नौ महिनाको पुँजीगत खर्च ३६ प्रतिशत मात्र

नौ महिनाको पुँजीगत खर्च ३६ प्रतिशत मात्र
काठमाडौँ:सबै मन्त्रालय र मातहतका निकायको बजेट कार्यान्वयन गराउने जिम्मेवारी भएको अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३६ प्रतिशत पुँजीगत खर्च गरेको छ । मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको सोमबारको बैठकमा दोस्रो चौमासिक समीक्षा गर्दै यस्तो जानकारी दिइएको हो । बाँकी तीन महिनामा बजेट कार्यान्वयनलाई तीव्रता दिई असार मसान्तसम्ममा पुँजीगत खर्च ८० प्रतिशत पु¥याउने लक्ष्य सो अवसरमा सुनाइयो ।समितिका अध्यक्ष रहनुभएका उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले तीन महिनामा युद्धस्तरमा काम...

चार महिनापछि उच्च बिन्दुमा सेयर बजार, सर्किट ब्रेक नै लाग्याे

चार महिनापछि उच्च बिन्दुमा सेयर बजार, सर्किट ब्रेक नै लाग्याे
काठमाडाैँ : सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ ।बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ ।  लगातार घट्दै आएको बजार करिब चार महिनापछि उच्च बिन्दुमा पुगेको हो...

दुई अर्ब ३५ करोड भन्दा बढी राजस्व असुली

दुई अर्ब ३५ करोड भन्दा बढी राजस्व असुली
चितवन: भरतपुर आन्तरिक राजस्व कार्यालयले गतवर्षको ६ महिनामा भन्दा यसवर्षको ६ महिनामा रु दुई अर्ब ३५ करोड बढी राजस्व असुल गरेको छ । कार्यालयका कर अधिकृत रामप्रसाद सुवेदीका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु ६ अर्ब ८९ करोड ५५ लाख एक हजार राजस्व असुली भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा रु चार अर्ब ५४ करोड ४६ लाख ४३ हजार राजस्व असुल भएको थियो । चालु आर्थिक वर्षको ६...

राजस्व सङ्कलनमा दोब्बर वृद्धि

राजस्व सङ्कलनमा दोब्बर वृद्धि
विराटनगर: मोरङमा चालु आवको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजस्व सङ्कलन भएको छ । गत आवको सुरुको ६ महिनामा रु सात अर्ब १५ करोड ८४ लाख राजस्व सङ्कलन भएकामा चालु आवको पुस मसान्तसम्ममा रु १४ अर्ब ४५ करोड ३४ लाख राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख किशोर बरालले जानकारी दिए । सबैभन्दा बढी आन्तरिक राजस्व कार्यालयले रु आठ अर्ब ८१ करोड ६५ लाख तथा...

एप्पल वर्ल्ड मोबाइल प्रालिले १५ दिनसम्म सबै ब्राण्डका मोबाइल सस्तोमा दिने

एप्पल वर्ल्ड मोबाइल प्रालिले १५ दिनसम्म सबै ब्राण्डका मोबाइल सस्तोमा दिने
काठमाडौं :  सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वर्ल्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको अबसर पार्दै सुपरमार्केट जस्तै मोबाइलमा फिक्स मुल्य राखी मोबाइलको कारोबार गर्ने भएको छ । अन्यत्र भन्दा सस्तो मुल्यमा सबै ब्राण्डका मोबाइल उपलब्ध गराउने एप्पल वर्ल्डले १५ दिन सम्म फिक्स मुल्य राखेर कारोबार गर्न लागेको हो । प्रथम बार्षिकोत्स मनाउन आफ्ना ग्राहकहरुलाई बिशेष अफर ल्याएको बताउँदै एप्पल वर्ल्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले उपभोक्तालाइ समय र पैसाको सदुपयोग गर्दै...

साताको सेयर बजारः तीन अर्ब बढीको कारोबार

साताको सेयर बजारः तीन अर्ब बढीको कारोबार
काठमाण्डौ, २५ मङ्सिर : धितोपत्र बजारमा यस साता तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिदबिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १५४ कम्पनीको सेयर कारोबार भएको हो । गत साता १५२ कम्पनीको पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार बराबरका ७४ लाख ६१ हजार तीन सय १० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको...

न्युजिल्याण्डको क्रिम नेपालको बजारमा

न्युजिल्याण्डको क्रिम नेपालको बजारमा
काठमाडौं : न्युजिल्याण्ड बेस रहेर उत्पादन हुँदै आएको पुना व्राण्डको क्रिमले बजार बिस्तारका लागि आक्रामक योजना ल्याएको छ । राजधानीमा नाम चलेका सौन्दर्य व्यवसायीहरु भेला गराई कम्पनीले आफ्नो उत्पादनको बारेमा जानकारी गराएको छ । मेगा बैंकको नायव महाप्रबन्धक रविना देसार, प्रथम मिस नेपाल रुवी राणा, सिटिइभिटिइ परीक्षा वोर्ड सदस्य तथा सौन्दर्य व्यवसायी रुक्सा वैद्य श्रेष्ठ,चलचित्र निर्मात्री पुनम गौतम सहित पचास भन्दा बढी सौन्दर्यकर्मीहरुको माँझमा अन्य व्राण्डका क्रिम भन्दा पुना व्राण्डको क्रिमको...

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार योजना

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार योजना
काठमाडौंः सिटिभी मोबाइलले आउटलेट (आधिकारीक बिक्रेता)बाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैं तिहार बम्पर उपहारको योजना ल्याइएको छ । ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ । दशैं तिहार बम्पर उपहार सँगै आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।...

असोज सातदेखि मोबाइल एक्सपो हुने

असोज सातदेखि  मोबाइल एक्सपो हुने
काठमाडौंः आकर्षक छुट र यथेष्ट सुबिधा सहितको मोबाइल एक्स्पो आयोजना हुने भएको छ । सिटिसी मोबाइल बजारले विजया दशमीको अवसर पारेर सिटिसी मोबाइल एक्स्पो २०१६ आयोजना गर्न लागेको हो । ८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल सेटको कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अतिरिक्त केही कम्पनी मार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । एक हप्तासम्म चल्ने...

यस्ताे छ एप्पलले सार्वजनिक गरेकाे आइफोनको सेभेन र सेभेस प्लस विशेषता

यस्ताे छ एप्पलले सार्वजनिक गरेकाे आइफोनको सेभेन र सेभेस प्लस विशेषता
काठमाडाैँ(एजेन्सी) :  अमेरिकाको सनफ्रान्ससिस्कोमा भब्य कार्यक्रम गरेर एप्पलले बुधबार दुई फोन सार्वजनिक गरेको छ । याे विश्वमा चासाेकाे बिषय बनिरहेकाे छ । एप्पलले सार्वजनिक गरेकाे आइफोनको सेभेन र सेभेस प्लस  गरेको छ । याे नयाँ उत्पादन १६ सेप्टेम्बरबाट मात्र बजारमा उपलब्ध हुने छ । के-के छन् विशेषता  नयाँ  आइफोन पहिलाको भन्दा ३० प्रतिशतले छिटो चल्ने कम्पनीले बताएको छ। नयाँ आइफोनमा ६४ बिट सिस्टमा ४ कोरको ए १० फ्युजन २ दशमलव ४५ गिगाहर्ज क्लक स्पीड प्रोसेसर  छ।  ३२,...