधिकार दिइने भएको छ ।घरदैलामा नै सेवा दिने गरि स्थानीय तह निर्धारण गरेर कार्यान्वयनमा ल्याइएकाले जिल्ला स्तरमा रहेका अधिकांश कार्यालयहरु...

गोरखा भूकम्पको दुई वर्षः क्षति धेरै, लगानीअनुसार उपलब्धि थोरै

गोरखा भूकम्पको दुई वर्षः क्षति धेरै, लगानीअनुसार उपलब्धि थोरै
गोरखा : बारपाकलाई केन्द्र बनाएर ‘गोरखा भूकम्प’ गएको दुई वर्ष पुगेको छ। भूकम्प गएदेखि अहिलेसम्मका गतिविधिलाई हेर्दा भूकम्पबाट अथाह क्षति भएको छ भने उपलब्धि निकै थोरै देखिन्छ। गोरखामा भूकम्पले ७० हजार निजी घर, सार्वजनिक, सरकारी, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदालाई बिगार्नुका साथै ४७२ जनाको ज्यान लिएको थियो। भूकम्प गएको दुई वर्ष पुगेको दिन आजसम्म आइपुग्दा सरकारी अनुदान लिएर एउटै घर निर्माण भएको अवस्था छैन। जिल्लाका ५८ हजार ५०३ लाभग्राहीमध्ये ५४ हजार ७४८...

यस्तो छ स्थानिय तहको निर्वाचन कार्यतालिका

यस्तो छ स्थानिय तहको निर्वाचन कार्यतालिका
काठमाडौं : निर्वाचन आयोगले स्थानीयको दुई चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर दुई चरणको निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । मधेसी मोर्चासँगको सहमतिपछि सरकारले यसअघि घोषित तालिका परिवर्तन गरेको हो । दुई चरणमा हुने निर्वाचनमा मतदान वैशाख ३१ र जेठ ३१ गत हुनेछ । सरकारले यसअघि वैशाख ३१ गते एकै चरणमा देशभर स्थानीय निर्वाचन गर्ने घोषणा फागुन ९ मा गरेको थियो । आयोगले पहिलो चरणका...

ध्रुवे हात्ती जस्तै खतरनाक अहिलेको संविधान संशोधन प्रस्ताव : अध्यक्ष ओली

ध्रुवे हात्ती जस्तै खतरनाक अहिलेको संविधान संशोधन प्रस्ताव : अध्यक्ष ओली
काठमाडौँ: एमाले अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन विधेयक समर्थन गर्न नसकिने बताउँदै पहिलेको भन्दा खतरनाक भएको आरोप लगाएको छ । सोमबार बसेको संसद् बैठकमा बोल्दै अध्यक्ष ओलीले सरकारले एमालेलाई एक्ल्याउन खोजेको आरोप लगाए । ‘हामीलाई एक्ल्याउने प्रयास भएको छ। सरकारले निर्वाचन चाहेकै छैन। सरकारले एमालेका कारण निर्वाचन भएन भन्ने पार्न खोजिरहेको छ,’ ओलीले भने, यो सरकार बनेपछि संविधान संशोधनमा मात्रै अल्मलिएको छ। निर्वाचन नहुने वातावरण बनाउन...