साझा सुुविधा केन्द्रबाट एक लाखले रोजगार पाउने

साझा सुुविधा केन्द्रबाट एक लाखले रोजगार पाउने
  काठमाडौँ: उद्योग मन्त्रालयले फागुनको पहिलो हप्ताबाट देशको ५८ जिल्लामा अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उद्योग मन्त्री नवीन्द्रराज जोशीले खेरजाने कच्चा पदार्थलाई उपयोग गरी रोजगार सिर्जना गर्ने उद्देश्यले अल्लो सचेतना कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। मन्त्री जोशीले पहिलो चरणमा ११ र पछिल्लो चरणमा ११ गरीे २२ जिल्लामा नेपाली प्राविधिकबाट उत्पादित उपकरणलाई उपयोग गरी अल्लो प्रशोधन केन्द्र स्थापनाबाट एकलाख भन्दा बढी महिलालाई रोजगारी दिने कार्यक्रमको...

रेमिट्यान्सको महङ्गो सामाजिक मूल्य

रेमिट्यान्सको महङ्गो सामाजिक मूल्य
संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’ को सामाजिक मूल्य असाध्यै महङ्गो हुँदैछ । नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ विदेशको रोजगारी, कसरी ? पाँचथर र रोल्पाको कथा ।  राेल्पा २०७२ पुस,  पहिलो साता पाँचथर रानीगाउँ-२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने  तयारीमा थिए । टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे । सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने । सँगै...

चन्द्रागिरिमा यसरी ‘लुटिन्छन्’ सर्वसाधरण

चन्द्रागिरिमा यसरी ‘लुटिन्छन्’ सर्वसाधरण
काठमाडौं : सेवाग्राहीलाई खाना लैजान निषेध गरेको चन्द्रागिरि केबलकारले आफ्नो परिसरमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा बढी पैसा लिने गरेको छ । बोतलको २० रुपैयाँ पर्ने मिनरल (स्प्रिग) वाटरलाई परिसरको रेस्टुरेन्टमा ५० रुपैयाँ पर्छ । खाना सेट, फास्टफुड, खाजा लगायतको मूल्यसमेत निकै महँगो रहेको सेवाग्राहीको गुनासो छ ।   ‘केबलकार चढदा घरबाट ल्याएको तातोपानीसमेत लान पाइँदैन थियो,’ दुई पटक केबलकार चढेका एक सेवाग्राहीले भने, ‘विरोध भएपछि अहिले पानी त लैजान दिन्छ । तर...

अव रोजगारीको लागि अफगानिस्तान र इराक पनि जान मिल्ने

अव रोजगारीको लागि अफगानिस्तान र इराक पनि जान मिल्ने
काठमाडौँ : श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराकमा चाँडै नेपाली कामदार पठाउन खुला गरिने बताएका छन् । मन्त्री गुरुङले ती दुई देशमा कमदार पठाउनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने पनि उल्लेख गरे । राजधानीमा सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले निःशुल्क प्रवेशाज्ञा र टिकटको प्रणाली जनताको हितमा रहेकाले त्यसलाई लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । निःशुल्क आएको प्रवेशाज्ञामा बिचौलियाले सोझा कामदारसँग रकम असुलेकाले...

कोरिया र इजरायल पनि निःशुल्क पठाउने

कोरिया र इजरायल पनि निःशुल्क पठाउने
काठमाडौँ: दुई देशका सरकारबीचको सम्झौताको आधार रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले गरेको छ । स्विजरल्यान्डको जेनेभामा गत भदौ २० देखि २२ गतेसम्म बसेको कामदारको स्वच्छ भर्ती प्रक्रियाको सिद्धान्त र सञ्चालन निर्देशिकासम्बन्धीविशेषज्ञहरुको त्रिपक्षीय बैठकमा आइएलओले सरकार र निजी क्षेत्र दुवैले रोजगारीका लागि कामदार विदेश जाँदा निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेको हो । बैठकमा छ महादेशबाट दुई देशका...

म्याग्दीेमा अर्ब विप्रेषण भित्रियो

म्याग्दीेमा अर्ब विप्रेषण भित्रियो
बाबियाचौर (म्याग्दी):  म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा रु एक अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भुक्तानी गरेका छन् । विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा ती शाखाले रु एक अर्ब सात करोड ६५ लाख ५० हजार रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ । कार्यालयका सहनिर्देशक रितुनाथ लम्सालले म्याग्दीका १४ बैंक तथा वित्तीय संस्थाका २० वटा शाखाबाट सो मात्रामा रेमिट्यान्स भुक्तानी भएको जानकारी दिनुभयो । बेनी,...

एक अर्ब रेमिट्यान्स भित्रियो

एक अर्ब रेमिट्यान्स भित्रियो
म्याग्दी: म्याग्दीेका बैंक तथा वित्तीय संस्थाका शाखाले एक वर्षको अवधिमा रु एक अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भुक्तानी गरेका छन् । विसं २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा ती शाखाले रु एक अर्ब सात करोड ६५ लाख ५० हजार रेमिट्यान्स भुक्तानी गरेका नेपाल राष्ट्र बैङ्कको पोखरा क्षेत्रीय कार्यालयले जनाएको छ । कार्यालयका सहनिर्देशक रितुनाथ लम्सालले म्याग्दीका १४ बैंक तथा वित्तीय संस्थाका २० वटा शाखाबाट सो मात्रामा रेमिट्यान्स भुक्तानी भएको जानकारी दिनुभयो । बेनी, दरवाङ,...

इजरायलले नेपाली कामदारको कोटा बढाउने

इजरायलले नेपाली कामदारको कोटा बढाउने
काठमाडौं –इजरायलले नेपाली केअर गिभर कामदारको कोटा बढाउने भएको छ । वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नेपालीको कोटा थप गर्ने जानकारी इजरायलले दिएको हो । इजरायली राजदूत यारोन मायरले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई शुक्रबार शिष्टाचार भेट गरी नेपालबाट इजरायल केअर गिभरमा जाने कामदारको कोटा बढाउने तयारी भइरहेको जानकारी गराएका हुन् । स्रोतका अनुसार इजरायलले आगामी वर्ष ३ सयभन्दा बढी नेपाली कामदार लैजाने जानकारी दिएको छ । इजरायल जाने केयर गिभरको संख्या बढाउने...

बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन प्रधानमन्त्रीकाे निर्देशन

बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन प्रधानमन्त्रीकाे निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड‘ले बैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना तय गर्न सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । मंगलबार सिंहदरवारमा परराष्ट्र र श्रम मन्त्रालयवाट बैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्याका साथै यसलाई व्यवस्थित बनाउनेवारे बिफ्रिङ सुनेपछि प्रधानमन्त्रीले बैदेशिक रोजगारीमा जाने नेपाली कामदारको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालय र श्रममन्त्रालयलाई मिलेर काम गर्न निर्देशन दिएको हो । प्रधानमन्त्रीले भने ‘खाडी क्षेत्रमा कामदारका रुपमा गएका नेपालीको समस्या समाधानको पहल गर्न...

युवा ब्यवसायीको साथी शुभटाईम्स

युवा ब्यवसायीको साथी शुभटाईम्स
काठमाडौं: युवा शक्ति देशवाट पलायन भईरहेको अवस्थामा केही युवाहरुले युवामैत्री आर्थिक उपार्जनको गर्न थालेका छन् । ३५ मुनीका युवाहरुको सहभागितामा आर्थिक संकलनको काम गर्दै आएका उनीहरुले युवाहरुलाई बिनाधितो ऋणको ब्यवस्था गर्दै लगानीको अवस्था सृजना गरेका छन् । शुभ टाइम्स बहुउद्देश्य सहकारीको नामले सञ्चालन गरेको यो सेवा केन्द्र बुधवारदेखि न्यूरोडमा स्थापना गरिएको छ । चावहिलमा मुख्य कार्यालय रहेको संस्थाले १० करोड अधिकृत पुँजी र २ करोड २० लाख शेयर पुँजी वनाएको अध्यक्ष गंगावहादुर घिमिरेले...