‘सरकारलाई कर तिर्नुपर्छ भनेर दबाब दिएकाले एनसेलले डिलरलाई खारेज गर्यो’

‘सरकारलाई कर तिर्नुपर्छ भनेर दबाब दिएकाले एनसेलले डिलरलाई खारेज गर्यो’
काठमाडौं : नीजि क्षेत्रको दूर संचार प्रदायक कम्पनी एनसेलका देशभरका डिलरहरु आन्दोलित भएका छन् । सम्झौताको समयावधी बाकी रहदै एनसेल व्यवस्थापन एक्जियटाले अवैध रुपमा जोनल एजेन्ट खडा गरेर दश वर्ष देखि काम गर्दै आएका डिलरहरुलाई खारेज गरेपछि उनीहरु आन्दोलित भएका हुन् । पहिलो चरणमा उनीहरुले आइतबार काठमाडौंका वितरकहरु स्याटलाइट नेपाल प्रालि, डिजिटेक डटकम डट एनपी प्रालि, ओम सोलुसन प्रालि, मोविलन ट्रेड इन्टरनेशनल प्रालि र सिएम ट्रडिङ इन्टरप्राइजेज प्रालिमा तालाबन्दी गरेका छन्...

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही
सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उनले बताए । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति लिएका थिए । “यस वर्ष अनुमति लिने क्रम चलिरहेको छ, वैशाख मध्यसम्म अनुमति लिन सकिने भएकाले सङ्ख्या अझै बढ्न सक्छ,”...

सेयर खरिदको पैसा नै नतिरि माथेमा र बुर्लाकोटीले सिटी हस्पिटल बन्द गराए

सेयर खरिदको पैसा नै नतिरि माथेमा र बुर्लाकोटीले सिटी हस्पिटल बन्द गराए
काठमाडौ : काठमाडौंको कलंकीस्थित सिटी सेन्टर हस्पिटल बन्द भएको छ । एक वर्ष अघि सम्पन्न हस्पिटलको साधारण सभाले करिब आठ करोड रुपैयाँमा डाक्टरद्धय बसन्त कुमार माथेमा र राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हस्पिटलको सेयर बिक्री गरेपनि उक्त रकम नतिरेर उल्टै हस्पिटल बन्द गराएका हुन । तत्कालिन अध्यक्ष केदारप्रसाद प्रजापतिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरि आठ करोड रुपैयाँमा बैंक, फाइनान्स र सहकारीको ऋण तिर्ने सम्झौता अनुसार माथेमा र बुर्लाकोटीलाई सेयर बिक्री गरेपनि उक्त सम्झौता...

नौ महिनाको पुँजीगत खर्च ३६ प्रतिशत मात्र

नौ महिनाको पुँजीगत खर्च ३६ प्रतिशत मात्र
काठमाडौँ:सबै मन्त्रालय र मातहतका निकायको बजेट कार्यान्वयन गराउने जिम्मेवारी भएको अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३६ प्रतिशत पुँजीगत खर्च गरेको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सोमबारको बैठकमा दोस्रो चौमासिक समीक्षा गर्दै यस्तो जानकारी दिइएको हो । बाँकी तीन महिनामा बजेट कार्यान्वयनलाई तीव्रता दिई असार मसान्तसम्ममा पुँजीगत खर्च ८० प्रतिशत पु¥याउने लक्ष्य सो अवसरमा सुनाइयो ।समितिका अध्यक्ष रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले तीन महिनामा युद्धस्तरमा काम...

पर्यटनका लागि उत्साहपूर्ण वर्ष-२०७३

पर्यटनका लागि उत्साहपूर्ण वर्ष-२०७३
काठमाडौँ : भूकम्प र नाकाबन्दीबाट थलिएको मुलुकको पर्यटन क्षेत्र २०७३ का लागि उत्साहपूर्ण रहयो । वर्षको सुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार (वैशाख २९ बाट सुरु भएको) २०७३ को वसन्त ऋतुमा चार सय बढीले सगरमाथा आरोहण गरेका थिए । त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश प्रवाह...

वर्ष २०७३ : ऊर्जा क्षेत्रकाे स्वर्णकाल

वर्ष २०७३ : ऊर्जा क्षेत्रकाे स्वर्णकाल
काठमाडौँ : गत साल चैतमा दैनिक १२ घन्टा विद्युत्भार कटौती हुन्थ्यो। उद्योग व्यवसाय चौैपट थियो। मुलुकमा केही हुँदैन भन्नेको जमात पनि ठूलै थियो। सरकारले कार्ययोजना भने नयाँ नयाँ ल्याएको थियो तर कार्यान्वयनको अवस्था भने कछुवाको गतिमा नै थियो। नेपाली नागरिकमा आशाभन्दा निराशा बढी थियो। सरकारले वायुदेखि थर्मल ऊर्जाको विषयमा समेत चर्चा परिचर्चा गरकै थियो। तर उपभोक्ता दैनिक १२ घन्टाको विद्युत्भार कटौतीका कारण आहात थिए। सरकारको उक्त चर्चालाई धेरैले हावादारी भन्दै उडाएका...

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी
काठमाडौं:नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि मंगलबार भएको चुनावबाट गोल्छा उपाध्यक्षमा निर्वाचित भएका छन् । बरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छाले प्रतिद्वन्द्वी किशोरकुमार प्रधानलार्इ पराजित गरेका हुन् । उनका प्रतिद्वन्द्वी किशोर प्रधानले उनलाई हात मिलाएर बधाइ दिइसकेका छन्।महासंघको नयाँ विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने। यसअनुसार तीन वर्षपछि ५२ औं साधारणसभाबाट गोल्छा स्वतः अध्यक्ष हुनेछन्। यसअघि घोषित मतपरिणामअनुसार जिल्लारनगर समूहका उपाध्यक्षमा प्रमोद...

कौडीको भाउमा लिलामी

कौडीको भाउमा लिलामी
काठमाडाैँ : बज्रवाराही नगरपालिकामा रहेको ६० लाख मूल्य पर्ने जग्गा एक फाइनान्स कम्पनीले कौडीको भाउमा लिलामी गरेपछि भोजपुरका सरस्वती राईको परिवार विचल्लीमा परेको छ । राईले धितो मञ्जुरी दिएर भोजपुरकै दर्जकुमार राईले काठमाडौंको मञ्जुश्री फाइनान्स लिमिटेडबाट लिएको ९ लाख २० हजार कर्जा तोकिएको समय (एक वर्ष)मा नतिरेको भन्दै फाइनान्सले लिलामी गरेपछि ऋणी र जग्गाधनी दुबै पीडित बनेका हुन् । प्रचलित मूल्यमा ६० लाख पर्ने जग्गा १ वर्षको व्याज हर्जाना र...

विवादले रोकियो भैरहवा विमानस्थल निर्माण

विवादले रोकियो भैरहवा विमानस्थल निर्माण
भैरहवा : आपसी आरोप र प्रत्यारोपका कारण भैरहवामा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको निर्माण कार्य रोकिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले सवकन्ट्याक्टर नेपाली ठेकेदार कम्पनी नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलार्ई कामबापतको ६० करोड पाँचलाख ५४ हजार ६१५ रुपैयाँ ९१ पैसा तिर्नुपर्ने पैसा नतिरेकाले यो विवाद निस्किएको हो । चिनियाँ निर्माण कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले विमानस्थल निर्माणको ठेक्का पाएपनि नेपाली सवकन्ट्याक्टर नर्थवेष्ट नेपाल इन्फ्रा प्रालिलाई निर्माणको जिम्मा दिएको...

न्यून लगानीबाटै सफल उद्यमी बन्दैछन् ग्रामीण महिला

न्यून लगानीबाटै सफल उद्यमी बन्दैछन् ग्रामीण महिला
काठमाडौँ : “जिन्दगीमा सीप भन्ने ठूलो कुरा रहेछ, च्याउ खेती राम्रो भएपछि ममा आत्मबल थपिएको छ”–मकवानपुर पदमपोखरी–१३ की देवमाया सिन्तान च्याउ खेतीको कमाइबाट आफ्नो परिवारलाई धान्न सकेकीमा खुसी छिन् । देवमायाले एक पटकमा रु १० लाख बराबरको परालले च्याउ खेती गर्छिन । एक पटक खेती गर्दा तीन महिनासम्म फल लाग्छ । “च्याउ खेती गर्दा एकमहिनादेखि फल्न सुरु हुन्छ र तीन...