सुकुम्बासी बस्तीमा पुष्पलालका प्रिय ‘क. स्याङ्बो’

सुकुम्बासी बस्तीमा पुष्पलालका प्रिय ‘क. स्याङ्बो’
सुकुम्बासी बस्तीमा ‘स्याङ्बो कामरेड’ ‘भक्तपुर जडीबुटी पुल अगाडिको पेट्रोल पम्प’ पुराना कम्युनिष्ट नेता हर्ष स्याङ्बोले भेट्नका लागि दिएको ‘लोकेशन’ हो यो । २०७३ असार २७ गते सोमबार । राजधानीको चर्को सडक जाम । उखरमउलो गर्मी । गएका बर्षहरु काठमाडौंमा उतिधेरै उधुम गर्मी भएको सम्झना छैन मलाई । काठमाडौंको यही सकस पार गरेर दिउँसो तीन बजेतिर क. स्याङ्बोले दिएको ‘लोकेशन’ मा पुगेँ । फोन गरेँ । फेरि नयाँ ‘लोकेशन’ आयो, ‘त्यहाँबाट सिधै मनहरा...

गोविन्द गौतमकाे अन्तिम बिदाईमा हजारौँ नागरिक सहभागी

गोविन्द गौतमकाे अन्तिम बिदाईमा हजारौँ नागरिक सहभागी
सरकारी उच्च अधिकारी कोही आएनन् कञ्चनपुर :  भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास–८ का गोविन्द गौतमको अन्तिम संस्कार गरिएको छ। राष्ट्रिय सम्मानका गर्ने भनिए पनि गौतमको अन्तिम बिदाईमा उच्च सरकारी अधिकारी कोही पनि उपस्थित भएनन् । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिए। गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए। यसअघि धनगढीस्थित सेती अञ्चल...

चेपाङ महिलाको दारुण कथा, जसले मागेर पाल्छिन् ६ लालाबाला

चेपाङ महिलाको दारुण कथा, जसले मागेर पाल्छिन् ६ लालाबाला
पखेरामा बनेको सानो झुप्रोको माइती घर। अगेना छेउमा मैलो चोलो र फरियामा डङ्रङ्ग सुतेकी छिन् ताराकुमारी चेपाङ। झिङ्गा भन्किरहेको छ। झिङ्गा आउँछ भनेर हातले नाकमुखमा छोपेकी छिन्।  दुई बच्चा अर्ध निद्रामा रहेकी उनको दुईतिर बसेर स्तन चुस्दैछन्। सानो बच्चालाई ताराकुमारीले हातमा च्यापेकी छिन् भने अर्को बच्चा त्यहीँ निदाएको छ। सरसफाइको अभावमा रहेको बच्चाको कपडा मैला छन्, अनुहारमा समेत फोहर छ। यही फागुन २३ गते सोमबार ताराकुमारीलाई यस्तै अवस्थामा भेटिइन्। यो अवस्थाले...

आजको सन्दर्भमा यी ज्ञान काम लाग्ला कि ?

आजको सन्दर्भमा यी ज्ञान काम लाग्ला कि ?
आजको सन्दर्भमा यी ज्ञान काम लाग्ला कि ? १. महाभारतको प्रसङ्ग (शान्तिभन्दा ठूलो केही छैन, शान्तिका लागि अन्तिमसम्म र हर सम्भव प्रयास गर्नुपर्छ): महाभारतमा एउटा प्रसङ्ग यस्तो छ, जब पाण्डबहरुले १२ बर्षको बनवास र १ बर्षको गुप्तवास पुरा गर्दा पनि अनेक कुतर्क गरेर कौरवहरुले पाण्डवहरुको राज्य पूर्व शर्त अनुसार फिर्ता गर्न तयार हुँदैनन् तब तत्कालै कौरवमाथि आक्रमण गरी हाल्नु पर्छ भन्छन् पाण्डवहरु र उनको हितैषी, पक्षधरहरुले तर त्यसको विपरित भगवान श्री कृष्णले भन्छन्,...

मधेसी मोर्चाको अबरोधविच इनरुवामा एमालेको विशाल शक्ति प्रर्दशन (फोटोफिचर)

मधेसी मोर्चाको अबरोधविच इनरुवामा एमालेको विशाल शक्ति प्रर्दशन (फोटोफिचर)
इनरुवा : नेकपा एमालेले शनिवारदेखि काँकभिट्टाबाट सुरु गरेको मेची–महाकाली अभियानको तेश्रो दिन आज सोमबार सुनसरीका इनरुवामा कार्यक्रम भएको छ । मधेसी मोर्चाको अबरोधको बिच पनि एमालेले विशाल शक्ति प्रर्दशन गरेको छ । सभालाई नेता लालबाबु पण्डित र भगवती चौधरीले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै पण्डितले एमाले मधेसविरोधी पार्टी नभएको स्पष्ट पारेका थिए । ‘कसैले संविधान च्यात्छ भने त्यो शक्तिलाई पाखा लगाउँछौं,’ उनले भने । उनले एमालेले राजनीतिक सद्भाव कायम गर्न...

मोरङ–सुनसरीमा एमालेको ‘क्याराभान’(फोटो फिचर)

मोरङ–सुनसरीमा एमालेको ‘क्याराभान’(फोटो फिचर)
मोरङ : नेकपा (एमाले)को मेची–महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आज मोरङ र सुनसरीमा भव्यताका साथ कार्यक्रम सम्पन्न भएका छन् । हिजो झापाको दमकमा बास बसेको अभियानको केन्द्रीय टोली विहान त्यहाँबाट हिँड्दा बाटोमा फूलमाला र अबिरले स्वागत गर्नुका साथै सडक किनारामा लामबद्ध भएका हजारौँ जनताले ताली बजाएर ऐक्यबद्धता जनाएका थिए । सडकमा ‘क्याराभान’ शैलीमा जनताहरु लामबद्ध भएका थिए । मोरङको विराट चोकमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचन...

एमालेको अभियानले झापा राताम्य, हेर्नुहोस् तस्वीरमा एमालेको शक्ति

एमालेको अभियानले झापा राताम्य, हेर्नुहोस् तस्वीरमा एमालेको शक्ति
काठमाडौं : राष्ट्रिय एकता, स्वाधीनता, सामाजिक सद्भाव, अखण्डता र राष्ट्रिय स्वाभिमानको लागि भन्दै नेकपा (एमाले)ले आजदेखी ‘मेची–महकाली राष्ट्रिय अभियान’सुरु भएको छ । शनिबार (२१ फागुन) झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान पन्ध्रौं दिनमा ५ चैत सुर्खेतमा पुगेर सम्पन्न हुनेछ । ‘संबिधान कार्यान्वयन, निर्वाचन, समृद्ध र स्वाभिमान राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महकाली अभियान’ नारा सहितको यो अभियानको शुभारम्भ शनिबार काँकडभिट्टामा अध्यक्ष केपी शर्मा ओलीले अभियानको गरे । यो अभियान कसैको बिरुद्ध नभई देशलाई...

पूर्वको काँकडभिट्टाबाट सुरु भयो एमालेको मेची–महकाली अभियान (फोटो फिचर सहित)

पूर्वको काँकडभिट्टाबाट सुरु भयो एमालेको मेची–महकाली अभियान (फोटो फिचर सहित)
काठमाडौं : राष्ट्रिय एकता, स्वाधीनता, सामाजिक सद्भाव, अखण्डता र राष्ट्रिय स्वाभिमानको लागि भन्दै नेकपा (एमाले)ले आजदेखी ‘मेची–महकाली राष्ट्रिय अभियान’सुरु भएको छ । शनिबार(२१ फागुन) झापाको काँकडभिट्टाबाट सुरु भएको अभियान पन्ध्रौं दिनमा ५ चैत सुर्खेतमा पुगेर सम्पन्न हुनेछ । ‘संबिधान कार्यान्वयन, निर्वाचन, समृद्ध र स्वाभिमान राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि मेची–महकाली अभियान’ नारा सहितको यो अभियानको शुभारम्भ शनिबार काँकडभिट्टामा अध्यक्ष केपी शर्मा ओलीले अभियानको गरे । यो अभियानको लागि एमालेका सबै...

आरआर क्याम्पसमा झडपपछि यसरी भयो आगजनी (हेर्नुस् १५ तस्बिर)

आरआर क्याम्पसमा झडपपछि यसरी भयो आगजनी (हेर्नुस् १५ तस्बिर)
काठमाडौं:शुक्रबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको विषयलाई लिएर प्रदर्शनीमार्ग स्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताबीच झडप भएको छ । मनोनयनको विषयलाई लिएर अनेरास्ववियु र नेविसंघबीच झडप भएको छ ।दुई संगठनबीच झडप भएपछि क्याम्पसमा आगजनी गरी तोडफोड गरेको हो । निर्वाचन कार्यलय सार्ने विषयमा विवाद चर्कदै जादा दिउँसो झडप भएको थियो । दिउँसो देखि तनाव ग्रस्त रहेकोे क्याम्पसमा विवाद चर्किएपछि नेविसंघले सङकरदेब,लक्याम्पस, त्रिचन्द्र, पद्मा क्याम्पस र बिश्वभाषा क्याम्पसको विधार्थी बोलाएर अनेरास्ववियुको कर्यकर्तामाथी...

सेवा अवधि बढाउने प्रयास र विगतका अदालती आदेशहरु

सेवा अवधि बढाउने प्रयास र विगतका अदालती आदेशहरु
सेवा प्रवेश गर्दा पेश गरेको नागरिकताको भन्दा फरक जन्ममितिसहितका शैक्षिक प्रमाणपत्र वा नागरिकता प्रमाणपत्रको प्रलिलिपि पेश गर्दै सेवा अवधि बढाउने न्यायाधीशहरूको प्रयासलाई सर्वोच्च अदालतले दुई–दुई पटक रोकिदिएको उदाहरण छ ।     सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले जन्ममितिसम्बन्धी विवरणहरू शुरू नागरिकतमा भन्दा ‘थप र फरक पारी’ प्रतिलिपि नागरिकता लिएको विषय प्रकाशित भएपछि हे (भावी प्रधानन्यायाधीशको प्रतिलिपि नागरिकता) यो साल न्याय परिषद्को वार्षिक बुलेटिनमा न्यायाधीशहरूको जन्ममिति नै प्रकाशित भएन । न्यायिक क्षेत्रमा आधिकारिक अभिलेख मानिने...